1660-01-5-8888

सवारी साधन खरिद गर्ने ग्राहकले EMI को भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइन भुक्तानी गर्न सकिने भएको छ। Khalti ले यस्ताे सुविधा पनि उपलब्ध गराएपछि सवारी साधन किन्ने ग्राहकलाइ निकै सहज भएको  छ।  

के हो Khalti EMI Bachat ?

तपाईंले Khalti मार्फत कुनै पनि (Syakar-Honda ,Hulas Investment अथवा  MAW Investment ) का EMI को भुक्तानी गर्दा यस Campaign मा सहभागी हुन सक्नुहुनेछ । यस Campaign मा सहभागी भएका, मात्र तिन जना व्यक्तिले रु. ५००० को रकम पाउनुहुन्छ।

Terms & Conditions:

  • KYC भेरिफाइ भएको हुनपर्ने। नभएको खण्डमा June 1st 2021 को राती को १२ बजे भित्र KYC Verification को लागि submit गरिसक्नुपर्ने छ ।
  • जसले यी तीन(Syakar-Honda ,Hulas Investment अथवा MAW Investment) विभिन्न कम्पनीहरु बाट Khalti मार्फत EMI को भुक्तानी गर्ने छन् ती मध्य मात्र प्रत्यक एक जना व्यक्तिलाई रु 5000 को रकम दिइन्छ।
  • Khalti app/Web बाट भुक्तानी गर्नुपर्ने ।
  • May 2nd देखि June 2nd सम्म लागु हुने ।
  • आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  • यसमा लाग्ने कुनै पनि कर बिजेताले बेहोर्नुपर्नेछ।
  • यस Promotional Campaign का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।

 

Khalti बाट EMI को भुक्तानी कसरी गर्ने?

१.Khalti App मा Sign up अथवा Login गर्नुहोस् |

step 1 अटाेलाेनकाे भुक्तानी

२.त्यहाँ Khalti को Homescreen मा जानुहोस् र “EMI” मा क्लिक गर्नुहोस्।

step 2 अटाेलाेनकाे भुक्तानी

३ अब आफ्नो EMI छनौट गर्नुहोस्।

step 3 अटाेलाेनकाे भुक्तानी

४ अब तिर्नुपर्ने रकम र “Remarks” दाखिला गरि “Next” मा tap गर्नुहोस्।

step 4 अटाेलाेनकाे भुक्तानी

५ . त्यसपछि सबै विवरण भरी “Next” मा  क्लिक  गर्नुहोस्। 

step 5 अटाेलाेनकाे भुक्तानी          step 5 अटाेलाेनकाे भुक्तानी

६ .Payment option मध्येबाट Linked Account अथवा एउटा विकल्प छान्नुहोस् र Submit  मा ट्याप गर्नुहोस्।

step 6 अटाेलाेनकाे भुक्तानी

 ७  यदि सबै जानकारी ठीक भएमा “Ok” मा थिच्नुहोस् ।

step 7 अटाेलाेनकाे भुक्तानी

 

 

Khalti App नै छैन? आजै डाउनलोड गर्नुहोस्।

अनि जान्नुहोस् दुई मिनेटमा कसरी बनाउने Khalti Account :

You can also follow us on Facebook, Instagram, Youtube, Twitter, Viber, LinkedIn for more updates on Khalti’s campaign, offer, and services.