1660-01-5-8888

पहिले पहिले चाउचाउ, cheeseballs हरू भित्र एउटा Scratch Card आउँथ्यो र कहिले के पर्थ्यो , कहिले के पर्थ्यो र कहिले त Try again पर्थ्यो। कस्तो Nostalgic feel हुन्छ है ? हो , त्यही feeling लाई डिजिटल रूपमा हामीले यो वर्षको Payment Jatra पनि continue गरिरहेका छौँ।

 

के हो Scratch Card?

यो Khalti बाट payment गरिसके पछि पाइने डिजिटल Scratch Card हो  जहाँ तपाईँले थुप्रै Instant Rewards & Cashbacks पाउनुहुनेछ । 

खर्च गर्दा पनि उपहार पाइने, छैन त गज्जबको?

 

Scratch Card कसरी पाउने?

Rs 100 भन्दा माथिको कुनै पनि कारोबार गर्नुहोस् र तपाईँले instant Scratch Card पाउनुहुनेछ भने सो Scratch Card लाई हातले कोरे पछि तपाईँको पुरस्कार देखिनेछ।

 

नाेटः याे अफर In App भुक्तानीमा मात्र लागु हुनेछ। Bank Transfer, Load Fund, Scan & Pay मान्य र Khalti App बाहेक अन्य कुनै तेस्रो पक्ष (Third Party App वा Website) बाट Khalti छनाेट गरी गरिएको भुक्तानीमा भने Scratch Card पाइने छैन है।

 

तपाईँको KYC verify छ नि है? यदि KYC verified छैन भने कुनै उपहार पाइने छैन नि।

 

The Biggest Payment Jatra मा करोडौँको अफर रहेको छ जसमा ५ जनालाई Pulsar NS 200 FI ABS बाइक , iPhone १5, Honor X7B स्मार्टफोन जस्ता अनेकौँ उपहारहरू छन्। यसका साथै हरेक खल्ती प्रयोगकर्ताहरूले आफूले आफ्नै Promocode बनाई आफ्नो circle मा share गर्न मिल्ने Share A Code जस्ता नयाँ कुरा थप गरिएको छ। हरेक दिन Khutruke फुटाई हरेक दिन उपहार जित्ने माैका पनि रहेकाे छ है।

The Biggest Payment Jatra बारे थप जान्नका लागि:

 

T & C (नियमहरु)

  1. यो सुविधा Jatra भरिको समय: जेठ 1, 2081  देखि असार 31, 2081  (14th May to 15th July, 2023) सम्मका लागि रहनेछ।
  2. यस अफरमा सहभागी हुन सबै KYC Verify हुनु पर्नेछ। 
  3. तपाईँले Scratch card मार्फत प्राप्त गर्नु भएको coupon को उपहार दाबी गर्न हामीलाई हाम्रो Social media मा Coupon Code पठाउनु पर्नेछ। 
  4. Scratch Card काे लागी Khalti app बाट गरिएको सबै सेवाको भुक्तानी मान्य हुनेछ भने Bank Transfer, Load Fund, Scan & Pay मान्य हुने छैन।
  5. Khalti App बाहेक अन्य कुनै तेस्रो पक्ष (Third Party App वा Website) बाट Khalti छनाेट गरी गरिएको भुक्तानीमा Scratch Card अफर मान्य हुनेछैन।
  6. प्राप्त भएको उपहारमा लाग्ने सम्पूर्ण कर विजेताले स्वयम् बेहोर्नुपर्नेछ।
  7. प्राप्त उपहारहरू अरूको नाममा नामसारी गर्न पाइनेछैन। 
  8. विजेता घोषणा भएको 15 दिन भित्र विजेताले पुरस्कार दाबी गर्नुपर्नेछ । तोकिएको समय भित्र विजेताले पुरस्कार दाबी नगरेमा पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  9. विजेताले पुरस्कार दाबी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राइभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti Office आउनपर्नेछ। सो कागजात Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मिल्नुपर्नेछ । यसका साथै त्यसको प्रतिलिपि Khalti लाई उपलब्ध गराउनुपर्नेछ।
  10. पुरस्कार दाबी गर्न आउँदा विजेताले आफ्नो PAN Card अनिवार्य रूपमा लिई आउन पर्नेछ। 
  11. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  12. यस अफरका नियमहरू, विना कुनै पूर्व सूचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  13. शंकास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
  14. आवश्यक परेको खण्डमा कुनै पनि विजेतालाई अयोग्य ठहराउने अधिकार Khalti ले राख्दछ।

 

Khalti छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram