1660-01-5-8888

लामाे यात्रा गर्दा स‍बै भन्दा difficult कुरा भनेकै Ticket Book गर्नु हो। काेही चिनेकाे मान्छे खाेजेर घरी घरि बुझ्ने कि बारम्बार Ticket Counter सम्म गईरहने कि जस्ता confusion अनि आफ्नाे रोजाईकाे Seat नपाउने जस्ता समस्या त हामीले भाेगेकै हो। यी समस्याहरू काे सजिलाे Solution लिएर हामी आएका छाैँ।  

 

अब घरै बसी बसी Khalti बाट Bus Ticket Booking गर्नुहोस् र यी झनझटबाट free रहनुहोस्। तपाईंहरूले Khalti प्रयोग गरी आफ्नाे घरै बाट आफूले चाहेकाे Destination पुग्ने BUS TICKET खरिद गर्न सक्नुहुन्छ । त्याे पनि आफ्नाे रोजाईकाे Seat छानी छानी।  

 

Khalti बाटै Bus Ticket booking किन?

  Khalti तपाईंकाे लागी BUS TICKET book गर्ने भरपर्दाे माध्यम हो किनकी Khalti मा छ,

  • 75 भन्दा बढि जिल्ला पुग्ने Bus सेवा
  • 115 भन्दा बढि ठाउँ पुग्ने Bus सेवा
  • 60,000 भन्दा बढि seat option हरेक दिन
  • धेरै जसाे route काे Bus ticket मा Cashback पनि
  • सजिलाे र छरिताे Steps

  अब नेपालकाे कुन कुना घुम्न जाने त? ल भन्नुस्।  

 

Easy Booking

‘Khalti’ bus ticket खरिद गर्ने सजिलाे माध्यम हो। तपाईंले घरै बसी बसी आफ्नाे रोजाईकाे Seat छानी छानी आफूले चाहेकाे Destination सम्म Bus यात्रा गर्न सक्नुहु्न्छ।

 

Save Money

Khalti ले धेरै जसाे Bus routes मा cashback offers हरू दिएकाे छ भने Khalti बाट समय समयमा पाईने विभिन्न Coupon र Promo Code हरू प्रयोग गरी आफ्नाे Ticket Booking मा राम्राे बचत गर्न सक्नुहु्न्छ। 

 

 Last Minute Ticket Booking

कहिले साथी संग बन्ने unplanned trip होस् या  कुनै झटपट आईपर्ने business trip – Khalti बाट तपाईंले केही समयमै  Bus Ticket Book गर्न सक्नुहुन्छ। Last minute Plans काे लागी ticket counter सम्म धाईरहनै परेन, कति सजिलाे। त्यसैले Khalti तपाईंकाे लागी best option हो।   

 

STEPS 

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Travel & Adventure भित्र ‘Bus Ticket’ ट्याप गर्नुहोस्

Step 3: कहाँ बाट कहाँ जाने , कहिले जाने भर्नुहोस् 

Step 4: आफ्नाे राेजाईकाे Seat छानी Ticket खरिद गर्नुहोस्

Step 5: भुक्तानी गर्नुहोस्  

Note: आफ्नो खरिद गरिएको Ticket Download गर्न को लागि ‘My Bookings’ section मा गइ Download गर्न सक्नुहुन्छ।   

 

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, YoutubeTwitterViberLinkedin, and Instagram.