1660-01-5-8888

आफ्नो साथीहरु र परिवारको सदस्यलाई Khalti refer गराई हरेक refer मा कमाउनुहोस् रू. ३० . छैन त अफर गज्जबको? तपाईहरुका लागि Khalti ले फेरि पनि लिएर आएको छ Refer and Earn जहाँ तपाईले जो कोहीलाई Khalti मा refer गरि आम्दानी गर्न सक्नुहुनेछ। यति मात्र हैन तपाईले refer गर्नुभएको व्यक्तिले पनि संगसंगै रू. ३० सम्म कमाउन सक्नेछन्।   

Referral Link भनेको के हो ?

तँपाईले Featured services मा रहेको “Refer and Earn” Icon मा ट्याप गरे पछि त्यहाँ Referee को Username र Number राखेर ‘Add Consumer’ मा click गरे पश्चात् तँपाईलाई SMS मार्फत एउटा Link आउनेछ, त्यस Link लाई Referral Link भनिन्छ। यो link लाई click गरि Khalti Download गर्न सक्नुहुनेछ र Khalti sign up गरि आम्दानि गर्न सकिनेछ।  

को हुन् त Referrer र  Referee?

जसले Khalti प्रयोग गर्ने Referral Link SMS मार्फत पठाउछ त्यो व्यक्ति Referrer हो भने जसले त्यो Referral Link मा ट्याप गरि Khalti मा Sign-up, KYC update र पहिलो भुक्तानी गर्दछ त्यो व्यक्ती  Referee हुनेछ।   

Bonus कसरी प्राप्त गर्ने ? 

  तपाईंको Khalti को referral link प्रयोग गरि नयाँ प्रयोगकर्ताले Sign-up, KYC verify, र पहिलो भुक्तानी पुरा गर्दा तपाईं दुबैले रु. ३० तीन चरणमा प्राप्त हुनेछ:   

बोनस पाइने ३ चरण: Bonus  कसले पाउने?
Signup  रु. ५ Referrer & Referee 
KYC (Sign up गरेको ७ दिन भित्र गरेमा)  रू. २०  Referrer & Referee 
First service payment (above Rs.100) रु. ५ Referrer & Referee 

  यसरी यस अफरमा सहभागी भई तपाईंले थुप्रै कमाउन सक्नुहुनेछ ।  साथै आफ्नो साथीलाई Khalti प्रयोग गर्न बोलाउने मात्र हैन, उनीहरुलाई पनि यसै प्रकारले कमाउने अवसर प्रदान गर्नुहोस्। Khalti को Refer and Earn मा जति धेरै Refer उति नै धेरै कमाउने अवसर।    

अफरमा कसरी भाग लिने ?

   तपाईंले सजिलै तल बताइएको तरिका अनुसार Refer and Earn गर्न सक्नुहुन्छ:

 १) Khalti app को Home Screen मा जानुहोस्

२) Featured services मा रहेको “Refer and Earn” Icon मा ट्याप गर्नुहोस्

३) त्यहाँ Referee को Username र Number राख्नुहोस् 

४) Refree को SMS मा Referral Link प्राप्त हुनेछ  सो referral link प्रयोग गरि तपाईको  Referee ले  Sign-up, KYC verify, र पहिलो भुक्तानी पुरा गर्नुपर्नेछ।

 

Khalti Refer and earn को बोनस कसरी प्राप्त गर्ने ?

 

तपाईंले सेयर गर्नु भएको लिंक बाट Signup गर्दा  तपाईंले  र सो व्यक्तिले  स्वतः आफ्नो Khalti account मा रु. ५ प्राप्त हुनेछ भने, सोहि व्यक्तिले signup गरेको सात दिन भित्र KYC verify गर्दा   दुबैले थप रु. २० प्राप्त गर्नुहुनेछ। यति मात्र हैन कुनैपनि पहिलो भुक्तानी गर्दा पनि  तपाईंले  र सो व्यक्तिले  स्वतः रु. ५ प्राप्त गर्नुहुनेछ।   

 

 

T & C (नियमहरु)

1) Referrer KYC Verified User हुन पर्नेछ। KYC Verify गर्न यहाँ Click गर्नुहोस्।

 2) यस अफरमा सहभागी हुनकालागि referral link SMS मार्फत प्राप्त भएको हुनुपर्नेछ।

 3) यो अफर March 30th –May 13, 2023 सम्म लागु हुनेछ।

4) यो अफर Khalti प्रयोगकर्ता र Khalti Pasal दुवैका लागि हो।

4)  तपाईंको referral link प्रयोग गरि नयाँ प्रयोगकर्ताले signup र KYC verify गर्नु पर्नेछ।

5) प्रत्येक साइनअपमा referrer and referee दुबैले रु. ५ प्राप्त गर्नेछन् भने KYC प्रमाणित गर्दा रु. २० प्राप्त गर्नेछन्।

6) पहिलो भुक्तानी गर्दा पनि  तपाईंले  र सो व्यक्तिले  स्वतः रु. ५ प्राप्त गर्नुहुनेछ। 

7) Signup गरेको सात दिन भित्र गरिएको KYC Verification मात्र रु. २० बोनस प्राप्त हुनेछ।

8 )यदि  तपाईं app sharing option जस्तै Share It, Xenderआदि मार्फत share गरिएका एपहरू मार्फत साइन अप गर्दै हुनुहुन्छ भने तपाईंले बोनस प्राप्त गर्नुहुने छैन।

9) यस अफरमा जति पटक पनि Refer गरि आम्दानी गर्न सक्नुहुनेछ। 

10) यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।

11) यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।

12) यदि रिफर गर्ने लिंकमा केहि परिवर्तन  भइ  signup गरिमा त्यो लिंक बाट गरिएको signup मान्य हुने छैन।

13)  Khalti लाई केवाईसी प्रमाणीकरणका लागि पेश गरिएका कागजातहरू सत्य नभएमा वा प्रमाणीकरणका लागि उपलब्ध गराइएका कागजातहरूको दुरुपयोग गरि उपलव्ध गराईएमा वा अरुको कागजात दुरुपयोग भएको भन्ने  मनासिव आधार-कारणहरु भएमा, Khalti सँग त्यस्तो refer गर्ने र प्रयोगकर्ताले अभियानभरि कमाएको रकम रोक्का राख्ने वा रद्द गर्ने र सो विरुद्दमा उचित कानुनी कारबाहीको बाटो अबलम्बन र्ने अधिकार छ। सो भन्दा पहिला सम्वन्धित व्यक्तिलाई मनासिव सफाई दिने मौका दिईनेछ ।

14) अरुको कागजातको दुरुपयोग, गरि, झुक्काई, वा झुट्टा प्रमाणहरु पेश गरी खाता खोलेको भेटिएमा Khaltiले त्यस्ता खाताहरु तुरुन्त निष्क्रिय (ब्लक) गर्नेछ।

15) Khalti ले राखेको शर्तहरु भन्दा अरु कुनै किसिमका प्रलोभन वा झुक्यानमा पारी refer गर्न पाईने छैन। यसरी झुक्यान वा प्रलोभनमा परि खाता खोलेकोमा सम्वन्धित व्यक्ति र refer गर्ने व्यक्ति जिम्मेवार हुनेछन् ।  

 Khalti ID छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.