1660-01-5-8888


Khalti ले
तपाईहरुका लागि मात्र Rs.100 को Topup गरि “AIMA Electric Scooter” जित्ने अफर ल्याएको छ।

यस अफरमा भाग लिन Khalti को Feature Section मा रहेको “Khalti ma AIMA Electric Scootersection मा गई Rs. 100 को रिचार्ज गरि सहभागी हुदा एकजना भाग्यशाली बिजेताले Bumper Prize मा ‘“AIMA Electric scooter’’ जित्न सक्नुहुनेछ। साथै Topup गर्ने प्रयोगकर्ता मध्ये हरेक हप्ता एक-जना सहभागीले AIMA Goodies पनि जित्न सक्नुहुनेछ। 

यस अफरमा भाग लिन जुनसुकै नम्बरमा पटक पटक रिचार्ज गरी आफ्नो जित्ने सम्भावना बढाउन सक्नुहुन्छ। 

 

“Khalti मा AIMA Electric SCOOTER” जित्न कसरी सहभागी हुने?

Step 1: Khalti app को Home Screen मा Featured Section मा रहेको ‘Khalti मा AIMA Electric Scooter’ मा ट्याप गर्नुहोस्। 

Step 2: कुनै पनि नम्बरमा Rs. 100 को Topup गर्नुहोस्।

Step 3: यदि KYC verify भएको छैन भने Verify KYC मा ट्याप गर्नुहोस्

Step 4: भेरिफाइ गरि Proceed to Pay गर्नुहोस् |

यस Offer मा बिजेता बन्न  Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । यदि हुनुभएको छैन भने आजै गर्नुहोला।

 

 Terms & Conditions (नियमहरु):

  1. यो अफर November 10th देखि December 31st सम्म लागु हुनेछ।
  2. सहभागीले Khalti को Homescreen मा Featured section मा रहेको ‘Khalti मा AIMA E-Scooter’ मा गइ Rs.100 को भुक्तानी गर्नुपर्नेछ। सो रकम बाराबरको रिचार्ज तपाईले दाखिला गर्नुभएको नम्बरमा हुनेछ। 
  3. Khalti को Top-up section बाट गरिएको रिचार्जले AIMA E-Scooter जित्नको लागि मान्य हुने छैन।
  4. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सहभागी हुन पाउनेछन्। प्रयोगकर्ताले Rs. 100 को रिचार्ज कुनै पनि नम्बरमा जति पटक पनि गर्न सक्छन्। तर रिचार्ज गर्ने Khalti ID सहभागी मानिने छ। 
  5. ‘Khalti मा AIMA E-Scooter’ बाट गरिएको Rs. 100 को रिचार्जमा कुनै क्यासब्याक प्राप्त हुने छैन।
  6. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  7. विजेता घोषणा भएको १५ दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ। तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ।
  8. बम्पर उपहार AIMA E-Scooter मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।
  9. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ। साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  10. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को Official Facebook Page मा गरिनेछ। 
  11. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  12. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  13. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  14. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.