1660-01-5-8888

Khalti ले तपाईहरुका लागि रु ५० मा ‘One Plus 10 Pro’ जित्ने अफर लिएर आएको छ। Khalti मार्फत “Khalti मा One Plus 10 Pro” सेक्सन मा गइ  रु ५० को रिचार्ज गर्दा १-जना भाग्यशाली बिजेताले ‘One Plus 10 Pro’ जित्न सहभागी हुनुहुनेछ। साथै हरेक दिन १ जना सहभागीले १ लाख Khalti Points जित्ने अवसर प्राप्त गर्नुहुनेछ।  

 

 

 

“Khalti मा OnePlus 10 Pro” Campaign मा कसरी सहभागी हुने?

यस Offer मा भाग लिन Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । यदि हुनुभएको छैन भने कसरी गर्ने यस लिंक मा क्लिक गरी जान्नुहोस्।

 

 

 

KYC Update भईसकेको खण्डमा:

  1. Khalti app को Homescreen मा Featured Services मा रहेको ‘Khalti मा OnePlus 10 Pro’ icon मा ट्याप गर्नुहोस् 
  2. कुनै पनि नम्बरमा रू 50 को टप-अप गर्नुहोस्
  3. यदि KYC verify भएको छैन भने Verify KYC मा ट्याप गर्नुहोस्
  4. भेरिफाइ गरि Proceed to Pay गर्नुहोस्

  रु 50 को Transaction गरिसकेपछी सो भुक्तानी गर्नुभएको रकम त्यहाँ राख्नुभएको नम्बरमा रिचार्ज हुनेछ र OnePlus 10 Pro’ बम्पर उपहार को साथै दैनिक १ लाख ‘Khalti Points जित्ने लक्की ड्र मा सहभागी हुनुहुनेछ । यस अफरमा पटक पटक रिचार्ज गरी जित्ने सम्भावना बढाउन सक्नुहुन्छ र जुनसुकै नम्बरमा रिचार्ज गर्न सक्नुहुन्छ तर जुन Khalti ID बाट रिचार्ज गर्नुहुन्छ त्यो नम्बर यस अफरमा सहभागी मानिनेछ।  ‘OnePlus 10 Pro’ को बिजेताको घोषणा Khalti को Official Facebook Page मार्फत् हुनेछ । 

 

आजै Khalti को Facebook page लाइक गर्नुहोस् र “Khalti मा OnePlus 10 Pro” Campaign बारेमा अपडेटेड रहनुहोस्।

 

 T & C (नियमहरु)

  1. यो अफर Baisakh-8, 2079 देखि Jestha-21, 2079 सम्म लागु हुनेछ।
  2. सहभागीले Khalti को Featured Services मा रहेको “Khalti मा OnePlus 10 Pro” मा गइ रु. 50 भुक्तानी गर्न पर्नेछ । सो रकम रिचार्जको रुपमा फिर्ता प्राप्त गर्नुहुनेछ। 
  3. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सहभागी हुन पाउनेछन् । KYC verified नभएको खण्डमा जेष्ठ २१ सम्ममा गरिसक्नपर्ने छ। 
  4. प्रयोगकर्ताले यो रु. 50 को रिचार्ज कुनै पनि नम्बरमा जति पटक पनि गर्न सक्छन्। तर रिचार्ज गर्ने Khalti ID सहभागी मानिने छ। 
  5. “Khalti मा OnePlus 10 Pro” बाट गरिएको रु. 50 को रिचार्जमा कुनै क्यासब्याक प्राप्त हुने छैन।
  6. यस अफर अन्तर्गत Khalti को Top-up section बाट गरिएको रिचार्ज गरि मान्य हुने छैन।
  7. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  8. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  9. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ
  10. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को फेसबुक पेजमा गरिनेछ।
  11. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  12. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  13. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  14. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  15. बम्पर उपहार OnePlus 10 pro मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 Also read: No balance in NTC? Topup in NTC with just a few clicks  

Don’t have a Khalti account? Download now!

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.