1660-01-5-8888

 

हामीले तपाईको अमुल्य सल्लाह तथा सुझावलाइ मध्यनजर गर्दै Khalti बाट प्रत्येक अंग्रेजी महिनाको  अधिकतम रु. ५००० सम्मको रकम आफ्नो बैंक खातामा पठाउँदा कुनै शुल्क नलाग्ने सुविधा लिएर आएका छौँ। 

यस सेवा सँगै अब तपाईले आफ्नो Khalti बाट आफ्नो जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्दा ५०% क्यासब्याक प्राप्त गर्नुहुनेछ। जस्तै, यदि बैंक ट्रान्सफर शुल्क रु. २० भएमा, रु. १० क्यासब्याक तुरुन्तै प्राप्त गर्नुहुनेछ।  

आजै Khalti बाट सिधै आफ्नो बैंक खातामा नि:शुल्क ट्रान्सफर गरि पैसा र समयको बचत गर्नुहोस् !

 

Khalti बाटै पैसा ट्रान्सफर किन गर्ने? 

  • आफ्नो बैंक अकाउन्टमा प्रत्येक अंग्रेजी महिनाको रु. ५००० वा ५ पटक वा दिनको ३ पटक वा ५००० सम्मको रकम नि:शुल्क पठाउन सकिने 
  • घरबाटै चाहे जति रकम पठाउन सकिने 
  • पैसा र समयको बचत हुने र बैंक धाइरहनुपर्ने झन्झटबाट मुक्त हुने 

 

Per Transaction Per Day Per Month
Amount Rs 5,000 Rs 5,000 Rs 5,000
Count N/A 3 5

 

अनि Khalti बाट Free Bank Transfer चहिँ कसरी गर्ने ?

पहिले नि:शुल्क आफ्नो बैंक खातामा रकम पठाउन एउटा नि:शुल्क खाता सेभ गर्न पर्ने हुन्छ। त्यो कसरी गर्ने त ?

  • Khalti होमस्क्रिनमा गइ Send Money मा ट्याप गर्नुहोस् 
  • Send to Any Bank Account मा ट्याप गर्नुहोस् 
  • त्यहाँ  दिइएको Save Free Bank Transfer Account मा ट्याप गरी Save Bank Account मा क्लिक गर्नुहोस् 
  • आफ्नो बैंक छनौट गर्नुहोस् (सो बैंकमा भएको विवरण र Khalti मा KYC मा भएको विवरण मिल्न पर्ने छ )
  • दिएको सबै विवरण भर्नुहोस् र Save Account मा ट्याप गर्नुहोस् 
  • अब तपाईंको बैंक Save हुनेछ र त्यो अकाउन्ट को सँगै Free Transfer Account ट्याग आउनेछ 

अब  तपाईंले सेभ गरेको उक्त बैंक खातामा नि:शुल्क पैसा पठाउन सक्नुहुनेछ। 

 

उक्त खाता Khalti मा सेभ गरीसकेपछि बैंकमा नि:शुल्क पैसा पठाउनको लागि:        

  • Khalti को होम स्क्रिन मा रहेको Send Money अप्सन भित्र रहेको Send Money to Bank मा क्लिक गर्नुहोस्    
  • अब लिस्ट मा पहिलोमा रहेको  “Free Transfer Account” मा क्लिक गरि सबै विवरण दाखिला गर्नुहोस्  र check transfer मा क्लिक गर्नुहोस् 
  •  रकम पठाउने माध्यम छनौट गरी “Pay Transfer” मा ट्याप गर्नुहोस् र रकम पठाउनुहोस्। 

अझ प्रस्ट रुपमा बुझ्नको लागि कृपया तलको भिडियो हेर्नुहोस्: 

 

शर्तहरु:

  • उक्त अफर Khalti सँग Save गरिएको आफ्नै बैंक अकाउन्टमा ट्रान्सफर गर्दा मात्र लागु हुने 
  • यो अफर Khalti KYC Verified Khalti पसल र ग्राहक दुबैको हकमा लागु हुनेछ
  • ५०% क्यासब्याक अफर भाद्र 27 गते देखि कार्तिक ४ गते  मात्र लागु हुने  
  • Free Bank Account एकपटक सेभ गरेको ९० दिन अगाडी परिवर्तन गर्न  पाउनुहुने छैन 
  • यदि परिवर्तन गर्न परेमा तपाईले आफ्नै अकाउन्टमा मात्र परिवर्तन गर्न सक्नुहुनेछ जसको लागि तपाईले हाम्रो Support Team लाई आवश्यक कागजात तथा विवरण Mail गर्नुपर्ने हुन्छ
  • बैंक अकाउन्ट परिवर्तन प्रक्रिया पुरा हुन कम्तिमा ३० दिन सम्म लाग्नेछ 
  • यो सेवा Khalti ले बिना पूर्व सूचना वा जानकारी जुनसुकै समयमा थपघट गर्न वा बन्द गर्न सक्ने अधिकार राख्दछ।

 

आजै Khalti डाउनलोड गरी Free Bank Transfer Service को फाईदा उठाउनुहोस्। 

Khalti को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook page, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।