1660-01-5-8888

हामी नेपाली को महान चाडपर्ब दशैं नजिकिदै गर्दा हामीले हाम्रो प्रयोगकर्ता हरु को लागि ‘दशैं धमाका’ अफर पनि ल्याइरहेका छौ। यो दशैं मा कसैको Khalti खाली नहुने गरि हामीले आफ्ना खल्ती पसल प्रयोगकर्ताहरूका लागि थप उत्साह थप्न “Khalti Full Dashain” अफर ल्याएका छौँ। 

 

अब थोरै Transactions गरि धेरै exciting उपहार जित्न तयार  हुनुहोस्! 

 

‘Khalti Full Dashain’ अफर मा कसरि भाग लिने? 

एक हप्ता मा मात्र २ कारोबार गरि अर्को दुई महिना अर्थात् ८ हप्ता सम्म Pasal ID प्रयोगकर्ताहरूले हरेक हप्ता स्मार्टवाच ( Smartwatch) जित्ने मौका पाउनेछन्। साथै, २ जना भाग्यशाली विजेताले मासिक ५००० भन्दा बढी कारोबार गरि बम्पर मा  Laptop जित्न सकनेछन्। 

यो अफर  registered POS प्रयोगकर्ताहरूको लागि मात्र मान्य छ। भाग्यशाली बिजेता हाम्रो Facebook Page र blog मार्फत घोसणा गरिनेछ। 

 

T & C (नियमहरु):

  1. यस offer मा भाग लिन  रजिस्टर्ड ‘Khalti Pasal’ हुन अनिवार्य छ।
  2. यो अफर असोज १६ देखि मंसिर ३० गते (२ महिना १५ दिन) सम्म मान्य हुनेछ ।
  3. कुनै पनि बैंक ट्रान्सफर साथै QR पेमेन्ट मान्य हुने छैन।
  4. Khalti Pasal ले  Khalti Pasal संग गरेको कारोबार मान्य हुने छैन।
  5. यो अफर Khalti Pasal का लागि मात्र मान्य हुनेछ। 
  6. बिजेता लक्की ड्र मार्फतछनोट गरि Khalti को Blog  मा घोषणा गरिनेछ।
  7. विजेता घोषणा भएको १५ दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ।
  8. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti को कार्यालय आउनुपर्नेछ। कार्यालय आउन नसकेको खण्डमा बिजेताको कोहि आफन्तले दुबैको सरकारी आधिकारिक कागजपत्र लिई आउनुपर्नेछ। 
  9. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  10. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  11. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  12. आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  13. उपहारमा मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।

 

Khalti Pasal Support को लागि:

Viber: 8080808080 

Whatsapp: +977-9801856303

Email: pasalsupport@khalti.com  

Khalti Customer Support: 01-5970017

 

 

Winners

Week 1 winner: Namraj Paudel

 

 

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.