1660-01-5-8888

 

*This offer is currently unavailable until further notice.

Khalti बाट भुक्तानी गर्दा अब Cashback को साथ VAT refund पनि आयो नि, थाहा छ ? हजुर, WorldLink का प्रयोगकर्ताहरूको लागि Khalti ले ल्याएको छ इन्टरनेट बिल भुक्तानी गर्दा आफ्नो १०% VAT फिर्ता हुने refund सुविधा।

 

आन्तरिक राजस्व विभाग (Inland Revenue Department) द्वारा जारी गरिएको यो सुविधा अहिले WorldLink को भुक्तानीमा  मात्र उपलब्ध छ। नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न हातेमालो गरि प्रयोगकर्ताको सहजता बढाउन  WorldLink  र ‘Khalti’ ले यो सुविधालाई अगाडी बढाएका हुन्।  प्रयोगकर्तालाई 10% VAT Refund को सुविधा Khalti बाट भुक्तानी गर्दा मात्र प्राप्त हुनेछ।

 

 

Khalti मार्फत् नै  WorldLink को बिल भुक्तानी किन त ?

 

  1. हरेक भुक्तानी मा तपाईले भुक्तानी गर्नुभएको रकमको १३% VAT मा 10% VAT refund प्राप्त गर्नुहुनेछ (उदाहरण: यदि तपाईको Taxable Amount 10,000 छ भने VAT amount Rs. 1,300 हुनेछ र यस VAT amount को १०% अर्थात् रू. 130 Refund हुनेछ) 
  2. Khalti बाट First-ever WorldLink  payment मा ‘GOCASHLESS’ promocode प्रयोग गर्दा Flat Rs १००.

 

प्रयोगकर्ताहरुले अनिवार्य रुपमा गर्नु पर्ने भुक्तानीमा यी सुविधाको मज्जा लिन Khalti मार्फत भुक्तानी गर्न सक्नुहुनेछ। 

 

Khalti मार्फत् WorldLink को बिल कसरी भुक्तानी गर्ने ?

 

तपाइले तल बताइएको तरिका अनुसार सजिलै Khalti मार्फत् World Link को बिल भुक्तानी गर्न सक्नुहुनेछ:

  1. Register and Log-in to the Khalti app or Khalti web (khalti.com)
  2. Khalti app को Home screen मा रहेको internet icon मा ट्याप गर्नुहोस्।
  3. WorldLink मा ट्याप गर्नुहोस्।
  4. Username दाखिला गरि Get Details मा ट्याप गर्नुहोस्।
  5. तपाइले तिर्नुपर्ने रकम देख्नु हुनेछ।
  6. आफूलाई उपयुक्त हुने भुक्तानी विकल्प छनौट गरी भुक्तानी गर्नुहोस्।
  7. तपाईंले Cashback र Cashback कै रुप मा प्राप्त हुने VAT refund आफ्नो Transactions मा  देख्नसक्नुहुनेछ।

 


T & C (नियमहरु)

 

  1.  10% VAT refund अनुसार Khalti प्रयोगकर्ताले VAT amount को १०% cashback स्वरूप प्राप्त गर्नेछन्। 
  2. यो सुविधा Khalti प्रयोगकर्ता उपभोक्ता (consumer) को लागि मात्र लागु हुनेछ  साथै WorldLink जडान पनि उपभोक्ता (consumer) बर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिककार्य प्रयोजनको लागि दिईने छैन l  
  3. यो सुविधा प्राप्त गर्न Khalti प्रयोगकर्ताको KYC verify हुन अनिवार्य छैन।
  4.  10% VAT refund रु १००० देखि १००००० सम्मको भुक्तानी का लागि मात्र लागु हुनेछ।
  5. Decimal पछाडिको अङ्क मान्य हुनेछैन (उदाहरण: यदि तपाईको फिर्ता हुने VAT amount रू. १०.९९ छ भने तपाईले रू. १० प्राप्त गर्नु हुनेछ )।
  6. प्राप्त भएको 10% VAT refund, Transaction history मा  Cashback को  रूपमा देख्न सकिनेछ।
  7. WorldLink app वा Website बाट गरिएका भुक्तानीहरूमा VAT Refund हुनेछैन।VAT Refund को लागि Khalti app बाट भुक्तानी गर्नुपर्नेछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.