1660-01-5-8888

के तपाई Khalti Pasal प्रयोग गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने अब Mobile, Smartwatch, Earbuds का साथै Khalti सुरक्षा Subscription  हुन सक्छ तपाईको। 

 

Payment मा  दिन दिनै उपहार अफर अन्तर्गत अब तपाईले आफ्नो ‘Khalti Pasal’ मार्फत जति धेरै कारोबार गर्नुहुनेछ त्यति नै धेरै उपहार प्राप्त गर्नुहुनेछ।  भाद्र ३१ सम्म चल्ने यस अफरको उपहारमा तपाईले हरेक दिन Khalti सुरक्षा Subscription,  हरेक हप्ता  Earbuds र  हरेक  १५ दिनमा Smartwatch जित्न सक्नुहुनेछ। साथै बम्पर उपहारको रूपमा भने Mobile Phone प्राप्त गर्न सक्नुहुनेछ। 

 

अफर  बिजेता      न्युनतम कारोबार
Khalti सुरक्षा Subscription ४०  १ वटा कारोबार 
Earbuds ६  २   वोटा कारोबार (हरेक हप्ता)
Smartwatch ३  २   वोटा कारोबार (हरेक १५ दिन ) 
Mobile Phone  (बम्पर उपहार ) २  २  वोटा कारोबार (हरेक महिना) 

 

Khalti मार्फत के को  भुक्तानी गर्न सकिन्छ ? 

 

खल्तीको  सेवा प्रयोग गरि तपाईले विभिन्न सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ, जस्तै : 

१) मोबाइल र टिभी रिचार्ज 

२) हवाई टिकट खरिद

३) बीमा शुल्क

४ ) सरकारी राजस्व

५ ) खानेपानी भुक्तानी 

६) विद्युतीय बिल भुक्तानी 

७ ) इ-कमर्सहरू आदि 

 

 

यस अफरका सर्तहरु:

 

  1. यस offer मा भाग लिन  रजिस्टर्ड ‘Khalti Pasal’ हुन अनिवार्य छ।
  2. कुनै पनि बैंक ट्रान्सफर साथै QR पेमेन्ट मान्य हुने छैन।
  3. Khalti Pasal ले  Khalti Pasal संग गरेको कारोबार मान्य हुने छैन।
  4. यो अफर Khalti Pasal का लागि मात्र मान्य हुनेछ। 
  5. बिजेता लक्की ड्र मार्फतछनोट गरि Khalti को Blog  मा घोषणा गरिनेछ।
  6. विजेता घोषणा भएको १५ दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ।
  7. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनुपर्नेछ। कार्यालय आउन नसकेको खण्डमा बिजेताको कोहि आफन्तले दुबैको सरकारी आधिकारिक कागजपत्र लिई आउनुपर्नेछ। 
  8. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  9. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  10. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  11. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  12. उपहारमा मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Khalti पसल सपोर्टको लागि तलको Viber नम्बरमा सम्पर्क गर्नुहोस 

  • Viber : 8080808080 
  • Whatsapp : +977-9801856303
  • Email : pasalsupport@khalti.com  Phone : 01-5970017

 

 

KYC verified छैन ?  अहिले नै आफ्नो ‘खल्ती’ खाता KYC verified  गरी बैंक लिंक रिफर गर्न तयार रहनुहोस्।

No Khalti account? Create it in two minutes!

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.