1660-01-5-8888

के तपाईँ Wi-fi Nepal internet प्रयोगकर्ता हुनुहुन्छ? यदि हुनुन्छ भने हामीले ल्याएका छाैँ Wi-fi Nepal को बिल भुक्तानीमा Scratch cards मार्फत Sureshot उपहार।   

तपाईँले Khalti प्रयोग गरी Wi-fi Nepal को Internet बिल भुक्तानी गर्दा पाउनु हुनेछ एक वर्षको लागी उपहारहरू जस्तै: रु १०० बराबरको cashback साथै sureshot scratchcard मार्फत movie coupons, Khalti balance, Khalti Pro , Khalti Suraksha र अन्य  थुप्रै उपहारहरू।  

त्यति मात्र नभई – हरेक महिना तिन भाग्यशाली विजेताले पाउनुहुनेछ Ultima Speaker (सम्पूर्ण  योग्य प्रयोगकर्ता मध्ये ३ जना छानिनु हुनेछ). 

 

 

यस अफर मा कसरी भाग लिने त ? 

 Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Recharge and Bill payments भित्र गएर ‘Internet’ मा ट्याप गर्नुहोस्

Step 3: Internet भित्र Wi-fi Nepal छान्नुहोस्

Step 4: Username र अन्य विवरणहरू भर्नुहोस्

Step 5: भुक्तानी गर्नुहोस्

अब ढिला नगरी Wi-fi Nepal को बिल आजै तिर्नुहोस् र भुक्तानीमा जित्नुहोस् रमाईलो उपहारहरू!  आफ्नो Internet को बिल तिरेर ढुक्क रहनुहोस्।  

 

 

Terms and Conditions:

1ः यो अफर माघ १, २०८० देखि माघ १, २०८१ सम्म मान्य रहनेछ

2ः यो अफर मा भाग लिन  KYC Verified हुन अनिवार्य छ

3ः यो अफर सबै Khalti user को लागि हो- Consumer र Khalti Pasal 

4ः सम्पूर्ण  योग्य प्रयोगकर्ता मध्ये हरेक महिना ३ भाग्यशाली विजेताले पाउनुहुनेछ Ultima Speaker

5ः एक प्रयोगकर्ताले यो अवधि भरी २ पटक सम्म मात्र cashback पाउनुहुनेछ

6ः Khalti का कर्मचारी यो अफरको लागी अयोग्य ठहरिनेछन् र भाग लिन पाउने छैनन् 

7ः विजेताहरूले आफ्नो उपहारहरू विजेता घोषित भएको १५ दिन भित्र दाबी गर्नु पर्नेछ

8ः शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ

9ः उपहारहरु मा लाग्ने सम्पूर्ण कर विजेताले बेहोर्नुपर्नेछ

 

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.