1660-01-5-8888

 

के तपाईँले घरेलु खर्चका बिलहरू तिर्नु भयाे त? छैन भने माैका यही हाे। हामीले ल्याएकाे छाैँ यस्ताे अफर जहाँ तपाईँले आफ्नाे घरकाे बिल Khalti बाट भुक्तानी गर्दा पाउनुहुनेछ हजाराैँ रुपैयाँ उपहार जित्ने माैका।

 

याे अफर Utility Bills Payments मा लागु हुनेछ।

 

Utility Bills Payment भित्र के के पर्छन् ?

याे अफरकाे लागी बिजुली, खानेपानी, Landline र  NT FTTH काे बिल भुक्तानी Utility Bills Payments भित्र पर्छन्।

 

उपहार के हो?

सहभागीहरू मध्ये 1 भाग्यशाली विजेताले जित्नु हुनेछ Rs 10,000.

गज्जबकाे अफरमा गज्जबकाे उपहार, हाेइन त ?

 

कसरी भाग लिने?

बिजुली, खानेपानी, Landline र  NT FTTH मध्ये कम्तीमा कुनै एक सुविधाकाे भुक्तानी गरी यस अफरमा सहभागी हुन सकिनेछ।

 

भुक्तानी कसरी गर्ने?

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Recharge & Bill Payment भित्र जानुहोस्

Step 3: आफ्नाे आवश्यकता अनुसार ‘Electricity’ ‘Khanepani’ ‘Landline’ ‘NT FTTH’ ट्याप गर्नुहोस्

Step 4: विवरण भर्नुहोस्

Step 5: भुक्तानी गर्नुहोस्

नाेटः ‘NT FTTH’ काे भुक्तानी गर्न ‘Internet’ भित्र जानुहोस्

 

छैन त सजिलाे? आजै भुक्तानी गर्नुहोस्

 

यस अफरका सर्तहरू :

  1. यो अफर 1 महिनाको लागी मान्य रहनेछ ( 9 वैशाख  देखि 8 जेष्ठ 2081 सम्म)
  2. यो अफर मा भाग लिन  KYC Verified हुन अनिवार्य छ
  3. सबै Khalti प्रयोगकर्ताहरू यो अफरमा सहभागी हुन सक्नेछन्
  4. बिजुली, खानेपानी, Landline र  NT FTTH मध्ये कुनै भुक्तानी हुन पर्नेछ
  5. 1 भाग्यशाली विजेताले Rs 10,000 जित्नुहुनेछ
  6. विजेताले Rs 10,000 आफ्नाे Khalti Balance मा पाउनुहुनेछ
  7. विजेता घोषणा भएको १५ दिन भित्र विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ
  8. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ
  9. Khalti ले यो योजनाको Terms and Condition Change गर्ने अधिकार राख्छ
  10. शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ
  11. उपहारहरू मा लाग्ने सम्पूर्ण कर विजेताले बेहोर्नुपर्नेछ

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.