1660-01-5-8888

भोलिको बारे कसलाई के थाहा हुन्छ र? त्यसैले भविष्यमा आइपर्ने आफ्ना र आफ्नाकाे स्वास्थ्य जाेखिमलाई मध्यनजर गर्दै हामीले ल्याएका छाैँ ‘Khalti Suraksha Plus’ । केही समय पहिले Khalti ले ल्याएकाे ‘Khalti Suraksha’ नामक स्वास्थ्य प्याकेजकाे अग्रिम रूप हाे ‘Khalti Suraksha Plus’ ।

  

Khalti Suraksha Plus के हो?

‘Khalti Suraksha Plus’ Khalti ले ल्याएकाे स्वास्थ्य प्याकेज हाे जहाँ प्रयाेगकर्ताहरूले Rs 5,30,000 सम्मकाे बिमा सुविधा पाउनेछन्। म्यादी जीवन बिमा र घातक रोग उपचार खर्च समावेश गरिएकाे यस Khalti Suraksha Plus MetLife Insurance र Himilayan Insurance सँगकाे सहकार्यमा Khalti प्रयाेगकर्ताहरूकाे लागि तयार गरिएकाे हाे। यसका साथै, प्रयाेगकर्ताहरूले विभिन्न स्वास्थ्य सेवा प्रदायकका स्वास्थ्य सेवामा 30% सम्मकाे छुट प्राप्त गर्न सक्नेछन्।

 

 

Khalti Suraksha Plus का फाइदाहरू

 

मेट लाइफ इन्स्योरेन्स का बिमा सुविधा

बिमित रकम 

म्यादी जीवन बिमा

Rs २,५० , ००० 

घातक रोग

Rs ५० , ००० 

हिमालयन इन्स्योरेन्स का बिमा सुविधा

बिमित रकम 

अस्पतालको बेड चार्ज

Rs १० , ०००  सम्म 

मृत्यु र असक्तता खर्च 

Rs १,००,००० सम्म 

दुर्घटना अशक्तता र मृत्यु

Rs १,००,००० सम्म 

अन्त्येष्टि खर्च

Rs २०, ००० 

 

यसका साथै, विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूबाट रु.१,५०,००० + को अन्य स्वास्थ्य सेवाको लाभ लिन सकिनेछ (Khalti Surakshaमा जस्तै ) 

 

 

Khalti Suraksha Plus लिने प्रक्रिया

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Financial Services भित्र जानुहोस्

Step 3: ‘Insurance’ भित्र ‘Suraksha Plus’ मा ट्याप गर्नुहोस्

Step 4: आफ्नाे लागी बिमा गर्न ‘Buy For Self’, अरूकाे लागि ‘Buy for Others ‘ मा ट्याप गर्नुहोस्

Step 5: विवरण भर्नुहोस्

Step 6: भुक्तानी गर्नुहोस्

आजै Subscribe गरी सुरक्षित बन्नुहोस्।

 

 

बिमा भित्र कुन कुन घातक राेग  समावेश छन्?

मेजर क्यान्सरहरू, स्ट्रोक, पहिलो हृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, हृदय भल्भ सर्जरी, प्राथमिक पल्माेनरी उच्च रक्तचाप; अन्तिम चरणको फोक्सोको रोग, अन्तिम चरणको कलेजो फेल, फुलमिनेन्ट हेपाटाइटिस, मृगौला फेल, कोमा, एप्लास्टिक एनीमिया, प्रमुख अंग / बोन म्यारो ट्रान्सप्लान्टेशन

 

 

नियम र सर्तहरू : 

१) रोग अन्तर्गत घातक रोग मात्र मान्य हुनेछ । आत्महत्या र साधारण रोग साथै पूर्व अवस्थित कुनै रोगको दाबी गर्न पाइने छैन । 

२)घातक रोगको लागि ६०  दिन प्रतीक्षा अवधि लागू हुनेछ

 ३ )18 देखि 60 उमेरसम्मका प्रयोगकर्ताले सुरक्षा प्लसको सुविधा लिन सक्नेछन्।

४ ) रु 760 बाट सुरु हुने Khalti Suraksha Plus Subscription को मूल्य  उमेर अनुसार  फरक हुनेछ। 

५) ग्राहकहरूले दाबी प्रक्रियाको क्रममा बिमा कम्पनीहरूलाई आवश्यक कागजातहरू उपलब्ध गराउनुपर्नेछ। 

६) स्वास्थ्य बिमा तथा दुर्घटना उपचारको रकम दाबी गर्न नेपाल सरकार अन्तर्गत दर्ता भएका अस्पतालहरूमा मात्र मान्य हुनेछ । 

७)अस्पताल , बेड चार्ज दाबी गर्न  बिरामी कम्तीमा एक रात (24 घण्टा) का लागि अस्पताल भर्ना भएको हुनुपर्नेछ  ।

८ ) अस्पतालमा भर्ना भएको साथै घटना घटेको बारे  Himalayan Everest Insurance र Met Life Insurance लाई सकेसम्म छिटो जानकारी गराउनु पर्नेछ । 

 

बिमा रकम दाबी गर्न कसलाई सम्पर्क गर्ने ? 

१)म्यादी जीवन बिमा र घातक रोगको दाबीका लागि : 

MetLife Insurance ५५५५१६६, Extension २३१ 

 

 २) अस्पताल बेड शुल्क, दुर्घटनात्मक र अन्त्येष्टि खर्च दाबीका लागि : 

Himalayan Everest Insurance  ९८०१९७०९३३ / ९८०१९७०९३४

 

३) स्वास्थ्य सेवा प्रदायकहरूमा छुट प्राप्त गर्नका लागि :  

  • Khalti App Login गर्नुहोस् 
  •  Gift icon मा Tab गर्नुहोस्
  •  उपलब्ध भएको Promocode बिल भुक्तानी गर्ने समयमा सम्बन्धित Store मा बताउनुहोस् र Discount प्राप्त गर्नुहोस्।

 

 

Khalti Suraksha VS Khalti Suraksha Plus

 

फाइदाहरू

Khalti Suraksha Plus

Khalti Suraksha Plus

बिमित रकम

Rs 2,30,000

Rs 5,30,000

बिमा सुविधा

अस्पतालको बेड चार्ज

मृत्यु र असक्तता खर्च 

दुर्घटना अशक्तता र मृत्यु

अन्त्येष्टि खर्च

म्यादी जीवन बिमा

घातक रोग

अस्पतालको बेड चार्ज

मृत्यु र असक्तता खर्च 

दुर्घटना अशक्तता र मृत्यु

अन्त्येष्टि खर्च

थप स्वास्थ्य सेवाहरू

विभिन्न स्वास्थ्य सेवामा 30% सम्म छुट

विभिन्न स्वास्थ्य सेवामा 30% सम्म छुट

Insurance Partners

MetLife Insurance 

MetLife Insurance
Himilayan Insurance

वार्षिक शुल्क

Rs 350

Rs 760 बाट सुरु

उमेर

2 to 60 वर्ष

18 to 60 वर्ष

 

वार्षिक मात्र Rs 760 बाट सुरु हुने यस Khalti Suraksha Plus मा छ Rs 5,30,000 सम्मका बिमा सुविधा र विभिन्न स्वास्थ्य सेवा छुटहरू।

छैन त मजेदार ?

आफ्नाे र आफ्नाकाे सुरक्षाकाे लागि भोलिलाई नपर्खनुहोस् ।

आजै Khalti Suraksha Plus लिई भविष्यमा आइपर्ने अप्रत्याशित स्वास्थ्य जाेखिम बाट सुरक्षित रहनुहोस्।

 

Insurance Partners

             

 

Supporting Partners

                                                                      

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.