1660-01-5-8888

थाहा छ? Khalti बाट Worldlink को बिल भुक्तानी गर्ने सुविधा त छँदै छ। अब  Worldlink Internet को नयाँ जडानको लागी पनि घरै बसी Khalti बाटै आवेदन भर्न र भुक्तानी गर्न मिल्ने भएको छ ।

पहिलो चोटि Worldlink Internet जडान गर्न चाहनेहरूलाई यो खुसीको खबर हो। 

थप खुसीको खबर त Kalti Pasal हरूलाई छ।

किनकि हामीले ल्याएका छौँ Khalti Pasal लाई Worldlink Internet को नयाँ जडानको भुक्तानीमा unlimited cashback र उपहारहरू। यस अफरमा Khalti Pasal हरूले Khalti बाट Worldlink को नयाँ जडानको लागी भुक्तानी गर्दा unlimited cashback का साथै Airpod र Smartwatch हरू पाउनेछन्।😉

जति धेरै नयाँ जडान , त्यति नै धेरै cashback र उपहारहरू। तयार हुनुहुन्छ त यो मजेदार अफरमा सफर गर्न?

 

Unlimited Cashback हरेक हप्ता

हरेक हप्ताको अन्त्यमा, Khalti Pasal बाट गरिएको Worldlink को नयाँ जडानको भुक्तानी count गरिनेछ र सोही अनुसार Khalti Pasal हरू लाई unlimited cashback प्रदान गरिनेछ।  

New Installation भुक्तानी Count

Sureshot Cashback

5 installation सम्म

हरेक installation मा Rs 550

6 वा सो भन्दा धेरै installation

हरेक installation मा Rs 600



उदाहरणको लागी:

हप्ता भरी 4 worldlink new installation को भुक्तानी गर्ने Khalti Pasal लाई 

Rs 550*4 = Rs2,200

 

हप्ता भरमा 30 worldlink new installationको भुक्तानी गर्ने Khalti Pasal लाई

Rs 600*30 = Rs 18,000

 

 

Prizes हरेक महिना

महिनाको अन्तिममा , हरेक Khalti Pasal बाट गरिएको Worldlink को नयाँ जडानको भुक्तानी count गरिनेछ र sureshot prize प्रदान  गरिनेछ। 

 

New Installation भुक्तानी Count

Sureshot Prize(s)

न्यूनतम 5 installation 

AirDopes

न्यूनतम 10 installation

SmartWatch

न्यूनतम 20 installation 

Airpod र Smartwatch दुवै

 

छैन त गज्जब?

 

STEPS 

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Recharge & Bill Payment भित्र ‘Internet’ मा जानुहोस्

Step 3: ‘Worldlink New Installation Request’ मा ट्याप गर्नुहोस्

Step 4: फारम मा आवश्यक जानकारी भर्नुहोस्

Step 5: चाहेको ‘worldlink package’ छान्नुहोस्

Step 6: भुक्तानी गर्नुहोस्

 

Terms and conditions:

  • यो अफर 1 वर्षकाे लागी मान्य रहनेछ (फाल्गुन १० तो फाल्गुन ३० २०८१)
  • यो अफरमा Khalti Pasal मात्र सहभागी हुन सक्नेछन्
  • यो अफर अन्तरगत पहिलो चोटि Worldlink जडान गर्ने भुक्तानी मात्र count हुनेछ
  • पहिलै जडान भएका worldlink प्रयोगकर्ताको नवीकरण भुक्तानी count हुने छैन
  • Cashback हप्ताको हिसाबले count हुनेछ र हप्ताको अन्त्यमा प्रदान गरिनेछ
  • Airdopes र  Smartwatch महिनाको हिसाबले count हुनेछ र महिनाको अन्त्यमा प्रदान गरिनेछ
  • Khalti ले यो योजनाको Terms and Condition change गर्ने अधिकार राख्छ
  • शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ
  • उपहारहरू मा लाग्ने 25% कर विजेताले बेहोर्नुपर्नेछ

 

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.