1660-01-5-8888

के तपाईं Khalti प्रयोगकर्ता हुनुहुन्छ? नेपालभरिको ११,०००+ Free WorldLink WiFi Hotspots हरुमा तपाईंले पाउनुभएको छ 100GB Free WiFi । Khalti खाता बनाउनुभएको छैन भने आजै बनाई हाल्नुहोस् र आफ्नो 100GB WiFi एक्टिभेट गर्नुहोस्। 

एक्टिभ गरेपश्चात ३० दिनको लागि तपाईंले बाटोमा हिँड्दा-हिँड्दै इन्टरनेटको आवश्यकता होस् वा कतै बसी गेम खेल्ने, भिडिओ हेर्ने वा पढ्ने चाहना होस् 100GB WiFi प्रयोग गर्न सक्नुहुनेछ। 

 

“Khalti मा 100GB” कसरी प्राप्त गर्ने ?

यो सुविधा प्रयोग गर्न Khalti प्रयोगकर्ताले सर्वप्रथम WorldLink Free WiFi मा register गरेको हुनुपर्नेछ। यदि गर्नुभएको छैन भने, आफ्नो phone/laptop मा WiFi सर्च गरि “Free_WorldLink_Wifi” छनोट गरी प्रक्रिया पूरा गर्नुहोस्। 

 

 

रजिस्टर भइसकेको खण्डमा :

 

१) Khalti App को Popular Services मा रहेको “Khalti ma 100GB Free WiFi” icon मा ट्याप गर्नुहोस् 

२) “Get 100GB Free Wifi” मा ट्याप गर्नुहोस्

अब तपाइले 100GB को Free Wi-Fi आगामी ३० दिनका लागि प्रयोग गर्न सक्नुहुनेछ। “Khalti मा 100GB” January 11th – March 7th, 2022 सम्म लागु हुनेछ।

 

T & C (नियमहरु)

१) यो अफर January 11th – March 7th, 2022 सम्म लागु हुनेछ।

२) यस अफरमा POS र Consumer दुबै सहभागी हुन सक्नेछन्।

५) प्रयोगकर्ताले एक पटक मात्र अफरमा सहभागी हुन पाउनेछन्।

३) यो सुविधा प्रयोग गर्नु अघि प्रयोगकर्ताहरूले वर्ल्डलिङ्कको फ्रि वाइफाइको लागि साइन अप गर्नुपर्नेछ।

४) दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइ मा रजिस्टर्ड आईडी एउटै हुनुपर्छ।

६) Activate गरेको ३० दिन सम्म यो अफर मान्य हुनेछ।

७) एकपटक फ्रि वर्ल्डलिङ्क वाइफाइकोलागि साइन अप गरेपछि प्रयोगकर्ताले यसलाई फ्रि वाइफाइ उपलब्ध भएको ११,००० स्थान मध्य कुनै पनि स्थानबाट प्रयोग गर्न सक्नुहुनेछ।

आजै Khalti Download गरी 100GB Free WiFi को भरपुर आनन्द लिनुहोस्।

 

No Khalti account? Create it in two minutes!

 

Don’t have Khalti? Download now

 

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.