1660-01-5-8888

समयमा नै फोहोर व्यवस्थापनको भुक्तानी गर्न नपाउदा को दु:ख त हामी सबैले भोगेका नै छौ। आफ्नो घर ओरिपरिको वातावरण सफा र सोच्छ रहोस्  तथा आफु हुर्केको आगनको सुन्दरता कायमै रहोस भनेर विभिन्न  फोहोर व्यवस्थापन कम्पनीहरुले हाम्रो घर र वरिपरीको ओरिपरि को फोहोर उठाउने गर्छन् । सोहि कम्पनीहरुलाई हामीले मासिक शुल्क नि तिर्नु पर्ने हुन्छ फोहोरको व्यवस्था गरेको बापत। 

 

अब फोहोर व्यवस्थापनको भुक्तानी Khalti मार्फत नै गर्न सकिन्छ। काठमाडौँमा कार्येरत Action Waste Baneshowr, Active Nepal Boudha, Clean Nepal Kathmandu, Creative Sarsafai, Sarbakalyan Sewa Thankot जस्ता ५  कम्पनी को भुक्तानी Khalti मार्फत online नै गर्न सकिन्छ। आफ्नो निजी फोहोर व्यवस्थापन कम्पनी छानी तपाइले आफ्नो मासिक शुल्क भुक्तानी गर्न सक्नुहुनेछ। 

 

साथै सुर्खेतमा कार्येरत Clean Nepal Surkhet को भुक्तानी पनि Khalti मार्फत online नै गर्न सकिन्छ। सुर्खेतमा रहेका हाम्रा ग्राहकहरुले Clean Nepal Surkhet छानी आफ्नो फोहोर व्यवस्थापनको भुक्तानी गर्न सक्नुहुन्छ।   

 

फोहोर व्यवस्थापनको भुक्तानी Khalti App बाट कसरी गर्ने ?

 

  1. Khalti App डाउनलोड गरी साइन अप वा लग इन गर्नुहोस् 
  2. Homescreen मा Waste Icon मा ट्याप गरी आफ्नो क्षेत्रको फोहोर व्यवस्थापन सेवा छनौट गर्नुहोस् 
  3. Card Number / Mobile Number दाखिला गरी Get Details मा ट्याप गर्नुहोस् 
  4. कुन र कति महिनाको भुक्तानी गर्ने छनौट गरी Calculate Due मा ट्याप गर्नुहोस् 
  5. Payment option माध्यबाट एउटा विकल्प छानी Submit गर्नुहोस्  

 

अब फोहोर व्यवस्थापनको भुक्तानीका लागी Khalti बाट आफ्नो टोल छिमेकमा क्रायेरत फोहोर व्यवस्थापन कम्पनी छानी समयमा नै छिट्टै र सजिलै रुपमा भुक्तानी गर्नुहोस्। आजै Khalti app download गरि आफ्नो टोल छिमेकलाई सफा र सुन्दर बनौं साथै एउटा जिम्वेवार नागरिक को पहिचान दिउम। 

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedinTiktok, and Instagram.