1660-01-5-8888

 

के हाे त Biggest Payment Jatra ? 

जेष्ठ १ बाट असार ३१ सम्म लाग्ने The Biggest Payment Jatra मा छ करोडौँको अफर। 

तपाईँले जित्न सक्नुहुनेछ ५ वटा Pulsar NS 200 , हरेक दिन Khutruke फुटाएर उपहार, हरेक  भुक्तानीमा Scratch Card (Instant Rewards र Cashbackहरू)।

यसपाली त ShareACode मार्फत आफ्नै personalized promo-code बनाई आफ्नाे साथीभाईलाई Share गर्न पनि गर्न सक्नुहुनेछ।

 

 

Payment Jatra मा भाग कसरी लिने?

२ मिनेट मै KYC verify गरी सम्पूर्ण कराेडाैँकाे अफरकाे मज्जा लिनुहोस्। साथमा आफ्नाे Khalti App update गर्न नबिर्सनु है।

 

 

बम्परमा Pulsar Bike  उपहार पर्छ त?

कराेडाैँकाे अफरमा ४ Round छन् है। हर एक Round मा Khalti बाट जुन सुकै २ भुक्तानी गर्नुपर्नेछ र तपाईँले पाउन सक्नु हुनेछ Pulsar NS 200 Bike बम्पर उपहार। 

Round 1: जेष्ठ १ – १५  

Round 2: जेष्ठ १६ – ३२

Round 3: असार १ – १५

Round 4: असार १६ -३१

Bonus Round:  हरेक round मा जुनसुकै २ भुक्तानी गर्दै चारै वटा Round मा सहभागी हुनुभयाे भने तपाईँ पुग्नुहुनेछ Bonus Round र जित्न सक्नु हुनेछ थप 1 Pulsar NS 200 Bike ।

यसरी तपाईँले  ५ वटा Pulsar NS 200 Bike जित्न सक्नुहुन्छ।

 

Bonus Round मा अरू के पाइन्छ?

हरेक round मा जुनसुकै २ भुक्तानी गर्दै चारै वटा Round मा सहभागी हुनुभयाे भने तपाईँ पुग्नुहुनेछ Bonus Round र जित्न सक्नु हुनेछ 1 Pulsar NS 200 Bike, 1 Gaming Laptop powered by Max International र 1 Honor X7b SmartPhone.

 

 

#ShareACode के हाे?

यसपाली Jatra मा भव्य र रमाईलाे सुविधा भित्रिएकाे छ नि। 

हरेक हप्ता आफूले चाहेकाे अक्षर र अंक राखेर तपाईँले आफ्नै Promo-Code बनाउन सक्नुहुनेछ। साे Promo-code भएकाे Social Coupon तपाईँले आफ्नाे साथीभाईलाई Share गर्न सक्नुहुनेछ। 

Coupon बनाई share गरी साथीभाई लाई Cashback काे मज्जा दिनुहाेस्

हरेक Code प्रयाेगमा Share गर्ने  तपाईँले 10 KP प्राप्त गर्नुहुनेछ भने हरेक हप्तामा तपाईँले बनाउनु भएकाे ५ वटै Promo-Code प्रयाेग भएमा तपाईँले साे हप्ता Honor X7B Smartphone जित्ने माैका पनि पाउनुहुनेछ।

 

 

आफ्नै Code भएकाे Coupon कसरी बनाउने?

Step 1: Khalti log in/Sign up गर्ने

Step 2: Left Swipe गरी Jatra section मा जाने

Step 3: ‘Create’ icon मा ट्याप गर्ने

Step 4: आफुले चाहेकाे Code type गर्ने (३ देखि ८ characters)

Step 5: ‘next’ मा ट्याप गर्ने

Step 6: Wheel लाई ‘Tap to Spin’ गर्ने

Spin भइसके पछि तपाईँले पाउनुहुनेछ आफैँले राख्नुभएकाे अक्षर र अंकमा कुनै एक random सुविधाकाे Promo-code भएकाे Coupon.

 

‘Khutruke’ कसरी फुटाउने हाे? 

यस Jatra भरि नै हरेक दिन तपाईँले पाउनुहुनेछ नयाँ डिजिटल Khutruke

हरेक दिन App भित्र Jatra section मा गएर Khutruke ट्याप गरी फाेड्नुहोस् , Lucky number पाउनुहाेस् र  हरेक दिन lucky draw मार्फत जित्नुहोस् मजेदार उपहारहरू।

नयाँ दिन, नयाँ Khutruke, नयाँ उपहार। हरेक दिन Khutruke फुटाउन नबिर्सनु है।

 



के मा पाइन्छ Scratch Card ?

हरेक रु. १०० भन्दा माथि को भुक्तानीमा तपाईँले पाउनुहुनेछ Instant Scratch Card मा Instant उपहार , Instant Rewards।


WordLink मा  iPhone 15 जितिन्छ?

यस अफर अवधिमा तपाईँले Khalti बाट WorldLink को Bill Payment गर्दा पाउन सक्नु हुनेछ iPhone 15 जित्ने माैका ।

  

 

Payment Jatra मा कति जनाले के के जित्छन्?

‘Pulsar NS 200 FI ABS Bike’ 5 जनालाई  (हरेक 15 दिन र Bonus Round)

Khutruke मा उपहार 63 जनालाई (हरेक दिन)

‘Honor X7B Smartphone’ 9 जनालाई (हरेक हप्ता दिन)

Scratch Card मा Instant उपहार Rs 100 भन्दा माथकाे भुक्तानी गर्ने सबैलाई

iPhone 15 1 जनालाई (WorldLink बिल भुक्तानी गर्दा)

Gaming Laptop 1 जनालाई (Bonus Round)

‘Honor X7B Smartphone’ थप 1 जनालाई (Bonus Round)

 

थप जानकारी चाहिएमा कसलाई भन्ने?

केही प्रश्न, दुविधा वा सूझावहरू छन्  भने support@khalti.com मा Mail गर्न सक्नुहुन्छ. साथै हाम्राे  support नम्बर 9801165561 मा whatsapp गर्न सक्नुहुन्छ।

 

Khalti छैन? Download now

For more updates about Khalti’s campaign, events, services, and offers, you can also follow us on our official Facebook page, Youtube, Twitter, Viber, Linkedin, and Instagram