1660-01-5-8888

Khalti मा OnePlus 11 

 

फेरी पनि Khalti मा आएको छ मात्र Rs. 50 मा ‘OnePlus 11’ जित्ने मौका!  छैन त अफर गज्जब को? Khalti ले तपाईहरुका लागि मात्र Rs. 50 को Topup मा ‘OnePlus 11’ जित्ने अफर फेरी लिएर आएको छ। 

Khalti app को Featured Section मा रहेको  “Khalti मा OnePlus 11” भित्र गई तपाईले Rs.50 को Topup गरि यस अफरमा सहभागी जनाउन सक्नुहुनेछ। तपाईले जति पटक Topup गरि पनि यस Offer मा OnePlus 11 जित्ने मौका सुनिश्चित गर्न सक्नुहुनेछ र हरेक Topup गरे बापत तपाईले 20 Khalti Points पनि प्राप्त गर्नुहुन्छ। 

 

Giveaways 

Bumper Prize OnePlus 11
Daily Prize 20 Khalti Points (on each transaction)

 

“Khalti मा OnePlus 11” जित्न कसरी सहभागी हुने?

  1. Khalti app को Homescreen मा Featured Services मा रहेको ‘Khalti मा OnePlus 11’ icon मा ट्याप गर्नुहोस्। 
  2. कुनै पनि नम्बरमा Rs. 50 को Topup गर्नुहोस्।
  3. यदि KYC verify भएको छैन भने Verify KYC मा ट्याप गर्नुहोस्।
  4. Verify गरि Proceed to Pay गर्नुहोस्।

यस Offer मा भाग लिन Khalti प्रयोगकर्ताको KYC Verified हुन अनिवार्य छ । यदि हुनुभएको छैन भने आजै KYC Verify गर्नुहोस् ।

 

  T & C (नियमहरु)

  1. यो अफर 7th April 2023  देखि 18 May 2023 (45 दिन) सम्म लागु हुनेछ।
  2. सहभागीले Khalti को Featured Services मा रहेको “Khalti मा OnePlus 11” मा गई रु. 50 भुक्तानी गर्न पर्नेछ । सो रकम बाराबरको रिचार्ज तपाईले दाखिला गर्नुभएको नम्बरमा हुनेछ।  
  3. Khalti को Top-up section बाट गरिएको रिचार्जले  OnePlus 11 जित्नको लागि मान्य हुने छैन।
  4. यस offer मा Khalti का सबै KYC Verified User तथा Agent सहभागी हुन पाउनेछन् । (KYC verified नभएको खण्डमा असोज ५ सम्ममा गरिसक्नपर्ने छ। )
  5. प्रयोगकर्ताले यो Rs. 50 को रिचार्ज कुनै पनि नम्बरमा जति पटक पनि गर्न सक्छन्। तर रिचार्ज गर्ने Khalti ID सहभागी मानिने छ। 
  6. “Khalti मा OnePlus 11” बाट गरिएको  Rs. 50 को रिचार्जमा कुनै क्यासब्याक प्राप्त हुने छैन।
  7. यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  8. विजेता घोषणा भएको ३० दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ।
  9. बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  10. बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत Khalti को Official Facebook Page मा गरिनेछ। 
  11. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  12. यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  13. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  14. आवश्यक परेको खण्डमा कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्दछ।
  15. बम्पर उपहार OnePlus 11  मा लाग्ने सम्पूर्ण कर बिजेताले बेहोर्नुपर्नेछ।
  16. बिजेताले उपहार दाबी गर्न आउदा PAN Card अनिवार्य रुपमा लिएर आउनु पर्ने छ। 

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.