1660-01-5-8888

Tokla चिया खरिद गर्दा अब Tokla चियाको Packet भित्र पाउनुहोस् Khalti Daaami QR। Khalti Balance साथै Daaami surprise जित्ने मौका अब Khalti को साथ । 

Khalti ले Tokla सँग को साझेदारीमा Supermarkets तथा अन्य पसलहरुबाट अब चियाको खरिदमा, प्याकेटभित्र Daaami QR पाउने सुनौलो अवसर दिएको छ । 

 

Tokla चियाको Packet भित्र रहेको Daaami QR कसरी Scan गर्ने

Step 1: Tokla चियाको Packet भित्र रहेको Daaami QR coupon पाउनुहोस् 

Step 2: Coupon मा प्राप्त Daaami QR Khalti app बाट Scan गर्नुहोस् 

Step 3: अब “Tap to Spin” मा ट्याप गर्नुहोस् 

Step 4: ‘Claim Now’ मा Click गर्नुहोस् 

 

यसरी सजिलो तरिकाले Coupon प्राप्त गरी तपाईंले Rs.5 देखि Rs. 500 सम्मको Surprise Giveaway जित्न सक्नुहुने छतपाइले जित्नुभएको रकम अब तपाइको  Khalti Account को Primary  Balance मा Add हुने छ । यो रकमलाई तपाइले Khalti का सबै Services हरु (Topup, Flights, Movies, Internet, Electricity, TV, Khanepani) का लागि प्रयोग गरी पुरा लाभ उठाउन सक्नुहुने छ । यदि तपाईको Khalti मा KYC verified छ र आफ्नो बैंक खाता पनि लिंक गर्नु भएको छ भने तपाईले थुप्रै अफरहरुमा सहभागी हुने मौका पाउनुहुन्छ। कसरी? 

 

KYC कसरी Verify गर्ने जान्नको लागि, यहाँ Click गर्नुहोस्

आफ्नु Khalti Account मा बैंक खाता लिंक गर्नको लागि सजिलो प्रक्रिया जान्नको लागि, यहाँ Click गर्नुहोस् 

 

Terms & Conditions (नियमहरु):

  1. Daaami QR Scan एक चोटीमात्र मान्य हुनेछ ।
  2. Rs. 5 देखि Rs.500 सम्म Coupon मार्फत जित्न सकिने छ ।
  3. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  4. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।

 

Frequently Asked Questions 

 

 

  • Khalti को Daaami QR भएको टोकला चिया कहाँ पाइन्छ?
    Khalti को Daaami QR भएको टोकला चिया Bhatbhateni, Bigmart तथा अन्य पसलहरुबाट प्राप्त गर्न सकिन्छ ।

 

  •  एउटा टोकला चियाको Packet मा कति ओटा Daaami QR हुन्छ? 

एउटा टोकला चियाको Packet मा एउटा Daaami QR हुन्छ ।

 

  •  एउटा Daaami QR कति चोटी Scan गर्न मिल्छ?

टोकला चियाको Packet मा रहेको एउटा Daaami QR एक-चोटी मात्र Scan गर्न मिल्छ ।

 

  • एक चोटी Daaami QR Scan गरेपछि फेरी अर्को टोकला चियामा परेको Daaami QR Scan गर्न मिल्छ कि मिल्दैन ?

हरेक टोकला चियाको Packet मा रहेको Daaami QR unique भएको कारणले, हरेक टोकला चियाको Packet मा आउने Daaami QR एक चोटी Scan गर्न मिल्ने छ ।

 

  • सबै चियाको Packet मा Khalti Daaami QR हुन्छ त? 

‘Khalti Sticker’ भएको टोकला चियाको Packet मा मात्र Khalti Daaami QR Coupon हुन्छ ।

 

 

केहि समस्या अथवा प्रश्नहरु रहे Khalti को Support Team लाई support@khalti.com मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.