1660-01-5-8888

हामी जीन्दगी भरकाे कमाई र Savings बाट घर बनाउँछाै। त्यसैले हामी घरकाे सुरक्षा सम्बन्धी बढि चिन्तित रहन्छाैँ। अब यो चिन्ताबाट मुक्त हुनुहोस् किनकी हामीले ल्याएका छाैँ Rs १ crore सम्मकाे घर विमा Siddhartha Premier Insurance काे साथ।

अब तपाईंहरूले Khalti App प्रयोग गरी आफ्नाे घर र सम्पतिलाई आगाे, भुकम्प र अन्य जाेखिमबाट जाेगाउन घर विमा गर्न सक्नुहुनेछ। यो विमाकाे अवधी एक वर्षकाे हुनेछ भने 25 लाख देखि 1 कराेड सम्मकाे क्षतिपूर्ति दाबी गर्न सकिनेछ।

यो विमा याेजना अन्तर्गत Khalti Pasal प्रयोगकर्ताले अरूकाे विमा गर्न सक्नेछन्। साथै हरेक विमा शुल्क भुक्तानीमा Khalti Pasal प्रयोगकर्ताले  5% cashback पनि पाउनेछन्।

 

केके काे क्षतिपूर्ति मिल्छ ?

Insured (विमा गर्ने व्यक्ती) ले निम्न ताेकिएका कारणबाट भएको Damage वा Loss को क्षतिपूर्ति रकम claim (दाबी) गर्न सक्नेछन्ः

  • आगलागी
  • हावा हूरी, आधीवेरी , तुफान
  • असिना, हिउ र बाढीले हुने डुबान
  • भूकम्प र पहिराे
  • चट्याङ् 
  • Explosion (विस्फाेटन)
  • Objects (हवाई यान, रकेट, आकाशमा उड्ने वस्तु) अकस्मात खसेर हुने क्षति
  • हूलदङ्गा, conflict तथा आतङ्कवादजन्य क्षति
  • Others

तर certain जोखिमको कारणले भएको Damage वा Loss को क्षतिपूर्ति  रकम भने claim गर्न सकिने छैन जस्तैः

  • आम्दानी, लोकप्रियतामा भएको क्षति 
  • बजार मूल्यकाे कारण  भएको क्षति 
  • High Voltage बाट भएकाे Electrical Equipment मा भएको क्षति
  • Computerमा भएका Data काे क्षति
  • धोखापूर्ण उपायले हुने क्षति
  • Radioactive Materials, Nuclear, Chemical or Biochemical हतियारहरू बाट हुने क्षति
  • युद्ध वा युद्ध सरहको अवस्था बाट हुने क्षति
  • चाेरी
  • Others

 

अधिक

  • भूकम्पबाट Damage वा Loss भएकाे सम्पत्तिको हकमा दाबी रकमको 2% वा Rs. 10,00,000 मध्ये जुन कम हुन आउछ सोही बराबरको रकम, वा
  • पानीजन्य जोखिमबाट भएको Damage वा Loss को हकमा दाबी रकमको 5% वा Rs. 500,000 मध्ये जुन कम हुन आउछ, सोही बराबरको रकम 
  • अन्य कुनैपनि कारणबाट भएको Damage वा Loss को हकमा दाबी रकमको 1% वा Rs. 500,000 मध्ये जुन कम हुन आउछ, सोही बराबरको रकम ।
  • Rs. 10,000 भन्दा कम रकमको दाबी गर्न पाइने छैन ।

 

नाेटः अधिक गणना गर्दा कुल दाबी रकममा नभई प्रत्येक बीमा गरिएको सम्पत्तिको लागि अलग अलग गणना गरी कुल रकम निर्धारण गरिनेछ।

 

 

कसरी CLAIM (दाबी)  गर्ने?

Insuree (विमा गर्ने व्यक्ती) ले Damage वा Loss भएको 35 दिन भित्र insurance company लाई लिखितमा खबर गर्नु पर्नेछ र company काे claim handling team (क्षतिपूर्ति हेर्ने समुह) लाई चाहिएकाे कागजात बुझाउनु पर्नेछ।

नाेट : ताेकिएकाे रकम भन्दा बढि  claim(दाबी) गर्न सकिने छैन।

 

STEPS 

Step 1: Khalti log in/Sign up गर्नुहोस्

Step 2: Financial Service भित्र जानुहोस्

Step 3:  ‘Insurance’ भित्र ‘Home Insurance’ ट्याप गर्नुहोस्

Step 4:  अरूकाे लागी Policy  लिन  ‘For Others’ select गर्नुहोस्

Step 5: आवश्यक कागजात सहित मागिएकाे विवरण भर्नुहोस् 

Step 6: भुक्तानी गर्नुहोस्

 

आजै घर विमा गरी आफ्नाे घर र परिवार सुरक्षा गर्नुहोस्। आईपर्ने जाेखिमबाट घरपरिवार सुरक्षित राखी ढुक्क रहनुहोस् ।

 

Khalti खाता छैन? Download now

 For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook pageYoutubeTwitterViberLinkedin, Tiktok, and Instagram.