1660-01-5-8888

भविष्यमा आइपर्ने आफ्ना र आफ्नाकाे स्वास्थ्य जाेखिमलाई मध्यनजर गर्दै हामीले ल्याएका छाैँ ‘Khalti Suraksha Plus’ । याे स्वास्थ्य प्याकेज केही समय पहिले Khaltiले ल्याएकाे ‘Khalti Suraksha’ काे अग्रिम रूप हाे जहाँ म्यादी जीवन बिमा र घातक रोग समावेश गरिएकाे छ ।

 

Khalti Pasal लाई Cashback

Khalti Pasal प्रयाेगकर्ताहरूले भने आफ्नाे र अरूकाे लागि Khalti Suraksha Plus subscribe गर्दा पाउनुहुनेछ हरेक Subscription मा Rs 75 Cashback.

 

  
Khalti Suraksha Plus के हो?

‘Khalti Suraksha Plus’ Khaltiले ल्याएकाे स्वास्थ्य प्याकेज हाे जहाँ प्रयाेगकर्ताहरूले Rs 5,30,000 सम्मकाे बिमा सुविधा पाउनेछन्। म्यादी जीवन बिमा र घातक रोग उपचार खर्च समावेश गरिएकाे यस Khalti Suraksha Plus इन्स्योरेन्स पार्टनर MetLife Insurance र  Himalayan Insurance सँगकाे सहकार्यमा Khalti प्रयाेगकर्ताहरूकाे लागि तयार गरिएकाे हाे। यसका साथै, प्रयाेगकर्ताहरूले विभिन्न स्वास्थ्य सेवा प्रदायकका स्वास्थ्य सेवामा 30% सम्मकाे छुट प्राप्त गर्न सक्नेछन्।

 

 

Khalti Suraksha Plus का फाइदाहरू

 

MetLife Insurance का बिमा सुविधा

बिमित रकम 

म्यादी जीवन बिमा

Rs २,५० , ००० 

घातक रोग

Rs ५० , ००० 

Himalayan Insurance का बिमा सुविधा

बिमित रकम 

अस्पतालको बेड चार्ज

Rs १० ,०००  सम्म 

मृत्यु र असक्तता खर्च 

Rs १,००,००० सम्म 

दुर्घटना अशक्तता र मृत्यु

Rs १,००,००० सम्म 

अन्त्येष्टि खर्च

Rs २०, ००० 

 

यसका साथै, विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूबाट रु.१,५०,००० + को अन्य स्वास्थ्य सेवाको लाभ लिन सकिनेछ (Khalti Surakshaमा जस्तै ) 

 

 

Khalti Suraksha Plus लिने प्रक्रिया

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Financial Services भित्र जानुहोस्

Step 3: ‘Insurance’ भित्र ‘Suraksha Plus’ मा ट्याप गर्नुहोस्

Step 4: आफ्नाे लागी बिमा गर्न ‘Buy For Self’, अरूकाे लागि ‘Buy for Others ‘ मा ट्याप गर्नुहोस्

Step 5: विवरण भर्नुहोस्

Step 6: भुक्तानी गर्नुहोस्

आजै Subscribe गरी Cashback काे मज्जा लिनुहोस्

 

 

Cashback का सर्तहरूः

  1. Khalti को Verified Khalti Pasal  लाई मात्र मान्य हुनेछ
  2. हरेक भुक्तानीमा Rs 75 Cashback मिल्नेछ
  3. Khalti Pasal ले Khalti Suraksha Plus काे बारेमा भनेर जान्न बुझ्न आवश्यक छ
  • बिमाका नियम र सर्तहरू 
  • बिमा रकम दाबी गर्ने प्रकिया
  • बिमा भित्रकाे घाटक राेगमा के के समावेश छन् 
  • बिमाका थप सेवा, सुविधा, जानकारी

 

तलकाे लिंकमा गई Khalti Suraksha Plus काे पूर्ण जानकारी पाउन सक्नुहुनेछ।

 

 

Khalti Suraksha VS Khalti Suraksha Plus

 

Benefits

Khalti Suraksha

Khalti Suraksha Plus

बिमित रकम

Rs 2,30,000

Rs 5,30,000

बिमा सुविधा

अस्पतालको बेड चार्ज

मृत्यु र असक्तता खर्च 

दुर्घटना अशक्तता र मृत्यु

अन्त्येष्टि खर्च

म्यादी जीवन बिमा

घातक रोग

अस्पतालको बेड चार्ज

मृत्यु र असक्तता खर्च 

दुर्घटना अशक्तता र मृत्यु

अन्त्येष्टि खर्च

थप स्वास्थ्य सेवाहरू

विभिन्न स्वास्थ्य सेवामा 30% सम्म छुट

विभिन्न स्वास्थ्य सेवामा 30% सम्म छुट

Insurance Partner

Himalayan Insurance

MetLife Insurance
Himalayan Insurance

वार्षिक शुल्क

Rs 350

Rs 760 बाट सुरु

उमेर

२ to 60 वर्ष

18 to 60 वर्ष


नाेट: वार्षिक शूल्क व्यक्तिकाे उमेर अनुसार फरक पर्नेछ । ताेकिएका स्वास्थ्य सेवाकाे छुट प्राप्त गर्न भने विमितकाे Khalti अनिवार्य हुनु पर्नेछ।  

 

वार्षिक मात्र Rs 760 बाट सुरु हुने यस Khalti Suraksha Plus मा रहेकाे Rs 5,30,000 सम्मका बिमा सुविधा र अन्य स्वास्थ्य सेवा छुटहरू बारे आफ्ना ग्राहाकहरूलाई जानकारी गराउनुहाेस् ।

Cashback काे मज्जा त छँदै छ नि, हाेइन त?

 

Insurance Partners

             

 

Supporting Partners

                                                                      

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.