1660-01-5-8888

थाहा छ? Khalti बाट Worldlink को बिल भुक्तानी गर्ने सुविधा त छँदै छ। अब  Worldlink Internet को नयाँ जडानको लागी पनि घरै बसी Khalti बाटै आवेदन भर्न र भुक्तानी गर्न मिल्ने भएको छ ।

पहिलो चोटि Worldlink Internet जडान गर्न चाहनेहरूलाई यो खुसीको खबर हो। 

थप खुसीको खबर त Kalti Pasal हरूलाई छ।

किनकि हामीले ल्याएका छौँ Khalti Pasal लाई Worldlink Internet को नयाँ जडानको भुक्तानीमा unlimited cashback र उपहारहरू। यस अफरमा Khalti Pasal हरूले Khalti बाट Worldlink को नयाँ जडानको लागी भुक्तानी गर्दा unlimited cashback का साथै Airpod र Smartwatch हरू पाउनेछन्।😉

जति धेरै नयाँ जडान , त्यति नै धेरै cashback र उपहारहरू। तयार हुनुहुन्छ त यो मजेदार अफरमा सफर गर्न?

 

Unlimited Cashback हरेक हप्ता

हरेक हप्ताको अन्त्यमा, Khalti Pasal बाट गरिएको Worldlink को नयाँ जडानको भुक्तानी count गरिनेछ र सोही अनुसार Khalti Pasal हरू लाई unlimited cashback प्रदान गरिनेछ।  

New Installation भुक्तानी Count

Sureshot Cashback

5 installation सम्म

हरेक installation मा Rs 550

6 वा सो भन्दा धेरै installation

हरेक installation मा Rs 600



उदाहरणको लागी:

हप्ता भरी 4 worldlink new installation को भुक्तानी गर्ने Khalti Pasal लाई 

Rs 550*4 = Rs2,200

 

हप्ता भरमा 30 worldlink new installationको भुक्तानी गर्ने Khalti Pasal लाई

Rs 600*30 = Rs 18,000

 

 

Prizes हरेक महिना

महिनाको अन्तिममा , हरेक Khalti Pasal बाट गरिएको Worldlink को नयाँ जडानको भुक्तानी count गरिनेछ र sureshot prize प्रदान  गरिनेछ। 

 

New Installation भुक्तानी Count

Sureshot Prize(s)

न्यूनतम 5 installation 

AirDopes

न्यूनतम 10 installation

SmartWatch

न्यूनतम 20 installation 

Airpod र Smartwatch दुवै

 

छैन त गज्जब?

 

STEPS 

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Recharge & Bill Payment भित्र ‘Internet’ मा जानुहोस्

Step 3: ‘Worldlink New Installation Request’ मा ट्याप गर्नुहोस्

Step 4: फारम मा आवश्यक जानकारी भर्नुहोस्

Step 5: चाहेको ‘worldlink package’ छान्नुहोस्

Step 6: भुक्तानी गर्नुहोस्

 

Terms and conditions:

  • यो अफर 1 वर्षकाे लागी मान्य रहनेछ (फाल्गुन १० तो फाल्गुन ३० २०८१)
  • यो अफरमा Khalti Pasal मात्र सहभागी हुन सक्नेछन्
  • यो अफर अन्तरगत पहिलो चोटि Worldlink जडान गर्ने भुक्तानी मात्र count हुनेछ
  • पहिलै जडान भएका worldlink प्रयोगकर्ताको नवीकरण भुक्तानी count हुने छैन
  • Cashback हप्ताको हिसाबले count हुनेछ र हप्ताको अन्त्यमा प्रदान गरिनेछ
  • Airdopes र  Smartwatch महिनाको हिसाबले count हुनेछ र महिनाको अन्त्यमा प्रदान गरिनेछ
  • Khalti ले यो योजनाको Terms and Condition change गर्ने अधिकार राख्छ
  • शङ्कास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ
  • उपहारहरू मा लाग्ने 25% कर विजेताले बेहोर्नुपर्नेछ

 

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.