1660-01-5-8888

सरकारी जागिर खान चाहनुहुन्छ? अब लाइन बसेर लोक सेवा आयोग को फारम भर्ने दिन गए! घरै बसी देशको कुनै पनि कुनामा बसी लोक सेवा आयोगको दरखास्त फारम भर्नुहोस्। कसरी ? जान्न पढ्नुहोस्:

Khalti बाट लोक सेवा आयोग को वेबसाइटमा गइ लोक सेवा परिक्षाको फारम शुल्क भुक्तानी कसरी गर्ने? 

1. Khalti बाट लोक सेवा आयोग को फारम भर्नको लागि सर्वप्रथम “psconline.psc.gov.np“ मा जानुहोस्

लोक सेवा परिक्षाको फारम

2. यदि पुरानो उम्मेदवार हुनुहुन्छ भने Screen Name र Password हाली “Sign In” गर्नुहोस्

3. नयाँ उम्मेदवार भएमा “Sign Up” मा गइ देखाइएको फारम भरी “Save” मा Click गर्नुहोस्।

4. Sign in गरिसकेपछि “Personal“ ट्याबमा जानुहोस्

लोक सेवा परिक्षाको फारम

5. अब त्यहाँ मागिएको विवरणहरु लेखि फारम भर्नुहोस् र “Next“ मा क्लिक गर्नुहोस्

6. त्यसै गरी तालिकामा देखाएको सबै ट्याबमा गइ मागिएको विवरणहरु भर्नुहोस्

7. “Upload“ ट्याबमा गइ हालसालै खिचेको फोटो, आफ्नो दस्तखत र आफ्नो नागरिकता अपलोड गर्नुहोस्

लोक सेवा परिक्षाको फारम

8. “Preview” ट्याबमा गइ भरेको विवरणहरु ठिक छ छैन जाँच गर्नुहोस् र “Next” मा जानुहोस्

9. अब Submit मा गइ कुन पदमा आवेदन दिन खोज्नुभएको हो छनौट गर्नुहोस् र अरु मागिएको विवरणहरु भरि “Submit” मा क्लिक गर्नुहोस्

लोक सेवा परिक्षाको फारम

10. Payment को लागि देखाएको तालिकामा “तिर्नुहोस्” मा click गर्नुहोस्

लोक सेवा परिक्षाको फारम

11. Global Bank छनोट गरी Online Payment सेलेक्ट गर्नुहोस्

12. तपाइले अब भौचर विवरणमा कारोबार संकेत अर्थात् EBP Number देख्नुहुनेछ

लोक सेवा परिक्षाको फारम

कारोबार सङ्केत अथवा EBP Number कहाँ प्रयोग गर्ने?

1. कारोबार सङ्केत अथवा EBP Number तपाईंले Khalti App मा गइ लोक सेवा परिक्षाको भुक्तानी गर्दा प्रयोग गर्नुपर्ने छ।

2. आफ्नो Khalti App खोली होमपेजमा रहेको “Government services” मा जानुहोस् र “Loksewa” मा ट्याप गर्नुहोस्

Khalti app

3. अब त्यहाँ आफ्नो बैंक छनौट गरी प्राप्त गर्नुभएको कारोबार सङ्केत अर्थात् EBP Number दाखिला गर्नुहोस् र तिर्नुपर्ने रकम दाखिला गरी “Get Details” मा ट्याप गर्नुहोस्

khalti app

4. देखाइएको विवरण ठिक भए “Check Out” मा Click गरी पेमेन्ट विकल्प छनौट गर्नुहोस् ।

 

khalti app

 साथै तपाईंले Khalti बाट Global IME Bank मार्फत यी कार्यालयको शुल्क पनि भुक्तानी गर्न सक्नुहुन्छ।

OFFICE NAME
Metropolitan Traffic Police Department
Ministry of Foreign Affairs (Department of Passport)
Department of Consular Services
Department of Industry
Cottage and Small Scale Industries
Company Registrar
Department of Immigration
Public Service Commission
Office of Transport Management, Thankot
Office of Transport Mangement, Itahari
Office of Transport Management, Birgunj
Office of Transport Management, Pokhara
Inland Revenue Office, Lahan
Inland Revenue Office, Janakpur
Inland Revenue Office, Tulsipur
Inland Revenue Office, Dharan
Inland Revenue Office, Kawasoti
Malpot Office, Narayanghat
Inland Revenue Office, Baireni
District Administration Office, Lagankhel
Inland Revenue Office, Mahendranagar
Malpot Office, Tamghas
Malpot Office, Liwang
Malpot Office, Ghartigau
Malpot Office, Siraha
Inland Revenue Office, Kalanki
District Traffic Police Office, Pokhara
District Administration Office, Tamghas
Inland Revenue Office, Besisahar Lamjung
Malpot Office, Besisahar
Inland Revenue Office, Kusma Parbat
Malpot Office, Kusma