1660-01-5-8888

यो जाडो बिदा मनाउन घर फर्किने वा कतै घुम्न जाने सोच्दै हुनुन्छ? अनि Flight Ticket कता लिने त? सस्तो र सजिलो booking को लागि ‘Khalti’ छदै छ नि!   

 

Khalti बाट Flight Ticket किन लिने त?  

अब Khalti बाट Flight ticket खरिद मा upto Rs. 4 Lakhs सम्म को Sureshot उपहार। Khalti बाट सजिलै Flight Ticket खरिद गर्नुहोस् र पौष २० देखि फाल्गुन ३० सम्म को हरेक ticket खरिद मा तपाईले पाउनुहुनेछ Scratch card मार्फत लाखौँ को उपहार जस्तै: Flight Coupon, Khalti Balance Coupon, Movie Coupon, Data Pack Coupon, Mobile Topup Coupon, Khalti Suraksha Coupon, Khalti Points Coupon, Free Movie Voucher, Earbuds, र Smartwatch जस्ता रोमाञ्चक पुरस्कारहर।  

 

Khalti बाट उडान Ticket कसरि लिने? 

सजिलो छ! Khalti बाट उडान टिकेट लिन को लागि:

  • Khalti को होमपेज मा गई “Flight” आईकनमा ट्याप गर्नुहोस् 
  • “One Way/Round Trip” छनोट गरी सम्पूर्ण विवरण भर्नुहोस् 
  • “Search Flight” बटन मा ट्याप गर्नुहोस् 
  • आफुले चाहेको “Flight Ticket” छनोट गरी “Continue” मा क्लिक गर्नुहोस् 
  • बुकिङ्ग “Confirm” गर्न “Ok” बटन मा ट्याप गर्नुहोस् 
  • अव पुन आफ्नो पुरा नाम र अरु विवरण भरी “Continue Booking” मा ट्याप गर्नुहोस् 
  • “Pay” बटन मा ट्याप गरी पुन विवरण ठिक भएको यकिन गरि “OK” मा क्लिक गर्नुहोस् 

 

 टिकट डाउनलोड गर्न Khalti को होमपेजमा रहेको Transactions अप्सनमा गई DOWNLOAD RECEIPT मा ट्याप गर्नुहोस्। 

थप: पहिलो पटक Khalti बाट Flight Booking गर्दै हुनुन्छ भने Promocode ‘FLYWITHKHALTI’ प्रयोग गरि Flat Rs. 300 Cashback पाउनुहोस्।

Flight Booking सम्बन्धि केहि समस्या आएमा Khalti को Travel Desk मा सम्पर्क गर्नुहोला।

Khalti Travel Desk Support: 980-1856364  

 

Khalti खाता छैन? Download now For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.