1660-01-5-8888

 

Divya LED खरिद गर्दा अब Divya LED को Box मा पाउनुहोस् Khalti Daaami QR। 

यस अन्तर्गत प्रयोगकर्ताहरूले Rs.10 देखि  Rs. 1000 सम्मको Khalti Balance जिती विभन्न भुक्तानी सुभिधाको लाभ उठाउन सक्नुहुनेछ। साथै Divya LED मार्फत प्राप्त भएको Daaami QR लाई तीन पटक Scan गर्न मिल्नेछ। 

 

Divya LED मा भएको Daaami QR कसरी Scan गर्ने ?

Step 1: Divya LED Bulb को Box मा रहेको Daaami QR coupon पाउनुहोस् 

Step 2: Coupon मा प्राप्त Daaami QR Khalti app बाट Scan गर्नुहोस् 

Step 3: अब “Tap to Spin” मा ट्याप गर्नुहोस् 

Step 4: ‘Claim Now’ मा Click गर्नुहोस् र Redeem गर्नुहोस्

 

Khalti Coupon कसरी redeem गर्ने ?

Step 1: Khalti app को Home Screen मा तलपट्टि रहेको ‘Menu’ मा ट्याप गर्नुहोस् 

Step 2: अब तलपट्टि Scroll गरि ‘Coupon’ मा Click गर्नुहोस्

Step 3: अब अघि प्राप्त Coupon Copy गरि ‘Redeem’ मा  ट्याप गर्नुहोस् 

 

अब जितिएको रकम तपाईंको Khalti Bonus Balance (Secondary Balance) मा Add हुने छ । यो रकमलाई तपाईले Khalti का अन्य Services (Topup, Flights, Movies, Internet, Electricity, TV, Khanepani) का लागि प्रयोग गरी पुरा लाभ उठाउन सक्नुहुने छ । 

आफ्नो KYC कसरी Verify गर्ने भनि जान्नको लागि यहाँ Click गर्नुहोस्

आफ्नो Khalti Account मा बैंक खाता लिंक गर्नको लागि सजिलो प्रक्रिया जान्नको लागि यहाँ Click गर्नुहोस्

 

Terms & Conditions (नियमहरु): 

  1. हरेक Divya LED Box मा रहेको Daaami QR तीन पटक मात्र Scan हुनेछ। 
  2. एउटा प्रयोगकर्ताले तीन पटक मात्र Daaami QR Scan गर्न मिल्नेछ।
  3. Rs.10 देखि Rs.1000 सम्म Coupon मार्फत जित्न सकिने छ ।
  4. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  5. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।

 

Frequently Asked Questions

  • Khalti को Daaami QR भएको Divya LED Bulb को Box कहाँ पाइन्छ?

Khalti को Daaami QR भएको Divya LED Bulb को Box नजीक को बिजुली पसलबाट  प्राप्त गर्न सकिन्छ।

 

  • एउटा Divya LED Bulb को Box मा कति ओटा Daaami QR हुन्छ? 

एउटा Divya LED Bulb को Box  मा एउटा Daaami QR हुन्छ र यो QR तीन पटक मात्र Scan हुनेछ। 

 

  • एउटा Daaami QR कति चोटी Scan गर्न मिल्छ?

Divya LED Bulb को Box मा रहेको एउटा Daaami QR तीन पटक मात्र Scan गर्न मिल्छ ।

 

  • तीन चोटी Daaami QR Scan गरेपछि फेरी अर्को Divya LED Bulb को box मा परेको Daaami QR Scan गर्न मिल्छ कि मिल्दैन ?

प्रयोगकर्ताले Divya LED Bulb मा रहेको कुनै पनि QR मात्र तीन पटक Scan गर्न पाउनेछन्। एउटा Box मा रहेको Daaami QR पनि तीन पटक मात्र Scan हुनेछ भने हरेक प्रयोगकर्ताले बिभिन्न Box मा रहेको QR Scan गरेपनि समग्रमा मात्र तिन पटक मात्र Daaami QR Scan गर्न पाउनेछन्।

 

केहि समस्या अथवा प्रश्नहरु रहे Khalti को Support Team लाई support@khalti.com मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.