1660-01-5-8888

 

तपाईंको लागि हामीले ल्याएका छौँ आफ्नो नेपाल टेलिकम, एनसेल, र स्मार्ट  नम्बरमा मोबाइल टपअपमा नेपाल कै सबै भन्दा बढी – १०% क्यासब्याक (रु. १०० सम्म) । अझै रिचार्ज गर्न पसल धाईरहनुभएको छ वा रिचार्ज कार्ड स्क्र्याच गर्दै हुनुहुन्छ भने Khalti बाट रिचार्ज गर्न थाल्ने यहि हो मौका। 

क्यासब्याक भने आफ्नै नम्बर टप अप गर्दा मात्र मान्य हुनेछ (आफ्नै नम्बर अर्थात् Khalti मा रजिस्टर गरिएको आफ्नो मोबाइल नम्बर) । यो अफर KYC Verified प्रयोगकर्ताका लागि सिमित समयावधिको लागि भएकोले चाँडो भन्दा चाँडो रिचार्ज गर्नुहोला।

(रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि T&C पुरा गर्नुभएको छ भए transaction history मा पुरै Cashback पाएको देख्न सक्नुहुनेछ।)

 

Khalti बाटै टपअप रिचार्ज किन गर्ने? 

  1.  हरेक टपअप मा अहिले सम्मकै सबै भन्दा आकर्षक १०% Cashback पाइने 
  2.  घरबाटै आफ्नो नेपाल टेलिकम, एनसेल, र स्मार्ट को नम्बरमा चौबिसै घण्टा रिचार्ज गर्न सकिने 
  3. पैसा र समयको बचत हुने 
  4.  रिचार्ज कार्ड स्क्र्याच गर्न गर्ने झन्झटबाट मुक्त हुने 

 

त्यसो भए Khalti बाट मोबाईल रिचार्ज चाहिँ कसरी गर्ने त?

  1.  Khalti को होम स्क्रिन मा देखाईएको Topup अप्सनमा ट्याप गर्नुहोस् 
  2.  आफ्नो मोबाईल नम्बर र टप अप गर्न चाहेको कुल रकम दाखिला गर्नुहोस् 
  3. अब, सबै विवरण ठिक भएको यकिन गर्नुहोस् र Done बटनमा ट्याप गरि १०% Cashback (रु. १०० सम्म) तुरुन्तै प्राप्त गर्नुहोस् 

 

शर्तहरू:

  1. क्यासब्याक आफ्नै नम्बर अर्थात् Khalti मा रजिस्टर गरिएको आफ्नो मोबाइल नम्बरमा टप अप गर्दा मात्र मान्य हुनेछ
  2. यो अफर श्रावण ७ देखि सिमित समयावधिको लागि मात्र मान्य हुनेछ 
  3. उक्त अफर Khalti KYC Verified Consumer हरुको लागि मात्र मान्य हुने
  4. Khalti ले यस योजना बिना पूर्व सूचना कुनै पनि समयमा थप वा रद्द गर्ने अधिकार राख्दछ
  5. हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक रु. १०० रहेको छ
  6. टप अप गरिसकेपछि, क्यासब्याक सम्बन्धि जानकारी Transaction History मा गई हेर्न सकिन्छ

जति धेरै पटक रिचार्ज गरियो, उति नै धेरै क्यासब्याक पाइयो !

आजै Khalti डाउनलोड गरि १०% Cashback को  (रु. १०० सम्म) फाईदा उठाउनुहोस्। 

खल्ती को विभिन्न अभियान, अफर, र सेवा हरु सम्बन्धि जानकारीको लागि, कृपया हाम्रो आधिकारिक Facebook page, YoutubeTwitterViberLinkedin, र  Instagram मा Follow गर्नुहोस्।