1660-01-5-8888

EPS Korea ले EPS Nepal Website मा पुस १९/पुस ४ देखि २३ गते/पुस ८ गतेसम्म परीक्षा शुल्क संकलन खुलाएको छ। 

अब EPS Korea को परीक्षा शुल्क भुक्तानी गर्न Khalti प्रयोगकर्ताले EPS Nepal को Website मा गई सजिलै भुक्तानी गर्न सक्नुहुनेछ। 

 

EPS Korea को परीक्षा शुल्क भुक्तानी गर्ने प्रक्रिया: 

Step 1: EPS नेपालको वेबसाइटमा जानुहोस् (https://eoers.epsnepal.gov.np/)।

Step 2: “Paper Based Test” मा Click गर्नुहोस्।   

Step 3: अब “Under 5 years (For new also)” मा Click गरी “Approve” मा गर्नुहोस्।  

Step 4: आवेदकको मोबाईल नम्बर र पास्पोर्ट नम्बर दाखिला गर्नुहोस्।

Step 5: भुक्तानीको लागि ‘Khalti’ छनौट गर्नुहोस्।

Step 6: भुक्तानी पछि आवश्यक विवरणहरू Entry गर्नुहोस् र Verify गर्नुहोस्।

Step 7: प्रवेश पत्र डाउनलोड गर्नुहोस्। 

 

यसरी Khalti प्रयोग गरेर भुक्तानी गर्नुहोस् र आफ्नो प्रवेश पत्र अनलाइन नै प्राप्त गर्नुहोस्। Khalti प्रयोग गरी भुक्तानीलाई सहज अनि छिटो बनाउनुहोस्।

 

परीक्षा शुल्क भुक्तानी गर्दा ध्यान दिनु पर्ने कुराहरु: 

  1. प्रयोगकर्ताले पहिला शुल्क भुक्तानी गर्नुपर्छ र फारम भर्नुपर्छ। 
  2. No Refund Policy, यदि प्रयोगकर्ताले गलत राहदानी नम्बर दाखिला गरे हस्तलिखित आवेदनको साथ शारीरिक रूपमा DOFE विभागलाई सम्पर्क गर्नुपर्छ। 

 

केहि समस्या अथवा प्रश्नहरु रहे Khalti को Support Team लाई support@khalti.com मार्फत सम्पर्क गर्न सक्नु हुनेछ।

के तपाईंले गर्नुभएको छ? KYC कसरी Verify गर्ने जान्नको लागि, यहाँ Click गर्नुहोस्

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.