1660-01-5-8888

Khalti ले तपाईकालागि नयाँ अफर स्वरूप ‘Daily Bud – है’ अफर ल्याएको छ। यस अफर अन्तर्गत तपाईले Khalti मार्फत् भुक्तानी गरि सहभागिता जनाउन सक्नुहुनेछ। सहभागी Khalti प्रयोगकर्ता मध्ये नै हरेक दिन एक भाग्यशाली बिजेताले Earbuds जित्न सक्नेछन्।

तपाईले श्रावण २४ देखि असोज ६ २०७९ सम्म गरेर ४५ दिनकालागि यो अफरको मज्जा लिन सक्नुहुनेछ। 

 

अफरमा कसरी सहभागी हुने?

तपाईले ‘Daily Bud – है’ अफरमा सहभागी हुन Khalti मार्फत कुनै पनि भुक्तानी गर्न सक्नुहुनेछ। भुक्तानी गर्ने भाग्यशाली बिजेताले दैनिक Lucky Draw मार्फत Anker Earbuds जित्न सक्नुहुनेछ।  

 

  T & C (नियमहरु)

  1. सहभागीले अफरमा तोकिएको सेवाको भुक्तानी गरेर मात्र सहभागिता जनाउन सक्नेछन्।
  2. यस offer मा Khalti का सबै KYC Verified User तथा POS सहभागी हुन पाउनेछन् । (KYC verified नभएको  खण्डमा KYC Verified गरेर अफरमा सहभागिता जनाउन सक्नुहुनेछ।)
  3. बिजेताको घोषणा Khalti को Official Facebook PageBlog मार्फत  गरिनेछ। 
  4. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  5. विजेता घोषणा भएको १५ दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  6. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ। साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। 
  7. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  8. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  9. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  10. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.