1660-01-5-8888

EPS Korea Exam Application

 

के तपाई पनि EPS Korea को Exam Application को लागि पर्खिरहनु भएको छ ? अब Khalti बाटै उक्त Application form को लागि सजिलै घर बसी भुक्तानी गर्नुहोस्।  DOFE (Department of Foreign Emplyment) बाट सम्बन्धित Employment को लागि Application form भर्नुहोस्।  तपाईहरुले Exam Application form ( Agriculture form, Manufacturing form, वा Construction form ) मा दिएको विवरण भरि Khalti बाट सजिलै  भुक्तानी गर्न सक्नुहुनेछ। 

 

फारम भरि भुक्तानी गर्ने तरिका : 

1. तपाईले EPS को लागि [ eoers.epsnepal.gov.np ] मा गइ Register गर्नुहोस्

    • पहिला आफ्नो Passport नम्बर र जन्म मिति हाली register गर्नुहोस् 

    • Passport number प्रमाणित भएपछि, अर्को फारममा मोबाइल नम्बर, इमेल र पस्वर्ड  हाल्नुहोस ,अनि पस्वर्ड पुस्टि गर्नुहोस्।

 

2. तपाईले आफ्नो Registration फारम पेस गरिसके पछि , तपाईको मोबाइल नम्बरमा OTP प्राप्त हुनेछ र त्यो OTP लाई verify गर्नुहोस्।

 

3. EPS TOPIK (UBT) को बिभिन्न पदहरु र Application फारमलाई तपाईहरुले Home Page मा गइ हेर्न सक्नुहुनेछ।

    • तपाईले apply button क्लिक नगर्न पाएको खण्डमा:
      • Passport डाटा sync नभएको case मा ‘Profile’ मा गइ Passport sync गर्न सक्नुहुनेछ।
      • तोकिएको उमेरको दायरा  (१८  बर्ष – ३९ वर्ष ) भित्र तपाइको उमेर हुनुपर्छ अन्यथा तपाईले परीक्षा दिन पाउनेछैन।

 

4. फारमको लागि आवेदन गरेपछि तपाईलाई यो पृष्ठमा Redirect गरिनेछ जहाँ तपाईको जानकारी स्वतः भरिनेछ। Missing जानकारी को मामला मा तपाईंले तिनीहरूलाई भर्न र अर्को चरणमा अगाडि बढ्न आवश्यक छ।

 

5.तपाईको विवरण registration form बाट autofill हुन्छ र बाँकी रहेको विवरण आफैले भर्नुपर्ने हुन्छ।

*फारम भर्न कुनैपनि समस्या परेमा User Manual मा रहेको Guide वा Tutorial Video हेर्नसक्नुहुनेछ।

 

 

6. तपाइले Upload गरेको : PP फोटो को size करिब १५ KB र Passport को Photo को फोटो करिब १०० KB भन्दा तल र JPG format को पर्योग गर्नु पर्ने हुन्छ। यदि तपाईंको फोटो र राहदानी स्वीकार गरिएको छैन भने, “Image Guide” खण्डमा जानुहोस् र तपाईंले बुझाउनु पर्ने आकार र ढाँचा जान्न स्वीकार गरिनेछ।

 

7. सबै विवरण भरि ‘Terms & Conditions’ का सर्तहरु Agree गर्नुहोस्

 

8. तपाईले फारममा सबै भरिसके पछि preview button मा क्लिक गर्नुपर्नेछ र सबै details पुन: verify गर्नुहोस्।

 

9. विवरण सबै ठिक भएमा ‘Submit’ click गर्नुहोस्।

 

10. ‘Submission’ गरे पश्चात तपाइले आफ्नो ‘payment pending’ देख्नुहुनेछ। भुक्तानी विकल्पको रुपमा Khalti वा Connect IPS च्येन गर्नुहोस्।    

 

11. तपाईं Khalti को भुक्तानी पृष्ठमा पुग्नुहुनेछ।

 

12. तपाईले Khalti button मा क्लिक गरेर भुक्तानी प्रक्रिया अगाडी बढाउन सक्नुहुन्छ।

 

13. तपाईले आफ्नो Exam Application चेक गर्न को लागि Dashboard मा राखेको Exam Application मा गइ चेक गर्नुहोस्।

 

14. Application सुइक्रित भएपछि तपाईले entrance card आफ्नो विवरण सहित हेर्न पाउन पाउनुहुन्छ।

त्यसपछि: 

  1. तपाई सोहि Organization अनुसार आफ्नो biometric को लागि जानुपर्ने हुन्छ । 
  2. तपाइलाई  दिएको परीक्षा केन्द्र र गते मा गइ आफ्नो परीक्षा दिनुपर्ने हुन्छ।

About EPS : 

 

 कोरियाले  सन् २००४ मा देशको बिभिन्न उद्योगमा (जस्तै कृषि , निर्माण , उत्पादन ) मजदुरहरुको अभाबलाई मध्येनजर गरि  EPS Korea ( Employment Permit System ) ल्याएको हो।  EPS Korea  कार्यक्रम अन्तर्गत जस्तै Philippines, Vietnam, Nepal, Indonesia र Thailand इत्यादी गरि १६ मुलुकबाट कार्य अनुमति ( work permit ) प्राप्त गर्न सक्नुहुनेछ।  प्राप्त गरेको कार्य अनुमति मार्फत हजुरले ४ वर्ष सम्म सोहि रोजगारदाता संग काम गर्नु पर्नेछ । 

 

आजै देखि Khalti download गरि तपाईहरुले EPS Korea को Application form को भुक्तानीका   लागि सजिलो प्रणाली उपयोग गर्नु होस र आफ्नो बहुमुल्य समय बचाउनुहोस् । 

Khalti download गर्ने तरिका 

 

Khalti छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.