1660-01-5-8888

Khalti Digital Wallet बाट स्मार्टमा टपअप गर्दा हरेक ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउनुहुनेछ। त्यतिमात्र हैन हरेक साता १० जना भाग्यशाली ग्राहकले सत प्रतिशत क्यासब्याकसमेत पाउनु हुनेछ ।  

यो अफर भदाै १६, २०७७ देखि भदाै ३१, २०७७ सम्म (१६ दिन) लागू हुने छ ।

 

स्मार्टमा टपअप गरेर क्यासब्याक अफर कसरी प्राप्त गर्ने ?

कुपन कोडः SMART

 

कुपन कसरीप्रयोग गर्ने ?

Khalti को मुख्य पृष्टमा “More” मा गइ ” कुपन” सेक्सनमा “SMART” प्रयोग गर्नुहोस्:

सर्तहरूः

  • अफर अवधिमा कुपन कोड प्रयोग गरेर खल्तीबाट टपअप गर्नु पर्नेछ ।
  • प्रत्येक हप्ता १० भाग्यशाली विजेता चयन हुनेछन् ।
  • प्रत्येक हप्ता १० भाग्यशाली विजेताहरूले आफ्नाे खल्ती वालेटमा १०० प्रतिशत टपअप रकम पाउनेछन् । 
  • भदाैको अन्त्यसम्म प्रत्येक हप्ता बिजेता प्रयोगकर्ताको नाम घोषणा गरिने छ।
  • विजेताहरू हरेक हप्ता कम्प्युटर प्रणालीबाट स्वत: चयन हुनेछन्।

English जानकारी का लागि पढ्नुहोस: Smart and Khalti offer: Get 5% Cashback and 100% top-up amount!