1660-01-5-8888

महिनैपिच्छे खानेपानी बिल तिर्न खानेपानी कार्यालयमा लाईन लागि मै घन्टौ बिताउन पर्ने झन्झटिलो नै हुन्छ। यसै समस्याको समाधान लिई Khalti ले ल्याएको छ घरमै बसी खानेपानीको बिल तिर्न पाउने सुविधा। 

प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रति अझै प्रोत्साहन गर्न Khalti बाट Heartsun Technology Pvt. Ltd. सँग आवद्द खानेपानी काउन्टरको बिल भुक्तानी गरि भाग्यशाली बिजेताले जित्नेछन् निम्न पुरस्कार:  

First Prize Induction stove
Second Prize Room Heater
Third Prize Electric Kettle 
Consolation Prize For 5 users


यो अफर माघ २६ २०७८ देखि २३ वैशाख २०७९ सम्म लागु हुनेछ। यस समय अन्तर्गत हरेक महिना ८ जना विजेताहरुलाई यी पुरस्कारहरु दिईने छ।  

 

Heartsun Technology सँग आवद्द खानेपानी काउन्टरहरु: 

यस अफरमा भाग लिन प्रयोगकर्ताहरुले तल दिईएका खानेपानी काउन्टरबाट आफ्नो बिल भुक्तानी गर्न योग्य हुनुहुन्छ:  

  •  अग्यौली खानेपानी 
  • अमृतपानी खानेपानी
  • चैनपुर खानेपानी 
  • चारगाउँ खानेपानी 
  • देवचुली खानेपानी 
  • दुधरक्षा खानेपानी 
  • फुलबारी खानेपानी 
  • गाहटांडी खानेपानी
  • हरिवन खानेपानी 
  • जगतपुर केरुंगा खानेपानी 
  • कपासेटार खानेपानी  
  • खलंगा खानेपानी 
  • खानीखोला टापुडाँडा  खानेपानी 
  • नारायणी सह लगानी खानेपानी 
  • पार्वतीपुर खानेपानी 
  • पथलैया खानेपानी 
  • सानोपैथनी खानेपानी 
  • सुदा टाउन खानेपानी 

 

कसरी तिर्ने मोबाइलबाटै खानेपानीको बिल ?

  • वालेटको युटिलिटी पेमेन्ट (utility payment) सेक्सनमा जानुस् ।
  • त्यहाँ रहेको Khanepani icon मा क्लिक गर्नुहोस्।
  • त्यसपछि तपाईंले आफ्नो खानेपानी काउन्टर छनौट गर्नुहोस् र बिलमा भएको कस्टमर कोड (Customer Code) राख्नुहोस्  र गेट डिटेल (GET DETAILS) मा ट्याप गर्नुहोस् । 
  • खानेपानी कार्यालयको सिस्टमले तपाईंको नाम, ठेगानासहित तिर्नु पर्ने महसुल भेरिफाइ गर्छ । 
  • सबै जानकारी ठिक भएमा तपाईंले भुक्तानी गर्नुहोस्। 

 

 यसरी तपाईंले जहाँसुकै बसी आफ्नो खानेपानी महशुल मोबाइलबाटै केही मिनट मै भुक्तानी गर्न सक्नुहुन्छ ।

 

Don’t have Khalti ? Download Now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.