1660-01-5-8888

अब Khalti बाट डिजिटल भुक्तानी अझै रोमांचक र धमाकेदार; किनभने हामीले ल्याएका छौँ अहिले सम्म कै सबैभन्दा ठुलो Payment Jatra !

हजुर! अब Khalti बाट निश्चित अवधिमा  ३ पटक जुनसुकै भुक्तानी गर्दा तपाइले बम्पर उपहार स्वरूप  “Pulsar NS 160 ABS” साथै भब्य cashback र अरु थुप्रै उपहारहरू जित्न सक्नुहुनेछ। यो अफर जेठअसार गरि दुइ भागमा बिभाजन गरिएको छ। 

यति मात्र नभई, जेठ १७ बाट हरेक दिन दिउँसो १ बजे Fire Sale को लागि तयार रही बिभिन्न services हरुमा 50% सम्मको Cashback को मज्जा पनि लिन सक्नुहुनेछ।

Note :जेठमा गरेको ३ भुक्तानी असारमा Reset हुनेछ र असारको बम्पर उपहारमा सहभागी हुन फेरी ३ भुक्तानी गरि सहभागी हुन सकिने छ ।

यसरी तपाईले जेठ महिना भित्र गर्नु भएको जुनसुकै भुक्तानी जेठ महिनाको लागी मात्र मान्य हुनेछ भने असार महिना भित्र गर्नु भएको जुनसुकै भुक्तानी असार महिनाका लागि मात्र मान्य हुनेछ।

 

तपाईंको Khalti account KYC verified गराउनु भएको छैन भने KYC Verify गरेको हुनपर्नेछ।  । 

 

यो सम्पूर्ण अफर जेठ १२, २०७९ देखि असार ३२, २०७९ सम्म लागु हुनेछ।  

 

Bumper Prize: 

 

Part  Bumper Prize Number of Winners  कसरी जित्ने ?
1 Pulsar NS 160 ABS  १ भाग्यशाली बिजेता जेठ १२ देखि 31 भित्र पटक भुक्तानी गरि 
2 Pulsar NS 160 ABS २ भाग्यशाली बिजेता असार १ देखि ३२ सम्म पटक भुक्तानी गरि

करोड बराबरको अफरमा Pulsar NS 160 ABS को साथै अरु के-के उपहार र अफर छन् त? 

  • Daily Prize :

Services  Prizes No. Of winners कसरी जित्ने ?
Flight 100% Cashback हरेक दिन एक भाग्यशाली बिजेता Flight Ticket book गरि 
Insurance Smart Watch हरेक दिन एक भाग्यशाली बिजेता Insurance Payment गरि
  • Weekly Prize 

Services  Prizes Time interval No. of winners कसरी जित्ने ?
WorldLink  Smart TV Weekly 1 Khalti मार्फत् WorldLink payment गरि 
Any payment from Khalti  SmartPhone Weekly 2 Khalti मार्फत्  कुनै पनि सुविधा को भुक्तानी गरि
  • Additional attractive offers: 

Services  Prizes Time interval No. Of winners Services  कसरी?
Topup in self number* 10% Cashback (upto Rs.100) Every txn Every KYC verified Khalti Consumer Topup in self number Khalti मा Registered नम्बरमा top-up गर्दा 
MeroShare & DEMAT  10% (upto Rs. 30) One Txn Every KYC verified Khalti ID  Mero Share & DEMAT  कुनै पनि MeroShare and DEMAT account  Renewal मा

                                                               

                                                                             Pulsar NS 160 ABS जित्नलाई 

 

  • Fire Sale:

 

यस बाहेक तपाईले विभिन्न सेवा जस्तै: Electricity Bill, Landline, Movies, Internet (ISP), Data Pack, Mero Share renewal, Flight, Life Insurance, Anti-virus आदिमा जेठ १७, २०७९ देखि हरेक दिन दिउँसो १ बजे Fire Sale को लागि तयार रही बिभिन्न services हरुमा upto 50% Cashback को मज्जा पनि लिन सक्नुहुनेछ।


तपाइले तल टेबलमा देख्नुभए अनुसार जेठ महिनाको Fire Sale को मज्जा उठाउन सक्नुहुनेछ। आफ्नो Calendar मा आजै टिपी हाल्नुहोस्। असार महिना को Firesale भने जेठको अन्त्यतिर update हुनेछ। 

FIRESALE 

Day

Date

Services

Promocode

Cashbacks

User count 

Mon

Jestha-30

Flight

FLYHIGH

Rs. 500 Flat

100

Tue

Jestha-31

Movie

POPCORN

50% up to Rs. 200

200

Wed

Ashar-1

Landline

TRINGTRING

20% up to Rs.50

200

Thu

Ashar-2

Life Insurance

SECURE

1% up to Rs. 200

300

Fri

Ashar-3

Data Pack

CONNECTION

50% up to Rs. 50

200

Sat

Ashar-4

ISP

NETWORK

5% up to Rs. 200

300

Sun

Ashar-5

Antivirus

PROTECT

50% up to Rs. 400

50

Mon

Ashar-6

TV Bill

RAMAILO

10% up to Rs. 50

600

Tue

Ashar-7

Movie

POPCORN

50% up to Rs. 200

200

Wed

Ashar-8

Topup

MITHOKURA

20% up to Rs. 50

100

Thu

Ashar-9

Meroshare Renew

 

100% up to Rs. 50

500

Fri

Ashar-10

Antivirus

PROTECT

50% up to Rs. 400

50

Sat

Ashar-11

Landline

TRINGTRING

20% up to Rs. 50

200

Sun

Ashar-12

Data Pack

CONNECTION

50% up to Rs. 50

200

Mon

Ashar-13

Life Insurance

SECURE

1% up to Rs. 200

300

Tue

Ashar-14

ISP

NETWORK

5% up to Rs. 200

300

Wed

Ashar-15

Electricity Bill

BIJULI

5% up to Rs. 50

500

Thu

Ashar-16

Antivirus

PROTECT

50% up to Rs. 400

50

Fri

Ashar-17

Flight

FLYHIGH

Rs. 500 Flat

100

Sat

Ashar-18

TV Bill

RAMAILO

10% up to Rs. 50

600

Sun

Ashar-19

Landline

TRINGTRING

20% up to Rs. 50

200

Mon

Ashar-20

Meroshare Renew

 

100% up to Rs. 50

500

Tue

Ashar-21

Life Insurance

SECURE

1% up to Rs. 200

300

Wed

Ashar-22

Data Pack

CONNECTION

50% up to Rs. 50

200

Thu

Ashar-23

Movie

POPCORN

50% up to Rs. 200

200

Fri

Ashar-24

ISP

NETWORK

5% up to Rs. 200

300

Sat

Ashar-25

Antivirus

PROTECT

50% up to Rs. 400

50

Sun

Ashar-26

Flight

FLYHIGH

Rs. 500 Flat

100

Mon

Ashar-27

TV Bill

RAMAILO

10% up to Rs. 50

600

Tue

Ashar-28

Life Insurance

SECURE

1% up to Rs. 200

300

Wed

Ashar-29

Landline

TRINGTRING

20% up to Rs. 50

200

Thu

Ashar-30

Meroshare Renew

 

100% up to Rs. 50

500

Fri

Ashar-31

Electricity Bill

BIJULI

5% up to Rs. 50

500

Sat

Ashar-32

Data Pack

CONNECTION

50% up to Rs. 50

200

 

* Mero Share नवीकरणको लागि क्यासब्याक सम्बन्धित दिनमा आफ्नो खाता नवीकरण गर्ने कुनै पनि प्रयोगकर्ताहरूले प्राप्त गर्नेछन्। 

 

T & C (नियमहरु)

 

१. यो अफर जेठ १२,२०७९ देखि असार ३२,२०७९ (26th May, 2022 to 16th July, 2022) सम्म लागु हुनेछ।

२. Self-Topup मा 10% Cashback (upto Rs.100) को अफर असार २४,२०७९ (8th July, 2022) सम्म लागु हुनेछ।*

२. यस अफरमा Khalti का सबै KYC Verified User, POS तथा Dealer सहभागी हुन पाउनेछन् । 

३. Khalti app बाट गरिएको सबै सेवाको भुक्तानी मान्य हुनेछ। (Bank Transfer, Fund Transfer जस्ता transfer सुबिधा मान्य हुने छैन।)

४. जेठको अन्त्यमा Bumper Prize स्वरूप एक जना भाग्यशाली बिजेताले Lucky Draw मार्फत “Pulsar NS 160  ABS” Bike प्राप्त गर्नेछन्।

५. असारको अन्त्यमा Bumper Prize स्वरूप दुइ जना भाग्यशाली बिजेताले Lucky Draw मार्फत “Pulsar NS 160  ABS” Bike  प्राप्त गर्नेछन्।

६) जेठ महिनामा गरिएको भुक्तानी सोहि महिनाको लागि मात्र मान्य हुनेछ भने असारमा गरिएको भुक्तानी सोहि महिनाको लागि मात्र मान्य हुनेछ।

 ७. जेठमा Self-Topup गरि रु. १०० को Cashback प्राप्त गरिसकेपछि असार महिनामा फेरी रु. १०० सम्मको Cashback प्राप्त गर्न सकिनेछ।

८. प्राप्त भएको पुरस्कारमा लाग्ने सबै कर स्वयम् बिजेताले बेहोर्नु पर्नेछ।

९. यो पुरस्कार अरुको नाममा नामसारी गर्न पाइने छैन। 

१०. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।

११. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

१२. बिजेताको घोषणा हरेक हप्ता फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को फेसबुक पेजमा गरिनेछ।

१३. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

१४. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।

१५. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
१६. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram