1660-01-5-8888

 

के तपाइको आफ्नो वा अरु कसैको सहकारी अर्थात Cooperative  खातामा पैसा पठाउनु छ? यदि छ भने, अव तपाईले नेपालको जुनसुकै ठाउँबाट चौबिसै घण्टा आफ्नो Khalti App/Website बाट उपलब्ध Cooperative खातामा नि:शुल्क पैसा डिपोजिट गर्न सक्नुहुन्छ। 

यो गज्जब को अफरको भरपुर लाभ ग्राहकवर्ग, Khalti पसल र एजेन्ट (Consumers, POS, Agents) सबैले लिन सक्नुहुन्छ। साथै आफ्नो Khalti मा बैंक खाता लिंक गरी आफ्नो बैंकबाट सिधै सहकारीमा ट्रान्सफर गर्न पनि सक्नुहुन्छ  

आजै आफ्नो सहकारी खातामा नि:शुल्क पैसा पठाऔँ ! आफ्नो अमुल्य समय र पैसाको बचत गरौँ ! 

 

Khalti बाटै Cooperative खातामा पैसा किन डिपोजिट गर्ने ?

  • एक पटकमा रु. २५,००० र दैनिक रु, १,००,००० सम्मको रकम बिना सेवा शुल्क जम्मा गर्न सकिने 
  • प्रत्येक महिनाको अधिकतम १० पटक वा २,५०,००० सम्म नि:शुल्क डिपोजिट गर्न सकिने 
  • नगद बोकी सहकारी धाईरहनु पर्ने झन्झट बेहोर्न नपर्ने 
Per Transaction Per Day Per Month
Amount 25,000 1,00,000 2,50,000
Count 10 10

 

Cooperative खातामा नि:शुल्क पैसा ट्रान्सफर कसरी गर्ने नि ? 

  • Khalti एप डाउनलोड गरी लग-इन गर्नुहोस् (नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने साइन अप मा जानुहोस्) 
  • Khalti को होम पेजमा गई Cooperative Transfer मा ट्याप गर्नुहोस् 
  • अब सम्पूर्ण विवरण दाखिला गरी VALIDATE COOPERATIVE ACCOUNT बटन दबाउनुहोस् 
  • अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि “Ok” बटनमा ट्याप गर्नुहोस्

अझ स्पस्ट रुपमा बुझ्नको लागि तलको भिडियो हेर्नुहोस्:

 

शर्तहरु:

  • प्रयोगकर्ताले ५०००+ को रकम पठाउन आफ्नो Khalti केवाईसी अनिवार्य भेरीफाई गराउनु पर्नेछ 
  • उक्त सेवा Consumers/POS/Agent सबैको हकमा लागु हुनेछ 
  • एकपटकमा रू.२५,००० र दैनिक रू.१,००,००० सम्मको रकम बिना सेवा शुल्क पठाउन सकिने 
  • साथै, Khalti बाट महिनाको १० पटक वा रू.२,५०,००० सम्मको रकम नि:शुल्क ट्रान्सफर गर्न सकिने 
  • यो सेवा भाद्र महिना देखि सुरु भई निश्चित अवधिको मात्र लागु हुने 
  • Khalti ले यस अफर जुनसुकै बेला बिना कुनै सूचना वा जानकारी थपघट वा बन्द गर्ने अधिकार राख्दछ 

आजै Khalti डाउनलोड गरी Khalti मा उपलब्ध ४००+ सहकारी खातामा नि:शुल्क पैसा पठाउनुहोस्।

यस्तै खल्ती को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook page, Youtube, Twitter, Viber, Linkedin, र Instagram मा Follow गर्नुहोस्।