1660-01-5-8888

यस महान चाडपर्ब दशैं मा गर्ने हैन त मज्जाको Shopping? अब तपाइँ को Dashain Shopping हुन्छ अझै धेरै exciting किनकि हामीले ल्याएका छौँ Bumper Dashain Shopping अफर! 

यस चाडपर्ब अवधि भर आफ्नो नजिक को Bhatbhateni Supermarket बाट  Unilever Products खरिद गरि Khalti को DAAAMI QR प्राप्त गर्नुहोस्। प्राप्त  DAAAMI QR मा तपाइँ ले पाउनुहुनेछ Rs. 25 to Rs. 1 Lakh सम्म को Sureshot Khalti Balance साथै अरु थुप्रै लाखौँ को उपहार हरु। 

 

Khalti DAAAMI QR Scan गरि के जितिन्छ ?

Unilever Products मा रहेको Khalti DAAAMI QR Scan गरि तपाइँ ले जित्नु हुनेछ Rs. 25 to Rs. 1 Lakh सम्म को Sureshot Khalti Balance. 

 साथै, Bumper मा NIU Electric Scooter, Samsung Washing Machine, Samsung 55’’ LED TV र Brand New iPhone 13 पनि जित्न सक्नुहुनेछ। 

 

यस अफर मा कसरि भाग लिने?

Unilever Products मा रहेको Khalti DAAAMI QR Scan गरि जित्न को लागि तपाईले आफ्नो नजिक को Bhatbhateni Supermarket बाट कम्ति मा Rs. 2000 सम्म को Unilever Products shopping गर्नु पर्नेछ। मात्र रु. 2000 को Unilever Products खरिद गरि तपाइँले DAAAMI QR Scan गरेर रु. १ लाख सम्म को Khalti Balance जित्न सक्नुहुनेछ। 

यति मात्र नभएर, यस अफर को अन्तिम मा Lucky Draw मार्फत बम्पर पुरस्कार को Winner Announce हुनेछ जसमा तपाइले जित्न सक्नुहुनेछ NIU Electric Scooter, Samsung Washing Machine, Samsung 55’’ LED TV र Brand New iPhone 13. छैन त अफर गज्जब को? 

छिट्टो Unilever Products खरिद गरि लाखौँ को Khalti Balance र आकर्षक उपहार जित्ने मौका पाउनुहोस्। 

 

Unilever Products: Ponds, Life Buoy, Sunsilk, Dove, Lux, Rin, Vaseline, Closeup,  Pepsodent, Vim

Unilever Products मा रहेको Daaami QR कसरी Scan गर्ने

Step 1: Bhatbhateni Supermarket बाट Unilever Products खरिद गर्नुहोस् 

Step 2: रु. २००० सम्म को  Unilever Products खरिद गर्नुहोस् र पाउनुहोस Khalti Daaami QR

Step 2: Coupon मा प्राप्त Daaami QR Khalti app बाट Scan गर्नुहोस् 

Step 3: अब “Tap to Spin” मा ट्याप गर्नुहोस् 

Step 4: ‘Claim Now’ मा Click गर्नुहोस् 

 

Bumper Prize को Winner भने अफर को अन्तिम मा Luckydraw मार्फत हुनेछ। 

यसरी सजिलो तरिकाले Coupon प्राप्त गरी तपाईंले Rs.25  देखि Rs. १ लाख  सम्मको Surprise Giveaway जित्न सक्नुहुने छ। तपाइले जित्नुभएको रकम अब तपाइको  Khalti Account को Secondary  Balance मा Add हुने छ । यो रकमलाई तपाइले Khalti का सबै Services हरु (Topup, Flights, Movies, Internet, Electricity, TV, Khanepani) का लागि प्रयोग गरी पुरा लाभ उठाउन सक्नुहुने छ । यदि तपाईको Khalti मा KYC verified छ र आफ्नो बैंक खाता पनि लिंक गर्नु भएको छ भने तपाईले थुप्रै अफरहरुमा सहभागी हुने मौका पाउनुहुन्छ। कसरी? 

 

KYC कसरी Verify गर्ने जान्नको लागि, यहाँ Click गर्नुहोस्

आफ्नु Khalti Account मा बैंक खाता लिंक गर्नको लागि सजिलो प्रक्रिया जान्नको लागि, यहाँ Click गर्नुहोस् 

 

 Terms & Conditions (नियमहरु):

  1. Daaami QR Scan एक चोटीमात्र मान्य हुनेछ ।
  2. Rs. 25  देखि Rs. 100,000 सम्म Coupon मार्फत Khalti Balance जित्न सकिने छ ।
  3. यस अफर मा भाग लिन कम्तिमा Rs. 2000 सम्म को  Unilever Products, Bhatbhateni Supermarket बाट खरिद गर्नु पर्नेछ। 
  4. प्रत्येक NPR 2000 को बिल एक योग्य QR कोड बराबर हुनेछ र 1 प्रयोगको लागि मान्य हुनेछ।
  5. Khalti Daaami QR Scan गरेको Consumer details Khalti को system मा record हुनेछ। 
  6. सोहि  Consumer details मंसिर मा हुने बम्पर LuckyDraw मा प्रयोग गरिने छ र Winner छनौट गरिनेछ।
  7. खरिदकर्ता ले आफ्नो Bhatbhateni बिल सुरछित राख्नुपर्नेछ । Winner भएको खण्ड मा सोहि बिल देखाई पुरस्कार दाबी गर्नु पर्नेछ। 
  8. बिजेता ले पुरस्कार को 25% TAX आफै बेओर्नु पर्नेछ। 
  9. कर्मचारी, एजेन्ट, सहयोगी, व्यापार साझेदार, सहायक  विज्ञापनहरू, एजेन्सी(उनीहरूको नजिकका परिवारका सदस्यहरू सहित), र अन्य सबै प्रत्यक्ष रूपमा आयोजक र एजेन्सीसँग सम्बन्धित व्यक्तिहरू भाग लिन योग्य हुनेछैनन्। 
  10. विजेता घोषणा भएको १५  दिन भित्र बिजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ। 
  11. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  12. शंकास्पद गतिविधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, Tiktok, and Instagram.