1660-01-5-8888

अब तपाईहरुले आफ्नो Khalti Pasal बाटै ग्राहक महानुभाबहरुलाई Khalti Suraksha subscription को सुबिधा प्रदान गर्न सक्नुहुनेछ।  देशभरि रहेका हाम्रा ९५००० भन्दा बढी Khalti Pasal ले यस अवसरको लाभ उठाइ आफ्नो आम्दानी एवम आफ्ना ग्राहकहरुको स्वास्थ्य सुरक्षा बढाउन सक्नुहुनेछ।  Khalti को नयाँ योजना अन्तर्गत Khalti Suraksha subscription प्याकेज  Khalti Pasal बाटै बेच्न सक्नुहुनेछ।   

Flat Rs. 50 to all POS

 

Khalti Suraksha को फाइदा हरु के के छ ?

 

Khalti Suraksha एउटा स्वास्थ्य सुबिधा हो  जहाँ बिमितले  मात्र रु.३५० मा  रु. १००००० सम्म को दुर्घटना चिकित्सा बिमा तथा रु.१००००  सम्मको अस्पताल बेड चार्ज बिमा र  अन्य धेरै फाइदा पाउन सक्नुहुनेछ। यसका साथसाथै बीमितको  देहान्त तथा अशक्तता भएमा Rs 100,000 सम्मको ‘’बिमा सेवा प्राप्त गर्न सक्नुहुनेछ   यसका साथसाथै तपाईहरुले Khalti suraksha बाट अरु थुप्रै सेवाहरुको पनि फाइदा लिन सक्नुहुनेछ। तपाईले Samayak Diagnostic को इन हाउस  ल्याब परिक्षण हेल्थ प्याकेज मा ३० % छुट , Drishti Eye Care Center मा आखा OPD जाचमा ५०% छुट , Eazy Care को औषधीमा १२% सम्म छुट साथै फ्री डेलिभरी, Aashas health care Ptv. Ltd. को फिजियोथेरापी सेवाहरूमा फ्ल्याट 15% छुट, Sowa Healthcare Centre Pvt. Ltd एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, इको, एबीपी होल्टर, पीएफटी, टीएमटीमा फ्ल्याट ३०% छुट, Elara Clinics को रु.५000 पर्ने अन्डरआर्म्स लेजर हेयर रिमुभल मात्र रु. 999 मा ( १ सेसन),Folliderm को तर्फ बाट कपाल सम्बन्धी नि:शुल्क परामर्श र थुप्रै अन्य फाईदाहरु प्राप्त गर्न सक्नुहुनेछ।  

 

येदि तपाई पनि Khalti Suraksha subscription प्याकेज Khalti Pasal बाट बेच्ने इछुक हुनुहुन्छ भने यो फारम भर्नुहोस। हामीले तपाईलाई  सम्पर्क गर्ने छौ।

 

 

Khalti Suraksha Sale गर्दा आकर्षक उपहारहरु

खल्ती सुरक्षा बिक्री संख्या 

 (2 Months) 

 

 कमिसन रकम 

 उपहार

Min 50 sales 

 

2500

Earbuds

Min 100 sales 

 

5,000

Smart Watch

Min 200 sales 

 

10,000

Wall Heater

Min 300 sales 

 

15,000

Smart Phone

Min 600 sales 

 

30,000

TV

Min 800 sales 

 

40,000

Laptop

Min 1400 Sales

 

0

Scooter

Self Purchase

 

0

Rs. 100 Cashback

Khalti Suraksha प्याकेज कसरी खरीद गर्ने? 

 

1) Khalti app को Homescreen मा रहेको ‘Insurance Services ’ मा ट्याप गर्नुहोस्

२) ‘Khalti Suraksha’ मा ट्याप गर्नुहोस्

३) तपाइले खरिद गर्न चाहेको व्यक्तिको विवरण भरी रकम  भर्नुहोस्।

४) उपयुक्त भुक्तानी प्रक्रिया छनोट गरि भुक्तानी गर्नुहोस्  रकम भुक्तानी भए पश्चात Himalayan Everest Insurance साथै Khalti (SMS) मार्फत तपाईले Khalti Suraksha खरिद गर्नुभएको व्यक्तिको Khalti ID मा SMS मार्फत तपाईको सेवा सुचारु भएको जानकारी प्राप्त हुनेछ।*एकपटक खरिद गरिसकेको प्याकेज Refund हुने छैन

५)  Khalti Suraksha को फाइदाहरु लिनको लागि Verified Khalti Account हुन अनिवार्य छ ।

 

 

Khalti Suraksha subscription का सर्तहरु :

  1. तपाईं Khalti को KYC verified Khalti Pasal  हुनुपर्छ।
  2. Khalti Suraksha को बारे ग्राहकहरुलाई सफलतापुर्वक समझाउनका लागि  Khalti सुरक्षाको  एक विस्तृत बुझाइ गर्नुपर्छ।

 

First Week Winner:

 

Namraj Paudel

 

 

 

 

 

Khalti Pasal Support

Viber: 8080808080 

Whatsapp: +977-9801856303

Email: pasalsupport@khalti.com 

Phone: 01-5970017

 

Khalti खाता छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offer, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram.