1660-01-5-8888

के तपाईँलाई Khutruke याद छ? हरेक Payments मा पाइने Scratch Card चाहिँ कत्तिको याद छ नि? Khalti बाट २ भुक्तानीमा Bike पर्ने अफर याद छ? केही त याद पक्कै आउँदै छ। हो, हामीले फेरि ल्याएका छौँ The Biggest Payment Jatra:करोडौँको अफर । अझै ठुलो, अझै रमाइलो, अझै धेरै अफर र उपहारका साथ । यसपालि आफ्नै promocode बनाउन मिल्ने जस्ता थुप्रै नयाँ तथा परिष्कृत सुविधा र अफर समावेश गरिएको छ।

Jatra को Celebration Share गर्न हामी त आतुर छौँ।    

 

के हो  त The Biggest Payment Jatra?

जेष्ठ १ बाट सुरु हुने ‘The Biggest Payment Jatra‘ मा रहेको छ करोडौँको अफर। असार ३१ सम्म लाग्ने यस Jatra अवधि भर ५ जनाले  १५ दिनको अन्तराममा जित्न सक्नुहुनेछ Pulsar NS 200 FI ABS Bike।  हरेक दिन Khutruke फुटाएर पाउन सक्नुहुनेछ थुप्रै उपहारहरू । हरेक  भुक्तानीमा एउटा Scratch Card प्राप्त गर्नुहुनेछ र पाउनुहुनेछ थुप्रै Instant Rewards & Cashbackहरू । यसपालि त ShareACode मार्फत आफ्नै promocode बनाई आफ्नो साथीभाइलाई Share गर्न पनि सक्नुहुनेछ र साथीभाइले बनाएका promocode आफूले प्रयोग गर्न सक्नुहुनेछ। प्रयोग गरे बापत अफर र उपहार त छँदै छ। अफर सकिएको छैन है! अझै थुप्रै थुप्रै धमाकेदार अफर छ है!

अब भाग लिने पो कसरी? बिस्तारै जानौँ है त!

बम्पर उपहारमा Pulsar NS 200 FI ABS Bike  

The Biggest Payment Jatra (जेष्ठ १ देखि असार ३१ को समय)४ Round मा भाग लगाइएका छन्। हर एक Round मा तपाईँले Khalti बाट जुनसुकै दुई भुक्तानी गर्नुपर्नेछ। यी Round पिछे नै Lucky Draw हुनेछ र हरेक Round एक भाग्यशाली विजेताले पाउनुहुनेछ Pulsar NS 200 FI ABS  Bike बम्पर उपहार। 

Round 1:                     

जेष्ठ १ – १५  

Round 2

जेष्ठ १६ – ३२ 

Round 3

असार १ – १५ 

Round 4:

असार १६ -३१

Bonus Round:        

हरेक round मा जुनसुकै २ भुक्तानी गर्दै चारै वटा Round मा सहभागी हुनुभयो भने तपाईँ automatically पुग्नुहुनेछ Bonus Round मा। 

यसरी ५ जनाले Pulsar NS 200 FI ABS Bike जित्न सक्नुहुनेछ

 

BONUS ROUND मा BONUS उपहार

Bonus Round मा सहभागी हुने प्रयोगकर्ताहरूमा 1 जनाले Pulsar NS 200 FI ABS Bike , 1 जनाले Gaming Laptop र 1 जनाले Honor X7b  SmartPhone प्राप्त गर्नु हुनेछ।

अब हरेक Round मा २ भुक्तानी गरी भाग लिनुहाेस् !

नाेटः Khalti Bazaar, Scan & Pay र KPG (third party app & website) मार्फत गरिएका भुक्तानीहरू Pulsar NS 200 FI ABS जित्ने मौकाको लागि योग्य मानिनेछन्।    

 

 

Khutruke मा हरेक दिन उपहार 

यस Jatra अवधि भरि नै हरेक नयाँ दिन तपाईँले पाउनुहुनेछ नयाँ Khutruke । तपाईँले Khalti App भित्र Jatra Section मा Khutruke पाउन सक्नुहुनेछ। हरेक दिन Khutruke फुटाउँदा तपाईँले एक Lucky Number प्राप्त गर्नुहुनेछ।  भोलि पल्ट बिहानै 11 बजे Lucky Draw गरी App मा विजेता छानिनु हुनेछ जसले पाउनुहुनेछ Washing Machine, Smart TV, Smart Phone, Mountain Flight देखि Earbuds हरू जस्ता अनेकौँ उपहार। उपहार जित्न तपाईँले मात्र App भित्र गएर मात्र Khutruke फुटाउन पर्नेछ। । यस Khutruke हरेक दिन (24 घण्टामा) Refresh हुनेछ: नयाँ दिन, नयाँ Khutruke, नयाँ उपहार।

बच्चा बेलामा खुत्रुके फुटाएको याद ताजा पनि हुनेछ | आजकाे Khutruke फुटाउनु भयाे त?

 

 #ShareACode

खुसी बाँडेर नै त बढ्छ भन्ने कुरालाई आत्मसाथ गर्दै यसपालि Jatra मा Share A Code  भित्रिएको छ। कुरा के हो भने: हरेक हप्ता तपाईँले Khalti App भित्र Jatra Section मा गई ‘My Code’ काे तल रहेकाे ‘Create’ मा ट्याप गरी आफ्नै Promocode बनाउन सक्नुहुनेछ। आफूले चाहेको अक्षर र अंक राखे पछि सोही Promocode भएको Coupon बन्नेछ। एक हप्तामा 5 वटा Coupon बनाएर तपाईँले आफ्नो साथीभाइलाई Share गर्न सक्नुहुनेछ। 

एउटा Promocode एक जनाले प्रयोग गरी आफ्नो भुक्तानीमा Cashback को मज्जा लिन सक्नेछ। तपाईँको हरेक promocode प्रयोगमा तपाईँले 10 Khalti Points प्राप्त गर्नुहुनेछ भने सो हप्ता ५ वटै promocode प्रयोग भएका खण्डमा Promocode बनाएर Share गर्नेहरू मध्ये एक भाग्यशाली विजेताले जित्नु हुनेछ Honor X7b  SmartPhone

नाेटः आफूले बनाएको Promocode आफैँले प्रयोग गर्न पाइने छैन । तर साथीभाइले बनाएका promocode भने प्रयोग गर्न सक्नुहुनेछ। 

यो सुविधा Khalti प्रयोगकर्ताले प्रयोग गर्न मिल्छ तर ‘Khalti Pasal’ प्रयोगकर्तालाई भने यस फिचर उपलब्ध भएकाे छैन।


Share A Code बारे अझै Details मा बुझ्नुहोस् र भरपुर लाभ लिनुहोस्:

 

हरेक भुक्तानीमा Scratch Card 

यस Jatra मा तपाईँले कुनै पनि रु. १०० भन्दा को भुक्तानी माथि गरे बापत एउटा Scratch Card प्राप्त गर्नु हुनेछ। Khalti ले ल्याएको यस Digital Scratch Card लाई Scratch गरी तपाईँले थुप्रै Instant Rewards & Cashbacks पाउनुहुनेछ । 

जति धेरै भुक्तानी त्यति धेरै Scratch card, त्यति नै धेरै  उपहार। ‘The Biggest Payment Jatra’ अवधि भरि तपाईँले करोडौँ बराबर को Scratch card पाउन सक्नुहुनेछ।

 

याद गर्नु होला Fund load र Bank Transfer कुनै २ भुक्तानीमा मान्य हुने छैन।

 

Worldlink मा iPhone 15

यस अफर अवधिमा Khalti बाट WorldLink को Bill Payment गर्दा तपाईँले जित्न सक्नुहुनेछ। Jatra काे अन्त्यमा १ भाग्यशाली विजेताले ‘Lucky Draw’ मार्फत iPhone 15 हात पार्नुहुनेछ।

सित्तैमा MeroShare/Demat Renewal

यी २ महिना भित्र  Khalti बाट MeroShare र Demat खाता Renew गर्दा हरेक हप्ता २० जानाले पाउनुहुनेछ 100% Cashback. Total मा 180 जनालाई 100%  Cashback ले MeroShare/Demat Account Free मै Renew गरे सरह हुनेछ।

 

अफर त कति करोडको हाे कत्ति !

नाेट: यस Jatra अफरमा सहभागी हुन  KYC Verify अनिवार्य छ ।  यदि KYC verify  छैन भने अहिले नै गर्नुहोस् है। 

 

Offer र उपहारहरू

 

उपहार

कति जना विजेता ?

जित्ने तरिका

Remarks

Pulsar NS 200 FI ABS

5 भाग्यशाली विजेता

(हरेक Round मा २ पटक भुक्तानी गरी)

हरेक Round 1 विजेता

 

Round 1: जेष्ठ १ – १५ 

 

Round 2: जेष्ठ १६ – ३२ 

 

Round 3: असार १ – १५ 

 

Round 4: असार १६ -३१

 

Bonus Round :  सबै ४ Round मा भाग लिएर 

iPhone 15

1 भाग्यशाली विजेता

WorldLink Payment गरी

 

Gaming Laptop

1 भाग्यशाली विजेता

Bonus Round मा पुगेर

सबै ४ Round मा भाग लिएर 

Honor X7b SmartPhone

9 भाग्यशाली विजेता

Share A Code मा Coupon बनाएर Share गरी

 

(Coupon काे promocode, ५ जनाले प्रयाेग गरेकाे हुनु पर्नेछ)

हरेक हप्ता 1 विजेता

Honor X7b SmartPhone

थप 1 भाग्यशाली विजेता

Bonus Round मा पुगेर

सबै ४ Round मा भाग लिएर

Khutruke Gifts

(Daily Gifts)

नयाँ दिन, नयाँ विजेता

Khutruke फुटाएर

हरेक दिन १ विजेता

Scratch Card Gifts

(Instant Rewards & Cashbacks)

सबै भुक्तानी गर्ने विजेता

रू. १०० माथिको भुक्तानी गरेर

रू. १०० माथिको हरेक भुक्तानीमा 

 

विजेता घाेषणा

 

उपहार

विजेता घाेषणा गर्ने दिन

Pulsar NS 200 FI ABS  

Round 1

Round 2

Round 3

Round 4

Bonus Round

 

हरेक Round सकिए पछि

ShareACode मा Honor X7b SmartPhone

Jatra काे अन्त्यमा

Khutruke Gifts

(Daily Gifts)

हरेक दिन बिहान 11 बजे

Scratch Card Gifts

(Instant Rewards & Cashbacks)

हरेक भुक्तानी पश्चात् सबैलाई

 

तलकाे Link मा गई तपाईँले Winner’s list हेर्न सक्नुहुनेछ। 

 

 

T & C (नियमहरु)

 

  1. यो Jatra अफर जेठ १ ,२०८1  देखि असार ३१ ,२०८1  (14th May to 15th July, 2024) सम्म लागु हुनेछ।
  2. यस अफरमा सबै KYC Verified Khalti प्रयाेगकर्ताहरू सहभागी हुन पाउनेछन् । 
  3. हरेक Round को अन्त्यमा Bumper Prize स्वरूप एक जना भाग्यशाली विजेताले Lucky Draw मार्फत “Pulsar NS 200 FI ABS” Bike प्राप्त गर्नुहुनेछ।
  4. हरेक Round मा गरिएको भुक्तानी सो Round को लागि मात्र मान्य हुनेछ भने हरेक Round सकिएपछि तपाईँको भुक्तानी यात्रा पनि refresh हुनेछ। Round सकिए लगत्तै अर्को Round मा उपहार जित्न योग्य हुन तपाईले फेरि २ वटा भुक्तानी गर्नुपर्नेछ। 
  5. ‘Khutruke’ एक पटक फुटाइसके पछि अर्काे दिनमा फेरि activate हुनेछ। 
  6. Scratch Card प्राप्त गर्न, प्रयोगकर्ताले Khalti App मा कुनै पनि Rs 100 भन्दा माथिकाे भुक्तानी पूरा गर्नुपर्छ।
  7. Khalti App बाहेक अन्य कुनै तेस्रो पक्ष (Third Party App वा Website) बाट Khalti छनाेट गरी गरिएको भुक्तानीमा Scratch Card अफर मान्य हुनेछैन।
  8. विजेताको घोषणा हरेक Round को अन्त्यमा Facebook Live मा Lucky Draw मार्फत गरिनेछ भने Khalti को Official Facebook Face मा Live हेर्न सकिनेछ भने
  9. App भित्र Jatra section मा गएर पनि Winner’s list हेर्न सक्नुहुनेछ। 
  10. तपाईँले Scratch card मार्फत प्राप्त गर्नु भएको coupon को उपहार दाबी गर्न हामीलाई हाम्रो Social media मा Coupon Code पठाउनु पर्नेछ। 
  11. Scratch Card काे लागी Khalti app बाट गरिएको सबै सेवाको भुक्तानी मान्य हुनेछ भने Bank Transfer, Load Fund, Scan & Pay मान्य हुने छैन। 
  12. प्राप्त भएको उपहारमा लाग्ने 25% कर विजेताले स्वयम् बेहोर्नुपर्नेछ।
  13. प्राप्त उपहारहरू अरूको नाममा नामसारी गर्न पाइनेछैन। 
  14. विजेता घोषणा भएको 15 दिन भित्र विजेताले पुरस्कार दाबी गर्नुपर्नेछ । तोकिएको समय भित्र विजेताले पुरस्कार दाबी नगरेमा पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  15. विजेताले पुरस्कार दाबी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राइभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ Khalti Office आउनपर्नेछ। साे कागजात Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मिल्नुपर्नेछ । यसका साथै त्यसको प्रतिलिपि Khalti लाई उपलब्ध गराउनुपर्नेछ।
  16. पुरस्कार दाबी गर्न आउँदा विजेताले आफ्नाे PAN Card अनिवार्य रूपमा लिई आउन पर्नेछ। 
  17. यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
  18. यस अफरका नियमहरु, बिना कुनै पूर्व सूचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  19. शंकास्पद गतिविधि भएको भेटिएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्दछ।
  20. आवश्यक परेको खण्डमा कुनै पनि विजेतालाई अयोग्य ठहराउने अधिकार Khalti ले राख्दछ।

 

आफ्नाे भुक्तानी यात्रा तपाईँले Khalti App भित्र Jatra Section मा गएर हेर्न सक्नुहुनेछ।

 

Khalti छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram