1660-01-5-8888

तपाईंलाई थाहा छ ? Khalti बाट जुनसुकै बैंक खातामा पैसा पठाउदा कुनै पनि शुल्क लाग्दैन । ? हजुर ! तपाईको सहजताको लागि Khaltiले लिएर आएको छ नयाँ अफर जस अन्तर्गत Khalti प्रयोगकर्ताहरुले जुनसुकै बैंक खातामा नेपाल राष्ट्र बैंक बाट तोकिएको Transaction Limit  भित्र जति पैसा पठाउदा कुनै पनि शुल्क लाग्ने छैन (NO CHARGE)।  

 तपाईंको पैसा पठाउने कार्य सरल र सहज बानउनु नै यसको मुख्य उदेश्य हो । अब सबैलाई भन्नुहोस् Khalti मा नै पैसा  हाल्दिनुस् र  बिना कुनै शुल्क बिना कुनै झन्जट, सबै  बैंक खातामा ढुक्कले पैसा पठाउनुहोस्।    

 

Khalti बाटै बैंकमा पैसा ट्रान्सफर किन गर्ने? 

  • Khalti बाट बैंकमा पैसा पठाउदा कुनै शुल्क नलाग्ने 
  • जुन सुकै बैंकमा रकम पठाउन सकिने 
  • पैसा र समयको बचत हुने र बैंक धाइरहनुपर्ने झन्झटबाट मुक्त हुने 
  • एक दिनमा 1 Lakh सम्म पैसा पठाउन सकिने 
  • एकै ठाउँमा रकम आएको गएको जानकारी हेर्न सकिने (कारोबारको विवरण खल्तिबाटै हेर्न सकिने) 

 

Khalti बाट नि:शुल्क  Bank Transfer कसरी गर्ने ?

  • Khalti को होम स्क्रिन मा रहेको Send Money मा गइ Send to Any Bank Account  मा क्लिक गर्नुहोस्    
  • बैंक छनोट गरि सबै विवरण दाखिला गर्नुहोस्  र Check Transfer मा क्लिक गर्नुहोस् 
  •  रकम पठाउने माध्यम छनौट गरी “Pay Transfer” मा ट्याप गर्नुहोस् र रकम पठाउनुहोस्। 

 

Transaction Limit 

पैसा पठाउने Transaction Limit यस प्रकारका छन् : 

Maximum Amount Per Transaction Rs. 50,000
Maximum Transaction Amount Per Day Rs. 1,00,000
Maximum Transaction Amount Per Month Rs. 10,00,000

 

 

Bank Transfer गर्नु अघि याद राख्न पर्ने कुरा : 

  • यो अफर Khalti KYC Verified, Khalti पसल र ग्राहकको हकमा मात्र लागु हुनेछ
  • No Charge अफर चैत्र गते २०७८ देखि बैशाख गते २०७९  सम्म लागु हुनेछ (Extended for 100 Days – असार ३२ गते २०७९ सम्म) 
  • यो सेवा Khalti ले बिना पूर्व सूचना वा जानकारी जुनसुकै समयमा थपघट गर्न वा बन्द गर्न सक्नेछ
  • सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित कानुन यसमा पनि लागु हुनेछ ।  

 

Don’t have a Khalti account? Download now!

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.