1660-01-5-8888

के तपाईँ DishHome TV वा Dishhome Internet प्रयोग गर्नु हुन्छ? कि प्रयोग गर्ने सोच्दै हुनुहुन्छ? यदि ‘हो’ भने Khalti को यो DishHome अफर तपाईँकै लागी हो।

 

Khalti ले ल्याएको छ DishHome अफर जहाँ Khalti प्रयोगकर्ताले Washing Machine, Smart TV र Khalti Pro Subscription जस्ता मजेदार उपहार जित्ने मौका पाउनेछन्। यो अफर Khalti बाट DishHome को जुन कुनै service (TV वा Internet) को शुल्क भुक्तानीमा मान्य हुनेछ । के तपाईँ तयार हुनुहुन्छ त उपहार जित्न?

 

उपहार नै उपहारहरू

 

हरेक हप्ता, Khalti Userहरू ले जित्न सक्नुहुनेछ 1 Yasuda Smart TV भने अफर अवधि भर 8 विजेताले Yasuda Smart TV जित्नुहुनेछ।

थप, 10 जनाले पाउनु हुनेछ Khalti Pro Subscription हरेक हप्ता।

1 भाग्यशाली विजेताले जित्नु हुनेछ बम्पर उपहार Yasuda Washing Machine  Front Load 8kg , Yasuda Model: YS-FHI 80.

 

छैन त अफर मजेदार ? यी उपहारहरूले तपाईँलाई नै पर्खिरहेछन् है।

 

 

Steps (for tv packages)

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Recharge & Bill Payment भित्र जानुहोस्

Step 3:  ‘TV’ मा ट्याप गर्नुहोस्

Step 4:  ‘DishHome’ select गर्नुहोस्

Step 5: आवश्यक जानकारी भर्नुहोस् 

Step 6: भुक्तानी गर्नुहोस्

 

Steps (for internet package)

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Recharge & Bill Payment भित्र जानुहोस्

Step 3:  ‘Internet’ मा ट्याप गर्नुहोस्

Step 4:  ‘DishHome’ select गर्नुहोस्

Step 5: आवश्यक जानकारी भर्नुहोस् 

Step 6: भुक्तानी गर्नुहोस्

 

आजै DishHome Service प्रयोग गर्नुहोस् :

 

Terms and conditions:

  • यो अफर 2 महिनाको लागी मान्य रहनेछ (फागुन 1 देखि चैत्र 30 , 2080)
  • यो अफर मा भाग लिन  KYC Verified हुन अनिवार्य छ
  • सबै Khalti प्रयोगकर्ताहरू यो अफरमा सहभागी हुन सक्नेछन्
  • यो अफर Khalti बाट DishHome को जुन कुनै service (TV/Internet) को शुल्क भुक्तानीमा मान्य हुनेछ
  • Khalti ले यो योजनाको Terms and Condition change गर्ने अधिकार राख्छ
  • शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ
  • उपहारहरू मा लाग्ने 25% कर विजेताले बेहोर्नुपर्नेछ

 

Don’t have Khalti? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YouTube, Twitter, Viber, Linkedin, and Instagram.