1660-01-5-8888

Khalti को साथमा रु. ५००० सम्मको आम्दानी हातमा । छैन त अफर गज्जबको? तपाईहरुकालागि Khalti ले फेरि पनि लिएर आएको छ Refer and Earn को अवसर जहाँ तपाईले आफ्ना साथीभाई, इष्टमित्र या चिने जानेका जो कोहीलाई आफ्नो referral link सेयर गरेर आम्दानी गर्न सक्नुहुनेछ।

 

तपाईंको Khalti को referral link प्रयोग गरि नयाँ प्रयोगकर्ताले signup र KYC verify गर्दा तपाईंले रु. ३० दुई चरणमा प्राप्त हुनेछ: 

 

बोनस पाइने २ चरण:  Bonus  कसले पाउने?
Signup  रु. १०
Referer & Referee 
KYC (Sign up गरेको ७ दिन भित्र गरेमा)  रू. २०  Referer & Referee 

 

यसरी यस अफरमा सहभागी भई तपाईंले रू.५,000 सम्म कमाउन सक्नुहुनेछ । यति मात्र हैन ,  तपाईंले रिफर गर्नुभएको  साथीले पनि यसै प्रकार मा रू. ३० कमाउन सक्ने छन् । आफ्नो साथीलाई Khalti प्रयोग गर्न बोलाउने मात्र हैन, उनीहरुलाई पनि यसै प्रकारले कमाउने अवसर प्रदान गर्नुहोस्।

 

अफरमा कसरी भाग लिने ?

 तपाईंले सजिलै तल बताइएको तरिका अनुसार Refer and Earn गर्न सक्नुहुन्छ 

१) Khalti app को Home Screen मा जानुहोस्।

२) Featured services मा रहेको “Refer and earn” Icon मा ट्याप गर्नुहोस्।

३) “Share Referral” मा ट्याप गर्नुहोस्।

४) अब  तपाईंले जो कोहीलाई पनि कुनै पनि messaging app जस्तै Whatsapp, Viber, Messenger, SMS मार्फत् आफ्नो referral link share गर्न सक्नुहुनेछ।

 

Khalti Refer and earn को बोनस कसरी प्राप्त गर्ने ?

 तपाईंले सेयर गर्नु भएको लिंक बाट signup गर्दा  तपाईंले  र सो व्यक्तिले  स्वतः आफ्नो Khalti account मा रु. १० प्राप्त हुनेछ भने, सोहि व्यक्तिले signup गरेको सात दिन भित्र KYC verifyगर्दा   दुबैले थप रु २० प्राप्त गर्नुहुनेछ।

 

T & C (नियमहरु)

१) यस कार्यक्रममा सहभागी हुनकालागि तपाईले आफ्नो referral link परिवार र साथीभाइलाई WhatsApp, Viber, Messenger, SMS वा अन्य कुनै मेसेजिङ प्लेटफर्म प्रयोग गरी सेयर गर्नुपर्नेछ।

२) यो अफर January 24th – February 23rd, 2022 सम्म लागु हुनेछ।

३)  तपाईंको referral link प्रयोग गरि नयाँ प्रयोगकर्ताले signup र KYC verify गर्नु पर्नेछ।

४) प्रत्येक साइनअपमा referrer and referee दुबैले रु. १० प्राप्त गर्नेछन् भने KYC प्रमाणित गर्दा रु. २० प्राप्त गर्नेछन्।

५) Signup गरेको सात दिन भित्र गरिएको KYC Verification मात्र रु. २० बोनस प्राप्त हुनेछ।

६ )यदि  तपाईं app sharing option जस्तै Share It, Xenderआदि मार्फत share गरिएका एपहरू मार्फत साइन अप गर्दै हुनुहुन्छ भने तपाईंले बोनस प्राप्त गर्नुहुने छैन।

७)  तपाईंले यो अफर अनुसार अधिकतम रु. ५००० सम्म प्राप्त गर्न सक्नुहुनेछ।

८) यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

९) यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।

१०) यदि रिफर गर्ने लिंकमा केहि परिवर्तन  भइ  signup गरिमा त्यो लिंक बाट गरिएको signup मान्य हुने छैन।

११)  खल्तिलाई केवाईसी प्रमाणीकरणका लागि पेश गरिएका कागजातहरू सत्य नभएमा वा प्रमाणीकरणका लागि उपलब्ध गराइएका कागजातहरूको दुरुपयोग गरि उपलव्ध गराईएमा वा अरुको कागजात दुरुपयोग भएको भन्ने  मनासिव आधार-कारणहरु भएमा, खल्तीसँग त्यस्तो refer गर्ने र प्रयोगकर्ताले अभियानभरि कमाएको रकम रोक्का राख्ने वा रद्द गर्ने र सो विरुद्दमा उचित कानुनी कारबाहीको बाटो अबलम्बन र्ने अधिकार छ। सो भन्दा पहिला सम्वन्धित व्यक्तिलाई मनासिव सफाई दिने मौका दिईनेछ ।

१२) अरुको कागजातको दुरुपयोग, गरि, झुक्काई, वा झुट्टा प्रमाणहरु पेश गरी  खाता खोलेको भेटिएमा खल्तिले त्यस्ता खाताहरु तुरुन्त निष्क्रिय (ब्लक)  गर्नेछ ।

१३) खल्तिले राखेको शर्तहरु भन्दा अरु कुनै किसिमका प्रलोभन वा झुक्यानमा पारी refer गर्न पाईने छैन । यसरी झुक्यान वा प्रलोभनमा परि खाता खोलेकोमा सम्वन्धित व्यक्ति र refer गर्ने व्यक्ति जिम्मेवार हुनेछन ।

 

No Khalti account? Create it in two minutes!

 

Don’t have Khalti? Download now

 

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.