1660-01-5-8888

Khalti Pasal प्रयोगकर्ताहरू लागि हामीले ल्याएकाे छाैँ कारोबार मा उपहार । अब SMART TV तपाईँको हुन सक्छ।

कारोबारमै उपहार’ अफर काे याे दाेस्राे संस्करण अन्तर्गत अब तपाईँले आफ्नो ‘Khalti Pasal’ मार्फत काराेबार गरी उपहार जित्न सक्नुहुनेछ ।  1 महिना सम्म चल्ने यस अफरमा सहभागी भई यस बम्पर उपहार जित्ने मौका पाउनुहोस्। 

 

यस अफर मा कसरी भाग लिने? 

यो अफर मा भाग लिन को लागि, Khalti Pasal प्रयोगकर्ता ले कुनै पनि  भिन्दाभिन्दै सेवा सुविधाकाे  २ काराेबार Khalti मार्फत गर्नुपर्नेछ ।

कति सजिलाे!

 

उपहारमा  के छ ? 

1 भाग्यशाली विजेताले जित्नु हुनेछ बम्पर उपहारमा 55” Smart TV .

छैन त अफर गज्जब को? 

 

Khalti बाट कुन कुन काराेबारको भुक्तानी गर्न सकिन्छ ? 

 

  1. मोबाइल र टिभी रिचार्ज 
  2. हवाई टिकट खरिद
  3. बस टिकट खरिद
  4. बिमा शुल्क
  5. इ-कमर्सहरू
  6. सरकारी राजस्व
  7. फोहोर व्यवस्थापन
  8. इभेन्ट टिकट खरिद 
  9. मुभी टिकट खरिद
  10. ब्लु बुक नवीकरण, आदि

 

कारोबार मा उपहारका सर्तहरू :

  1. यो अफर 1 महिनाको लागी मान्य रहनेछ ( वैशाख 1 देखि वैशाख 30 , 2081)
  2. यो अफर Khalti Pasal का लागि मात्र मान्य हुनेछ
  3. कम्तीमा २ काराेबार गरिएकाे हुन पर्नेछ
  4. दुवै काराेबार भिन्दाभिन्दै सेवा सुविधाकाे हुनु पर्नेछ
  5. Khalti Pasal ले  Khalti Pasal सँग गरेको कारोबार मान्य हुने छैन
  6. विजेता घोषणा भएको १५ दिन भित्र विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ
  7. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ
  8. Khalti ले यो योजनाको Terms and Condition Change गर्ने अधिकार राख्छ
  9. शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ
  10. उपहारहरू मा लाग्ने सम्पूर्ण कर विजेताले बेहोर्नुपर्नेछ

 

 Khalti Pasal Support को लागि:

Viber: 8080808080 

Whatsapp: +977-9801856303

Email: pasalsupport@khalti.com  

Khalti Customer Support: 01-5970017

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.