1660-01-5-8888

Khalti बाट सजिलै No Objection Letter को Online भुक्तानी गरी वैदेशिक शिक्षा हासिल गर्न सरकारबाट अनुमती पत्र प्राप्त गर्नुहोस्।  

 

No Objection Letter भनेको के हो? 

विदेशमा अध्ययन गर्न र विदेशमा रहेका संस्थाहरूलाई भुक्तानी गर्न नेपाल सरकारको कानुनी सहमति पत्र हो No Objection Letter। यो पत्र Ministry of Education, Science and Technology द्वारा मात्र जारी गरिन्छ।  

 

Khalti मार्फत कसरी No Objection Letter भुक्तानी गर्ने?

Step 1: http://noc.moest.gov.np मा गई आफ्नो फोन नम्बर प्रयोग गरि Account Register गर्नुहोस्

Step 2: अब Password Set गरी Email Verification गरि नागरिकता र पासपोर्टको विवरण भर्नुहोस् 

Step 3: Previous Academic Country, Level तथा Stream/Faculty को विवरण भर्नुहोस् 

Step 4: आफु पढ्न जान लागेको Country Name, College/University छनोट गर्नुहोस्

Step 5: साथै Level of study, Stream/Faculty र Subject छनोट गरी आफैले विवरण भर्दै हुनुहुन्छ भने Self अथवा Consultancy मार्फत हो भने Consultancy मा Click गर्नुहोस्  

 

नोट: यदि तपाई को College/University नभेटिएमा “Request New” मा Click गरी Request गर्नुहोस्  

 

Step 6: अब Proceed मा Click गरी Email मार्फत भौचर (EBP) नम्बर प्राप्त गर्नुहोस्

Step 7: अब Khalti App मा Login/Signup गर्नुहोस् 

Step 8: Homescreen मा “Government Services” अन्तर्गत “No Objection Letter” मा Tap गर्नुहोस्

Step 9: EBP Number र Amount को विवरण भरेर भुक्तानी सम्पन्न गर्नुहोस् 

 

ध्यान राख्नु पर्ने कुराहरु 

  • तपाइले भुक्तानी गरे पश्चात राजस्व प्रणालीमा प्रक्रिया पुरा हुन केही समय लाग्न सक्छ, सो समय खण्डमा कृपया धैर्य गरिदिनुहुन र सोहि सेवाको लागि दोहोरो भुक्तानी नगरिदिनुहुन आग्रह गर्दछौ।

 

  • भुक्तानीको प्रक्रिया पुरा भएको नभएको बारे बुज्न अथवा Khalti बाट कुनै पनि राजस्व कार्यालयको भुक्तानीमा समस्या आएमा हामीलाई ०१-५९७००१७/ ९८०११६५५६५ मा सम्पर्क गर्नुहोला।

 

नेपालमा NOC को लागी आवेदन दिन चाहिने कागजातहरू के के हुन्? 

विद्यार्थीहरूले No Objection Letter को लागि आवेदन गर्दा यी कागजातहरू उपलब्ध गराउनुपर्छ: 

  1. Passport (Original and Notarized Photocopy)
  2. Citizenship (Original and Notarized Photocopy)
  3. पछिल्लो शैक्षिक डिग्रीको शैक्षिक Transcripts (Original and Notarized Photocopy)
  4. चिकित्सा अध्ययन वा नर्सिङ अध्ययन गरेको खण्डमा परिषदबाट योग्यता र दर्ता प्रमाणपत्र (Original and Notarized Photocopy)
  5. विश्वविद्यालय/कलेजबाट मान्य प्रस्ताव पत्र वा I-20
  6. तपाईंको अन्तिम नाम विवाहको कारण परिवर्तन भएको खण्डमा Marriage Registration Certificate 

 

Khalti मार्फत Inland Revenue Tax भुक्तानी गर्न चाहनुहुन्छ? यहाँ Click गर्नुहोस्

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.