1660-01-5-8888

Business चलाउँदा हरेक payment को बारेमा तुरुन्तै थाहा पाउनु जरुरी हुन्छ। तर SMS ढिलो आउने, कहिलेकाहीँ SMS नै नआउने वा payment भएको समयमा SMS आउने मोबाइल आफूसँग नहुने जस्ता समस्याले payment verify गर्न झन्झट हुन सक्छ।

यही समस्यालाई समाधान गर्न Khalti Sound Box ल्याइएको हो।

Khalti Sound Box भनेको QR मा payment प्राप्त हुनासाथ voice मार्फत instant notification दिने smart device हो। अब payment आयो कि आएन भनेर पटकपटक मोबाइल check गरिरहनु पर्दैन। Payment प्राप्त हुनेबित्तिकै Sound Box ले आवाजमार्फत जानकारी दिन्छ र प्राप्त रकम यसको screen मा पनि देखाउँछ।

Khalti Sound Box किन लिने?

Khalti Sound Box ले तपाईंको दैनिक business payment tracking लाई अझ सहज बनाउँछ।

  • 🔊 Payment आउनेबित्तिकै instant voice notification

  • 📱 Phone नजिकै नभए पनि payment आएको थाहा हुने

  • 👀 बारम्बार phone check गर्नुपर्ने झन्झट हट्ने

  • 💰 Screen मा received amount पनि देखिने

  • 📶 WiFi र SIM दुवै support, एउटा उपलब्ध नभए अर्कोबाट काम गर्ने

  • 🗣️ आफ्नो रोजाइको भाषामा notification सुन्न सकिने

  • 🌐 Fonepay, NepalPay र Smart QR बाट हुने payment मा पनि प्रयोग गर्न मिल्ने

आफ्नै भाषामा Payment Notification

Khalti Sound Box मा तपाईंले आफ्नो सहजताको लागि ५ वटा भाषामध्ये आफ्नो रोजाइको भाषा चयन गर्न सक्नुहुन्छ:

  • नेपाली

  • नेवारी

  • मैथिली

  • भोजपुरी

  • अङ्ग्रेजी

अब payment notification बुझ्न SMS पढिरहनुपर्ने आवश्यकता छैन। आफूलाई सहज लाग्ने भाषामा Sound Box ले payment भएको जानकारी आवाजमार्फत दिनेछ।

Khalti Sound Box कसरी लिने?

Khalti Sound Box लिनका लागि प्रक्रिया एकदमै सजिलो छ।

Step 1: तल दिइएको Order Now link मा tap गर्नुहोस्।

Step 2: आवश्यक विवरणसहित form भर्नुहोस्।

Step 3: Form submit गर्नुहोस्।

Step 4: 24 working hours भित्र Khalti team ले तपाईंलाई सम्पर्क गर्नेछ।

[Order Now]

Khalti Sound Box को मूल्य

आफ्नो business को आवश्यकता अनुसार तपाईंले 1, 6 वा 12 महिनाको plan छनोट गर्न सक्नुहुन्छ।

अवधि सामान्य मूल्य Discount तपाईंले तिर्ने मूल्य
1 महिना Rs. 300 Rs. 300
6 महिना Rs. 1,800 10% off Rs. 1,620
12 महिना Rs. 3,600 15% off Rs. 3,060

12 महिनाको plan रोज्दा तपाईंले 15% discount पाउनुहुन्छ भने 6 महिनाको plan मा 10% discount उपलब्ध छ।

Business का लागि अझ सजिलो Payment Experience

SMS ढिलो आउने वा फोन आफूसँग नहुने अवस्थाका कारण payment confirm गर्नुपर्ने झन्झट अब कम गर्न सकिन्छ।

Khalti Sound Box ले payment प्राप्त हुनासाथ आवाजमार्फत notification दिन्छ, received amount screen मा देखाउँछ र WiFi तथा SIM दुवै support गर्छ।

यसले तपाईंलाई आफ्नो business मा आउने payment बारे छिटो, सजिलो र सहज तरिकाले जानकारी लिन मद्दत गर्छ।

आजै Khalti Sound Box Order गर्नुहोस्

आफ्नो पसल वा business मा आउने QR payments लाई अझ सहज रूपमा monitor गर्न आजै Khalti Sound Box का लागि order गर्नुहोस्।

Order Now: [Form Link]

Form submit गरेपछि 24 working hours भित्र Khalti team ले तपाईंलाई सम्पर्क गर्नेछ।

थप जानकारीका लागि

✉️ Email: qrbusiness@khalti.com

 

फारम भर्नुभएकाे 24 घण्टा भित्र Khalti प्रतिनिधिले हजुरलाई सम्पर्क गर्नुहुनेछ।

कति सजिलाे !

 

मूल्य

Khalti Voice Boxलाई दिनकाे Rs 8.5 भन्दा कम मूल्य पर्छ भने Free Delivery हुनेछः

महिना

Discounted मूल्य

1

Rs 300

300*3 = Rs 900

Discounted: Rs 850  मात्र      

6

300*6 = Rs 1800

Discounted: Rs 1600  मात्र

12

300*12 =Rs 3600

Discounted: Rs 3000  मात्र


नाेटः नयाँ Khalti Voice Box काे लागि Rs 1000 काे Refundable* Deposit भने भुक्तानी गर्नुपर्छ । Voice Boxकाे फिर्तामा केही सर्तहरू अनुसार उक्त रकम फिर्ता गरिनेछ।
*T&C Applies

 

दिनकाे Rs 8.5 भन्दा कम , अझ प्रत्येक लेनदेनकाे हिसाबले त 8.5 पैसा* भन्दा नि कम पर्न आउँछ। याे मूल्य भित्रै Sim मा गर्नु पर्ने Recharge खर्च देखि Support र Service पनि समावेश गरिएकाले अन्य खर्च लाग्दैन।

*12 महिनाकाे मूल्य र दिनकाे 100 वटा लेनदेनकाे हिसाबले

 

नेपालकाे हरेक कुनामा Khalti Voice Box काे Delivery हुनेछ भने Delivery Charge लाग्ने छैन।

Khalti Voice Box  सुपथ र लाभदायी छैन त?

 

थप जानकारीको लागि निम्न नम्बरमा हामीलाई सम्पर्क गर्नुहोस् :

Viber support- 8080808080 / 015970017

Email  – qr@khalti.com