1660-01-5-8888

अब पुरा गर्ने हैन त White feathers को Diamond Ring लगाउने सपना? हजुर, Khalti बाट मात्र Rs. 50 को Topup मा एकजना भाग्यशाली बिजेता ले पाउनुहुनेछ बम्पर मा Diamond ring जित्ने मौका।

 

येति  मात्र नभई हरेक हप्ता दुई जना भाग्यशाली बिजेता ले रु ५००० मुल्य बराबर को Silver Eartop र Silver Ring पनि जित्नसक्नुहुनेछ।   

 

Khalti ko Diamond Ring उपहारमा कसरी सहभागीता हुने त ?

Khalti को ‘Featured Services’ मा गई  ‘Khalti ma Diamond Ring’ section बाट मात्र Rs. 50 को Topup गरि यस अफर मा भाग लिन सक्नुहुनेछ। 

 

Khalti मा Topup कसरी गर्ने ?

  • Khalti मा Login गर्नुहोस् 
  • ‘Featured Services’ मा गई  ‘Khalti ma Diamond Ring’ section मा click गर्नुहोस् 
  • आफ्नो number र amount हाल्नुहोस् 
  • Payment option छनौट गरि proceed गर्नुहोस् 

 

बम्पर ,हरेक हप्ता र दैनिक उपहार के छ त ?

बम्पर : मात्र रु ५० को Topup गरि एक जना भाग्यशाली बिजेताले बम्पर मा White feathers को १ लाख मुल्य पर्ने Diamond Ring जित्न सक्नुहुनेछ। 

 

हरेक हप्ता : हरेक हप्ता दुई जाना भाग्यशाली बिजेताले रु ५००० मुल्य बराबर को Silver Eartop र Silver Ring जित्नसक्नुहुनेछ।   

 

दैनिक : ‘Khalti मा Diamond Ring’ section मा गई हरेक Topup मा  25 Khalti points को मज्जा लिनुहोस्। 

 

Terms & Conditions:

  1. यो offer १७ भाद्र २०८० देखि १ कार्तिक २०८० (3rd Sept to 18th Oct 2023) सम्म कायम रहनेछ। 
  2. यो offer हाम्रा Consumer, POS र KYC verified users को लागि मात्र valid रहनेछ।
  3. KYC verified Khalti ग्राहकहरु Lucky draw को लागि सहभागी हुन पाउनेछन । 
  4. हरेक व्यक्तिले एक चोटी भन्दा बढी Topup गर्न पाउनेछन्। 
  5. Recharge को लागि जुन Khalti ID प्रयोग भएको हो सोहि ID Offer मा सहभागी हुन योग्य  हुनेछ। 
  6. ‘Khalti मा Diamond Ring’ section बाट गरिएको Topup मा Cashback पाइने छैन र Regular top-up section बाट Topup गर्दा  lucky draw ma सहभागी हुन पाईनेछैन । 
  7. हरेक Topup मा तपाइँले  25 Khalti Points पाउनुहुनेछ।
  8. अफर सकिए लगत्तै Khalti को Facebook Live मार्फत Winner announce गरिनेछ। 
  9. हरेक हप्ता दुई जाना भाग्यशाली बिजेताले  Silver Eartop र Silver Ring जित्नेछन्।
  10.  Khalti को कर्मचारी हरु कुनै पनि अफर मा सहभागिता जनाउन पाउने छैनन् । 
  11. जित्नु भएको महानुभाव ले १५ दिन भित्र पुरस्कार दावी गरिसक्नु पर्नेछ। 
  12. जितेको उपहार non – transferable र  non – refundable हो। 
  13. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
  14. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

 

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.