1660-01-5-8888

मनोरंजनको क्षेत्रमा नेपालको सबैभन्दा ठूलो सेलिब्रेटी Dancing Reality Show सुरु भइसकेको छ।  आफूलाई मनपर्ने ‘Dancing Stars Nepal’ Contestent लाई Vote  गर्न तपाईंले  देश विदेशबाट Khalti मार्फत् गर्न सक्नुहुनेछ।

यस शो मा विभिन्न क्षेत्रमा स्थापित १२ जना सेलिब्रिटीले कोरियोग्राफरसँग मिलि एक अर्कासँगग प्रतिस्पर्धा गर्नेछन्। निर्णायकले दिने अंक र दर्शकको भोटको आधारमा हरेक साता इलिमिनेसन हुनेछ।

How to Vote for your favorite celebrity from Nepal? (National Voting)

१) Khalti को ‘Home Screen’ मा जानुहोस्।
२) Recharge & Bill Payments अन्तर्गत रहेको ‘Voting’ मा ट्याप गर्नुहोस्।
३) Dancing Stars Nepal को ‘Vote Now’ option मा ट्याप गर्नुहोस्।
४) आफूलाई मनपर्ने contestant को फोटो तल रहेको “Vote” मा ट्याप गर्नुहोस्। (तपाईले हरेक दिन एक Vote सित्तैमा गर्न सक्नुहुन्छ।)
५) Vote को संख्या छनौट गरी विवरण ठिक भएमा ‘Proceed To Pay’ मा ट्याप गर्नुहोस्।
६) त्यहाँ उपलब्ध भुक्तानी गर्ने माध्यमहरुबाट एउटा बिकल्प छनौट गरी ‘Proceed To Pay’ मा ट्याप गर्नुहोस्।
७) विवरण ठिक भएमा ‘OK’ मा ट्याप गर्नुहोस्।

तपाईको भोटिङ सफल हुनेछ।

 

How to VOTE for your favorite celebrity from outside Nepal? (International Voting)

१) कुनै पनि वेब ब्राउजरमा www.khalti.com टाइप गर्नुहोस् |
२) त्यहाँ होम स्क्रिनमा रहेको “Dancing Stars Nepal” को ” Vote Now” मा जानुहोस्।
३) तपाईं Khalti को अन्तर्राष्ट्रिय भोटिङ स्क्रिनमा पुग्नुहुनेछ|
4) त्यहाँ “Vote” मा क्लिक गर्नुहोस्|
६) तपाईंले भोट गर्न चाहनुभएको contestant को तस्बिर तल रहेको “Vote” मा ट्याप गर्नुहोस्।
7) तपाईले भोट गर्न चाहनु भएको भोट संख्या छनौट गर्नुहोस्।
8) आफ्नो पूरा नाम र इमेल हालेर ‘submit’ मा क्लिक गर्नुहोस्।
९) जानकारी सही छ भने “Pay with Card” मा क्लिक गर्नुहोस्।
10) तपाईंलाई कार्ड भुक्तानी पोर्टलमा लगिनेछ।
11) आफ्नो भिसा वा मास्टर कार्डको जानकारी हाल्नुहोस्, प्रमाणित गर्नुहोस् र ‘Pay’ क्लिक गर्नुहोस्।

तपाईको voting सफल हुनेछ। त्यहाँबाट तपाईले भोटिङ रसिद पनि डाउनलोड गर्न सक्नुहुन्छ।

 

भोटिङ गर्नकालागी निम्न प्याकेजहरू प्रयोग गरेर आफ्नो मनपर्ने celebrity लाई धेरै भन्दा धेरै vote गरेर समर्थन गर्नुहोस्।

Vote slab Amount Rate per Vote
10 50 5
25 100 4
50 175 3.5
75 255 3.4
100 320 3.2
500 1550 3.1
1000 3000 3
Manual Vote Min vote – 1000 3

नोट : तपाइले नेपाल भित्रबाट दैनिक एक VOTE नि:शुल्क प्रयोग गर्न सक्नुहुनेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.