1660-01-5-8888

अब Khalti Pasal को सहजतालाई ध्यानमा राखी हामीले ल्याएका छौँ Khalti Voice Box । यस Voice Box ले ग्राहकहरूबाट Khalti QR मा भुक्तानी पाउँदा साथ  तुरुन्तै आफ्नो आवाजबाट  सूचना दिन्छ।

खल्तीले सुचारु गरेको यो Voice Box ले भुक्तानी पाउने बित्तिकै (instant) सूचना प्रदान गर्दछ। SMS हरू ढिलो आउने वा SMS नआउनेका साथै भुक्तानी भएको समयमा SMS आउने मोबाइल आफूसँगै नहुने जस्ता समस्याहरू लाई सुल्झाउँदै यस Voice Box ले तपाईँको आफ्नै भाषामा बोलेर भुक्तानी भएको सूचना दिन्छ।

 

Khalti Voice Box का फाइदाहरू

 

  • आवाज बाटै भुक्तानीहरू पाउने बित्तिकै सूचना दिने
  • भुक्तानी भएकाे समयमा SMS आउने मोबाइल आफूसँगै नहुँदा पनि भुक्तानी भएकाे थाहा हुने 
  • घरी घरी भुक्तानी आयो कि नाइँ भन्दै Phone check नगरिरहन नपर्ने
  •  SMS पढ्न वा बुझ्न कठिनाइ भएकाहरू लाई सहज हुने
  • SMS मा हुने ढिलाइ र नेटवर्क अवरोधले SMS नआउने जस्ता समस्या बाट मुक्त भइने
  • आफ्नै रोजाइको भाषामा बाेलेकाे सुन्न पाइने
  • Voice Box मा Screen मा पनि प्राप्त रकम देखिने
  • Wifi र Sim दुवै भएकाे कारण , एउटा काे अभाव मा अर्काे ले काम गर्ने

 

भाषा छनाेट

नेपाली, नेवारी, मैथिली, भोजपुरी, र अङ्ग्रेजी जस्ता आफ्नै भाषामा Khalti Voice Box काे आवाज सेट गर्न मिल्छ।

छैन त गज्जब?

 

Khalti Voice Box कसरी लिने ? 

Step 1: तल रहेकाे link मा ट्याप गर्नुहोस् 

Step 2: फारममा विवरण भर्नुहोस्

Step 3: फारम बुझाउनुहोस् 

 

फारम भर्नुभएकाे 24 घण्टा भित्र Khalti प्रतिनिधिले हजुरलाई सम्पर्क गर्नुहुनेछ।

कति सजिलाे !

 

मूल्य

Khalti Voice Boxलाई दिनकाे Rs 8.5 भन्दा कम मूल्य पर्छ भने Free Delivery हुनेछः

महिना

Discounted मूल्य

1

Rs 300

300*3 = Rs 900

Discounted: Rs 850  मात्र      

6

300*6 = Rs 1800

Discounted: Rs 1600  मात्र

12

300*12 =Rs 3600

Discounted: Rs 3000  मात्र


नाेटः नयाँ Khalti Voice Box काे लागि Rs 1000 काे Refundable* Deposit भने भुक्तानी गर्नुपर्छ । Voice Boxकाे फिर्तामा केही सर्तहरू अनुसार उक्त रकम फिर्ता गरिनेछ।
*T&C Applies

 

दिनकाे Rs 8.5 भन्दा कम , अझ प्रत्येक लेनदेनकाे हिसाबले त 8.5 पैसा* भन्दा नि कम पर्न आउँछ। याे मूल्य भित्रै Sim मा गर्नु पर्ने Recharge खर्च देखि Support र Service पनि समावेश गरिएकाले अन्य खर्च लाग्दैन।

*12 महिनाकाे मूल्य र दिनकाे 100 वटा लेनदेनकाे हिसाबले

 

नेपालकाे हरेक कुनामा Khalti Voice Box काे Delivery हुनेछ भने Delivery Charge लाग्ने छैन।

Khalti Voice Box  सुपथ र लाभदायी छैन त?

 

थप जानकारीको लागि निम्न नम्बरमा हामीलाई सम्पर्क गर्नुहोस् :

Viber support- 8080808080 / 015970017

Email  – qr@khalti.com