1660-01-5-8888

के तपाइँ Khalti Pasal प्रयोगकर्ता हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाइँ को लागि आएको छ khalti भरिने अफर। कसरि? अब तपाईले आफ्नो पसल Id बाट सबै Internet र TV को payment गर्दा जित्नुहुनेछ (Worth upto Rs. 2Lakh) सम्म को Instant scratchcards जस्तै Khalti Balance, Flight Coupons, Khalti Points, Khalti Suraksha coupons र थुप्रै यस्तो रमाइलो Scratch cards पाउन सक्नुहुनेछ। 

 

यस अफर मा कसरि भाग लिने? 

यो अफर मा भाग लिन को लागि, Khalti Pasal प्रयोगकर्ता ले कुनै पनि Internet र TV बिल भुक्तानी Khalti बाट गर्नु पर्नेछ।  Internet बिल भुक्तानी मा तपाइले पहिलो Transaction देखि हरेक Transaction मा केहि न केहि Sureshot scratch cards जित्नुहुनेछ त्यो पनि ६० दिन सम्म । छैन त अफर गज्जब को? 

 

के छ त उपहार हरु?

यस अफर अन्तर्गत, हरेक Internet र TV Transaction मा तपाइले बिभिन्न Instant Scratch cards Coupons जस्तै Khalti Balance, Khalti Points, Khalti Suraksha coupons, Flight (Overall), Dishhome Overall, Websurfer, NETTV, Antivirus, Bus, Movie Coupons हरु पाउन सक्नुहुन्छ। मतलब, हरेक Internet र TV भुक्तानी मा तपाइले पाउनुहुनेछ Sureshot scratch cards (Worth upto Rs. 2Lakh). कसैको हात खाली रहने त chance नै छैन! 

साथै, Khalti बाट NETTV को बिल भुक्तानी मा sureshot Scratch cards सहित १ जना भाग्यशाली बिजेताले अफर को अन्त्य मा 32” को Tv पाउनुहुनेछ। 

 

Terms And Conditions:

  1. यस अफर मा भाग लिन  रजिस्टर्ड ‘Khalti Pasal’ र KYC Verified User हुन अनिवार्य छ।
  2. यो अफर  २५ मंगसिर देखि  २५ माघ सम्म (६० दिन को लागि) मान्य हुनेछ ।
  3. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  4. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  5. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  6. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  7. उपहारमा मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

Khalti Pasal Support को लागि:

Viber: 8080808080 

Whatsapp: +977-9801856303

Email: pasalsupport@khalti.com  

Khalti Customer Support: 01-5970017

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.