1660-01-5-8888

अब Khalti सँगको Flight Booking बन्नेछ अझै लाभदायक। किनकि Khalti ले फेरी पनि ल्याएको छ मात्र रु. १ मा उडानको अफर जहाँ Khalti बाट Flight Ticket बुक गरि हरेक हप्ता दुई जना भाग्यशाली बिजेताले रु. १ मा Flight Ticket जित्ने सक्नुहुनेछ। यति मात्र नभई एक जना भाग्यशाली बिजेताले यस अफर मार्फत ‘iPhone 13’ पनि जित्न सक्नुहुनेछ।   

 

पहिलो Flight Booking मा upto Rs.500 Cashback

साथै यदि तपाई Khalti मार्फत् पहिलो पटक Flight Booking गर्दै हुनुहुन्छ भने ‘FLYWITHKHALTI’ Promocode प्रयोग गरी upto  Rs.500 Cashback को मज्जा लिन नबिर्सनु होला।

यस्तो मौका अन्त कहाँ पाइन्छ, हैन त ? आजै Khalti बाट आफ्नो Flight Ticket बुक गरी ढुक्क हुनुहोस् ! 

 

Khalti बाट Flight Ticket बुक किन गर्ने ? 

उडानमा अफरको साथै Khalti बाट Flight Ticket बुक गर्ने अन्य पनि थुप्रै फाईदाहरु जोडिएका छन्, जस्तै : 

  • घरबाटै Flight Ticket बुक गर्न सकिने
  • Refundable टिकट छान्न सकिने र सहज रिफण्ड पाइने 
  • टिकट प्रिन्ट गर्ने झन्झट नहुने 
  • सबै एयरलाइन्सको टिकट एकै ठाउँमा Compare गरी किन्न पाइने 
  • सबै फ्लाइट जानकारी एकै ठाउँमा हेरी चाहेको टिकट तुरुन्तै बुक गर्न सकिने 

अनि Khalti बाट Flight Ticket चहिँ कसरी गर्ने ?

  • Khalti को होमपेज मा गई “Flight” आईकनमा ट्याप गर्नुहोस् 
  • One Way/Round Trip” छनोट गरी सम्पूर्ण विवरण भर्नुहोस् 
  • “Search Flight” बटन मा ट्याप गर्नुहोस् 
  • आफुले चाहेको “Flight Ticket” छनोट गरी “Continue” मा क्लिक गर्नुहोस् 
  • बुकिङ्ग “Confirm” गर्न “Ok” बटन मा ट्याप गर्नुहोस् 
  • अव पुन आफ्नो पुरा नाम र अरु विवरण भरी “Continue Booking” मा ट्याप गर्नुहोस् 
  • Pay” बटन मा ट्याप गरी पुन विवरण ठिक भएको यकिन गरि “OK” मा क्लिक गर्नुहोस् 

 

 टिकट डाउनलोड गर्न Khalti को होमपेजमा रहेको Transactions अप्सनमा गई DOWNLOAD RECEIPT मा ट्याप गर्नुहोस्। 

 

T & C (नियमहरु):

 

१. यो अफर श्रावण ५ ,२०७९ देखि भाद्र १५ ,२०७९ (21st July, 2022 to 31st August, 2022) सम्म लागु हुनेछ।

२. हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा Flight ticket जित्न सक्नेछन्।

३. Promocode “FLYWITHKHALTI” प्रयोग गर्दा आफ्नो गन्तब्य र टिकट को रकम अनुसार Rs.500 सम्मको Cashback प्राप्त हुनेछ।

४. अफरको अन्तयमा एक भाग्यशाली बिजेताले Bumper Prize स्वरूप ‘iPhone 13’ जित्न सक्नुहुनेछ।

५.  हरेक हप्ता Khalti को फेसबुक पेजमा बिजेताको घोषणा गरिनेछ भने यस अफर को समाप्तिमा Facebook LIVE मार्फत iPhone13 को बिजेता घोसणा हुनेछ।   

६. यस अफरमा Khalti का सबै KYC Verified User, Khalti Pasal तथा Dealer सहभागी हुन पाउनेछन् । 

७. प्राप्त भएको पुरस्कारमा लाग्ने सबै कर स्वयम् बिजेताले बेहोर्नु पर्नेछ।

८. यो पुरस्कार अरुको नाममा नामसारी गर्न पाइने छैन। 

९. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।

१०. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

११. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

१२. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।

१३. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।

१४. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.