Khalti Digital Wallet बाट स्मार्टमा टपअप गर्दा हरेक ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउनुहुनेछ। त्यतिमात्र हैन हरेक साता १० जना भाग्यशाली ग्राहकले सत प्रतिशत क्यासब्याकसमेत पाउनु हुनेछ ।
यो अफर भदाै १६, २०७७ देखि भदाै ३१, २०७७ सम्म (१६ दिन) लागू हुने छ ।
स्मार्टमा टपअप गरेर क्यासब्याक अफर कसरी प्राप्त गर्ने ?
कुपन कोडः SMART
कुपन कसरीप्रयोग गर्ने ?
Khalti को मुख्य पृष्टमा “More” मा गइ ” कुपन” सेक्सनमा “SMART” प्रयोग गर्नुहोस्:
सर्तहरूः
- अफर अवधिमा कुपन कोड प्रयोग गरेर खल्तीबाट टपअप गर्नु पर्नेछ ।
- प्रत्येक हप्ता १० भाग्यशाली विजेता चयन हुनेछन् ।
- प्रत्येक हप्ता १० भाग्यशाली विजेताहरूले आफ्नाे खल्ती वालेटमा १०० प्रतिशत टपअप रकम पाउनेछन् ।
- भदाैको अन्त्यसम्म प्रत्येक हप्ता बिजेता प्रयोगकर्ताको नाम घोषणा गरिने छ।
- विजेताहरू हरेक हप्ता कम्प्युटर प्रणालीबाट स्वत: चयन हुनेछन्।
English जानकारी का लागि पढ्नुहोस: Smart and Khalti offer: Get 5% Cashback and 100% top-up amount!
Popular on Khalti Blog Now:
Top-up your Smart Cell using Khalti. Get 10% Cashback and chance to win Samsung a8 Tablet
Topup SmartCell easily and instantly with just few clicks with Khalti
Order Food Online from Mero Kinmel in Chitwan, pay via Khalti and get 10% Cashback instantly
Explore 70+ Online IT Courses at Broadway Infosys & Pay Via Khalti

