तपाईको पर्खाईमा छ थुप्रै Daaami surprise ! अब Scan गरी आफ्नो बनाउनुहोस्।
‘Scan दनादन उपहार टनाटन’ अफर अन्तर्गत तपाईले सावित्री ब्राण्डको Kanchenjunga Agarbatti साथै अरू उत्पादनहरूमा रहेको ‘Daammi QR’ Khalti बाट Scan गरी थुप्रै आकर्षक उपहार जित्न सक्नुहुनेछ।
उपहारहरू :
| Prize | No. of Winners |
| Rs. 100 | 10 (Daily) |
| Smart Watch or Airpods | 20 |
| 32’ TV or Smartphone or Lumbini & Pokhara Tour | 5 |
Daaami QR कसरी Scan गर्ने ?
- Step 1: सावित्री ब्राण्डको Kanchenjunga Agarbatti साथै अरू उत्पादनहरूमा तपाईले Daaami QR प्राप्त गर्नुहुनेछ
- Step 2: प्राप्त भएको Daaami QR Khalti app बाट Scan गर्नुहोस्
- Step 3: अब तपाईं ‘Scan दनादन उपहार टनाटन’ को लक्की – ड्र मा सहभागी हुनुहुनेछ
- Step 4: अफर पाउनकालागी ‘Claim Now’ मा Click गर्न नबिर्सनुहोला
लक्की – ड्र को बिजेताहरू सावित्री Kanchenjunga Agarbatti को Social Media Page मा घोषणा हुनेछ।
Terms & Conditions (नियमहरु):
- यस अफरमा Wholeseller, Retailer र Consumer सहभागी हुन पाउनेछन्।
- लक्की – ड्र को बिजेताहरू सावित्री Kanchenjunga Agarbatti को Social Media Page मा घोषणा हुनेछ।
- यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
- शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
Khalti खाता छैन? Download now
For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.
Popular on Khalti Blog Now:
Dashain Bela Sastodeal Mela in association with Khalti: Pay via Khalti wallet at Sastodeal and get 2...
Simplify Your Holiday Planning with Khalti: Explore Exotic Destinations in Baku, Vietnam, Egypt, and...
Secure Your Future with Citizen Life Insurance & Get Cashback !
Celebrate Dashain with Khalti: Make Payments, Transfer Funds & Win an iPhone