1660-01-5-8888

Khalti काे साताैँ वार्षिकोत्सव नजिकिँदै गर्दा हामी हाम्राे ७ वर्षकाे अविस्मरणीय यात्रा सम्झन चाहन्छाैँ जहाँ हरेक  वर्ष हामीले हाम्राे प्रयाेगकर्तालाई सहज र सजिलै सेवा प्रदान गर्न  विभिन्न features हरू ल्याएका  थियाैँ। 

के तपाईँ  Khalti सँगै यी ७ years journey मा हिँड्न तयार हुनुहुन्छ त? पक्कै हुनुहुन्छ। त्यसैले हामीले ल्याएकाे छौँ ‘खल्ती 7 साथ’ योजना जहाँ हरेक वर्षकाे journey मा Khalti ले हरेक वर्ष  ल्याएको features हुनेछ र ती journey complete गरी प्रयोगकर्ताहरूले थुप्रै उपहारहरू instant जित्नु हुनेछ।

 

Journey र उपहारहरू

 

 

Year 1: The Start

सुरुवाती वर्षमा Khalti ले Flight Booking, Movie Booking र Khalti Payment Gateway (KPG) जस्ता unique feature ल्याएको थियो। यस Jouney को हरेक feature प्रयोगमा instant reward  सँगै यी सबै सेवा प्रयोग गरेर प्रयोगकर्ताहरूले रु 100 काे Khati balance पाउनेछन् ।

 

Year 2: Happenings

Bank Transfers, Events र तपाईँहरूले दैनिक खेलिरहनु भएकाे Khalti Quiz आएकाे थियो दाेस्राे वर्ष। यस Jouneyमा सबै तीन features प्रयोग गरेका प्रयोगकर्ताहरूले 5000 Khalti points पाउनेछन् ।

 

Year 3: Empower

तेस्राे वर्ष Khaltiले ल्यायो  Insurance Payment, Smart School र a Voting System जस्ता services. यस Jouneyमा तीन वटै features प्रयोग गरेका प्रयोगकर्ताहरूले Smartband जित्ने माैका पाउनु हुनेछ।

 

Year 4: Connect

चाैथाे वर्षमा EMI Payments, Bank Link Payments, Data Pack recharges, Scan and Pay, Government Payments र Bus Booking servicesकाे सुचारू भएकाे थियो। यी servicesकाे प्रयोग  गरेमा तपाईँले पाउनु हुनेछ 2000 Khalti points.  

 

Year 5: Innovation

Khaltiले पाँचाैं वर्षमा Cable Car payments, Fonepay Scan and Pay र Free Withdraw Account setup गर्ने जस्ता feature ल्यायो। सबै feature  प्रयोग गर्नेलाई माैका छ couple movie tickets जित्ने।  

 

Year 6: Daaami Year

छैठाैँ वर्ष Khalti ले Daami QR, Khalti Pro, Khalti Suraksha र मजेदार Challenges Arena जस्ता innovative feature भित्रायाे . यी feature काे उपयाेग गरेका प्रयाेगकर्ताले  रु 100 Khalti balance जित्नेछन्।

 

Year 7: ७ ko साथ 

साताैँ वर्षमा प्रयाेगकर्ताले  Khalti बाट Bluebook Tax Calculator, Topup Ma Thailand र Worldlink Ma Dubai Offer/Internet Payment Ma Scratch Card काे लाभ उठाए। यी feature काे उपयाेग गरेका प्रयाेगकर्ताले  रु 75 Khalti balance जित्नेछन्।  

 

यात्रा Services उपहारहरु
Year 1  Flight Booking, Movie Booking, Khalti Payment Gateway (KPG). रू 100 Khalti balance 
Year 2  Bank Transfers, Events,  Khalti Quiz 5000 Khalti points 
Year 3  Insurance Payment, Smart School, Voting System, Smart band जित्ने माैका 
Year 4  MI Payments, Bank Link Payments, Data Pack recharges, Scan and Pay, Government Payments र Bus Booking services 2000 Khalti points
Year 5  Cable Car payments, Fonepay Scan and Pay र Free Withdraw Account setup couple movie tickets जित्ने माैका
Year 6 Daami QR, Khalti Pro, Khalti Suraksha र Challenges Arena रु 100 Khalti balance
Year 7 Bluebook Tax Calculator, Topup Ma Thailand र Worldlink Ma Dubai Offer/Internet Payment Ma Scratch Card रु 75 Khalti balance

 

यो यात्रामा कसरी भाग लिने त?

Step 1:  Khalti log in/Sign up गर्नुहोस्

Step 2:  Homepage मा right Swipe गर्नुहोस्

Step 3: User Journey मा ट्याप गर्नुहोस्

Step 4: लेखिएकाे बमाेजिम यात्रामा हिड्नुहोस्

नाेट: आफ्नाे Khalti App लाई latest versionमा update गर्न नभुल्नुहोला।

 

आफ्नाे instant उपहार कसरी claim गर्ने? 

हरेक journey सकिए पछि, ‘claim’ मा ट्याप गरेर scratch गरि तपाईले आफ्नाे उपहार claim गर्न  सक्नुहुन्छ।

नाेट: तपाईँले पाईसक्नु भएकाे उपहार Promo code sectionकाे Journey मा भेट्टाउनु हुनेछ।

आउनुहोस्, Khalti सँगै यी यादगार ७ वर्षकाे journey मा हिडाैँ । Khalti सँगै यी यादगार ७ वर्षमा आएका feature लाई जिऔँ ।  Khalti काे यो ७ वर्ष सम्मकाे यात्रामा हजुरहरूले दिनु भएकाे साथ र माया काे लागी मुरी मुरी धन्यवाद।

 

Terms and conditions: 

१. यो अफर माघ 3 देखि  फाल्गुन 18 सम्म रहनेछ (45 दिन).

२. यो अफर मा भाग लिन  KYC Verified हुन अनिवार्य छ।

३. यो अफर सबै Khalti user को लागि हो- Consumer र Khalti Pasal 

 

Khalti ID छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.